Nawaraj_OB

नोबेलमा थप एक चिकित्सकसहित चारजनामा संक्रमण

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा गरिएको पीसीआर परीक्षणमा एकजना चिकित्सक, दुईजना फार्मेसीका कर्मचारी र एकजना स्टाफ नर्समा संक्रमण पुष्टि भएको हो । नोबेलमा मंगलबार थपिएकासँगै संक्रमित १८ जना पुगेका छन�. . .


वीपीमा संक्रमितको प्लाज्मा थेरापीबाट उपचार सुरु

विराटनगर : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्लाज्मा थेरापी पद्धतीबाट कोरोना भाइरसका संक्रमितको उपचार सुरु भएको छ । काठमाडौंपछि पहिलो पटक बीपीमा यो पद्धतीबाट संक्रमितको उपचार सोमबारबाट थालिएको हो । धरानका ६८ वर्षीय संक्रमित पुरुषलाई उपचारका क्रममा प्लाज्मा दिइएको छ । साउन ३० गते �. . .


पीसीआर परीक्षणका लागि प्राथमिकीकरण यकिन

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण पहिचानका लागि गरिने पीसीआर परीक्षणका लागि प्राथमिकीकरणका क्षेत्र निर्धारण गरिएको छ । परीक्षणलाई व्यवस्थित र वैज्ञानिक बनाउनका लागि अहिलेको भद्रगोल शंकास्पद व्यक्ति छनौटको कार्यलाई तत्काल रोकिने भएको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा आईत�. . .


चौधरी फाउण्डेशनद्वारा प्रदेश सरकारलाई भेन्टिलेटर सहयोग

विराटनगर । चौधरी फाउण्डेसनले प्रदेश १ सरकारलाई पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सोमबार बिहान चौधरी ग्रुपका बरिष्ठ प्रवन्धक रामजी कटुवालले एउटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । भेन्टिलेटर ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोना नियन्त्रण स�. . .


कोशीमा थप एकजना संक्रमितको मृत्यु

विराटनगर । कोशी अस्पताल विराटनगरको आईसोलेशन वार्डमा कोरोना संक्रमण पुष्टि भएका एकजना पुरुषको मृत्यु भएको छ । विराटनगर–८ मधुमारा निवासी ४७ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको हो । मोरङ कटहरी गाउँपालिका–१ स्थायी ठेगाना भएका मृतकलाई ज्वरो, खोकी र श्वासप्रश्वास समस्या भएपछि आइतबार . . .


पीसीआर रिपोर्ट : कोशीमा नेगेटिभ–विराटमा पोजेटिभ, विरामीका आफन्त हैरान

प्रेम देवान विराटनगर । विराटनगर ११ जनपथ टोलकी ७७ बर्षीया विष्णुदेवी भगतलाई साउन २० गते हल्का ज्वरो र खोकी लाग्यो । घरमै केहीदिन औषधी खाएर ज्वरो निको भयो । तर श्वासप्रश्वासमा भने समस्या देखियो । उनलाई खाना समेत रुच्न छाडेपछि तत्काल विराटनगर रोडशेषमा रहेको सप्तकोशी अस्पताल लगियो । सप्तकोशीमा उपचार स�. . .


पथरीमा चित्तल मार्ने शिकारी पक्राउ

पथरी । मोरङको पथरीमा सोमवार चित्तल सहित एक शिकारी पक्राउ परेका छन् । पथरी शनिश्चरे नगरपालिका वडा २ मा रहेको हरियाली सामुदायिक वन क्षेत्रभित्र प्रवेश गरि जंगली जनवार चित्तललाई पासोमा पारी लैजानै लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे वडा नम्वर १ वस्ने वर्ष २६ को चित�. . .


लक्षण देखिएका संक्रमित मात्रै कोशीमा भर्ना लिइने

विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा कोरोनाका लक्षण देखिएका संक्रमितहरुको उपचारलाई प्राथमिकता दिईने भएको छ । पछिल्लो समय लक्षण सहितका संक्रमित बढेसँगै कोभिड अस्पतालमा सुविधाहरु विस्तार गर्दै लक्षण भएकाहरुको उपचारमा बढी प्राथमिकता दिईने अस्पताल संयोजक डा. दीपक सिग्देलले जान�. . .


प्रदेश १ मा ८३ जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २९ जना संक्रमित थपिएका छन् । थपिएका मध्ये १३ महिला र १६ पुरुष छन् । बेलबारीमा ७ महिला ३ पुरुष, बुढीगंगामा १ महिला ३ पुरुष, �. . .


विराटनगर भन्सार कार्यालयका चार कर्मचारीमा संक्रमण पुष्टि

विराटनगर । विराटनगर भन्सार कार्यालय रानीमा कार्यरत चारजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । भन्सारको कम्प्यूटर, जाँचपास र तथ्यांक शाखामा काम गर्ने चार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । भन्सार कार्यालयका सूचना अधिकृत सुनिता पौड्यालका अनुसार २० जनाको स्वाब संकलन गरेर परीक्षण गर्द�. . .


भारतसँग सीमा जोडिएका विराटनगर महानगरका वडामा कोरोना संक्रमणको प्रभाव न्यून

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा पछिल्लो दुई हप्तायता ७ जनाको कोरोना भाईरस (कोभिड–१९) संक्रमणकै कारण मृत्यु भएको छ । महानगरमा ५६६ जना संक्रमित पुगिसकेका छन् । गत साउन ७ गतेयता मात्रै ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस अगाडीसम्म ३३ जना मात्रै संक्रमित थिए । महानगरमा समुदायस्तरमा को. . .


बेलबारीका १० जनामा कोरोना संक्रमण पुष्टि

बेलबारी । मोरङको बेलवारीमा कोभिड–१९ संक्रमितको संख्या १८ पुगेको छ । बेलवारी नगरपालिका वडा १ र वडा न २ मा सोमबार एकै दिन १० जना ब्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो । बेलवारी नगरपालिका स्वास्थ शाखाले दिइएको जानकारी अनुसार सोमबार थपिएका १० जनासहित संक्रमितको संख्या १८ पुगेको छ ।. . .