विराटनगर । कोरोना भाईरस (कोभिड–१९) नेगेटिभ देखिएपनि विराटनगर–३ की ८७ वर्षीया बृद्धाको अन्त्येष्टि गर्न आफन्तले मानेनन् । घर परिवारमा सँगै बस्दै आएका छोरा र बुहारी कोरोना संक्रमित भएका कारण आफ्नै आमाको अन्त्येष्टिमा काठमाण्डौंबाट छोरा आउन सकेनन् भने गाउँ समाजले समेत लास उठाउने साहस गरेनन् । शनिबार. . .
विराटनगर । प्रदेश १ को राजधानी बिराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १४ लाख ५५ हजार १ सय १८ रुपैया २९ पैसा जम्मा गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थाको संस्थागत सामाज�. . .
विराटनगर । विराटनगर महानगर क्षेत्रमा पीसीआर परीक्षणका लागि स्वाब संकलनको काम रोकिएको छ । महानगरमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य महाशाखाका सबै सदस्य क्वारेन्टीनमा बस्नुपर्ने भएकोले स्वाब कलेक्सन रोकिएको हो । महानगरका जनस्वास्थ्य निरीक्षक हैदर अलिका अनुसार अहिले महाशाखा अन्त�. . .
विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल विराटनगरले अत्याधुनिक प्रविधिको पीसीआर मेशिन भित्र्याएको छ । अस्पतालले सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ख्यालमा राख्दै कोरोना भाईरस (कोभिड–१९) संक्रमण पहिचानका लागि स्वाब परीक्षण गर्ने पीसीआर मेशिन खरिद गरेको हो । अस्पतालका प्रवन्धक नारायण दाहा�. . .
दमक । समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि नगरपालिकालाई विभिन्न माध्यमबाट मानिसहरुको हिड्डुलमा प्रतिबन्ध लगाएर जोखिम कम गर्न दबाब आईरहेका बेला नगरपालिकाले आइतबानरदेखि दमकमा पुर्ण लकडाउन गरेको हो । नगरपालिकाले बिहानको समयमा २ घण्टा दूध डेरी, आपतकालीन औषधी लगायतको आपूर्ति बाहेक सबै किसिमको सेवा �. . .
विराटनगर । विराटनगरको न्युरो हस्पिटलबाट रेफर भई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित महिलाको निधन भएको छ । विराटनगर निवासी ५० बर्षीया महिलाको उपचारको क्रममा शनिबार राती साढे १२ बजे निधन भएको प्रतिष्ठानका प्रबक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभएको हो । पा. . .
विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल विराटनगरमा शनिबार एकजना नर्ससहित एक कर्मचारीमा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । नोबेलमा कार्यरत नर्स र स्टोर कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै नोबेलमा संक्रमित हुनेको संख्या १४ जना पुगेको छ । विराटनगर महानगरपालिका कोभिड शाखाका अ. . .
प्रेम देवान विराटनगर । विद्यालय बन्द भएको ५ महिना हुन लागिसक्यो । परीक्षाको मुखमा विद्यालय बन्द भए । बन्द हुनुको पछाडी कोरोना भाइरस (कोभिड १९) बन्यो । विराटनगरमा मात्र नभएर मुलुकभरका शैक्षिक संस्था यतिबेला बन्द नै छन् । स्कुल कलेज बन्द भएपछि आज धेरै विद्यार्थीहरुको भविष्य अन्यौल बन्दै गएको छ । अर्कोत�. . .
विराटनगर । विराटनगर महानगरपालिकामा शनिबार थपिएका ४० जनासहित संक्रमित संख्या ४८२ पुगेको छ । महानगर क्षेत्रका ७६ नागरिक संक्रमणमुक्त भएका छन् । बाँकी ४०६ जना संक्रिय संक्रमित अस्पताल, महानगरको आईसोलेशन केन्द्र वा होम आईसोलेशनमा बसिरहेका छन् । शनिबार २१ पुरुष र १९ महिलामा संक्रमण पुष्टि भएको हो । जसम. . .
विराटनगर । सुनसरीको नरसिंह गाउँपालिकामा एक जना युवाको विभत्स तरिकाले हत्या भएको छ । भोक्राहा नरसिंह गाउँपालिकाका २१ बर्षिय युवा गुनानन्द यादवको हत्या भएको हो । हत्या गरी स्थानीय सुनसरी खोलामा शव फालिएको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरिक्षक बिनोद शर्माले जानकारी. . .
विराटनगर । पछिल्लो २४ घण्टाको अवधीमा विराटनगरमा ४० जना संक्रमित थपिएका छन् । विराटनगरमा १९ जना महिला र २१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । शनिबार प्रदेश १ मा ८६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङका ६४, सुनसरीका १९, ते¥हथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जना रहेका छन् । सामाजिक विकास मन्त्रालय अन. . .
विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमण जोखिम बढ्दै जाँदा विराटनगर महानगरपालिका र नोबेल मेडिकल कलेजले पीसीआर मेशिन खरिद गर्ने प्रक्रिया बढाएका छन् । विराटनगरमा प्रादेशिक प्रयोगशाला र कोशी अस्पतालको प्रयोगशालाले मात्रै धान्न नसक्दा महानगरले संकलन गरेका स्वाब नमूनाको पीसीआर परीक्षण र रिपोर्ट ढ�. . .