Nawaraj_OB

विराटनगरको मोरङ सहकारीको सेवा पुनः सुचारु

विराटनगर । मोरङ सहकारी अस्पताल हस्पिटलको सेवा सुचारु भएको छ । अस्पतालमा कार्यरत ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि बन्द रहेको सेवा मंगलबार (आज) देखि पुनः सुचारु गरिएको हो । अस्पतालमा कार्यरत १०० जना कर्मचारी तथा स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ६ जना बाहेक अन्य सब�. . .


सञ्चार क्षेत्रको लागि विषेश प्याकेज ल्याउन फोनिजको माग

मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ९फोनिज० संघीय समितिको अध्यक्ष डण्ड गुरुङले कोरोना भाइरस प्रभावित सञ्चार क्षेत्रका लागि राज्य सरकारले विशेष प्याकेज ल्याउनु पर्ने बताएका छन् । साउन २७ गते फोनिजको २१ औं स्थापना दिवस हो । दिवसको अवसरमा मंगलबार ‘जुम प्रविधि’बाट १ नम्बर प्रदेश समितिद्वारा आयो. . .


लकडाउनमा उद्योग खोलिएको भन्दै स्थानीयको विरोध, चार गार्मेन्ट बन्द

विराटनगर । विराटनगरमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा मजदुरलाई भेला गराएर उद्योगमा काम लगाएको भन्दै स्थानीयले विरोध गरेका छन् । विराटनगर १० कुमारी मिल छेउमा रहेको सगुन रेडिमेड उद्योगमा मजदुरलाई काम लगाईरहेको अवस्थामा भेटेपछि स्थानीयले विरोध गरेका हुन् । स्थानीयवासीले वडा कार्यालय र प्रहरीला. . .


विराटनगरमा एकै दिन ५० जनामा संक्रमण, प्रदेश १ भर ९८ जना थपिए

विराटनगर । विराटनगरमा मंगलबार २१ जना महिला र २९ जना पुरुष गरि ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ भित्र ९८ जनामा कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएकोमा विराटनगरका मात्रै ५० जना रहेका हुन् । मंगलबार बिहान २३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस बाहेक दिउँसो २७ जना नयाँ थपिएका हुन् । पछि�. . .


मेघा बैंक विराटनगरका अप्रेशन इन्चार्ज संक्रमित

विराटनगर । मेघा बैंक विराटनगरका अप्रेशन इन्चार्जमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर जलजला चौक पूर्व रहेको बैंकको शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । बैंकका मेनेन्जर दिपेशजंग थापाका अनुसार ६ जनाको स्वाब संकलन गरिएकोमा पीसीआर परीक्षणमा एकजनामा पोजेटिभ देखिएको जानकारी . . .


विराटनगरमा दुई पत्रकारसहित २३ जनामा संक्रमण

विराटनगर । विराटनगर महानगरपालिकामा थप २३ जनामा कोरोना भाइरस (कोेभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक विराटनगरका दुईजना पत्रकारसहित २३ जनामा सक्रमण पुष्टि भएको हो । विराटनगर महानगरपालिका–१७ मा ७ जना, ३ मा १, ५ मा ४, ६ मा ३, ७ मा १, ८ मा ३, ९ मा २, १५ मा १ र १७ नम्बर वडामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको. . .


हिमालयकाखका लाहुरेहरुको कथा

हालको वर्मादेखि कजाकिस्तानसम्म असंख्य हिमश्रृङ्खला र चुचुराहरु, तिनको दक्षिणमा रहेका हरिया सुरम्य पहाडहरु र तिनका छातिवाट वगेका अनवरत नदीहरु, नदीका दुवैतर्फ वनेका फांटहरु, त्यसदेखि तलहट्टीमा रहेको घना जंगल सहितको तराईका समथर जमीनहरु छन । वीचवीचमा लोभलाग्दा उपत्यकाहरु, तालतलैया, नागी र चौरहरुको कल�. . .


नोबेलका दुई चिकित्सकलाई काठमाण्डौं पठाइयो

विराटनगर । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि विराटनगरस्थित नोबेल मेडिकल कलेजका दुईजना डाक्टरलाई काठमाण्डौं लगिएको छ । कोरोनाको लक्षण देखिएपछि गत शुक्रबारदेखि नोबेल मेडिकल कलेजको आईसोलेशनमा रहेका चिकित्सकमध्ये एकजनाको स्वास्थ्य अवस्था गम्भीर भएकोले काठमाण्डौं लगिएको हो । शनिबार दुईजना चिकि�. . .


संक्रमणमुक्त भएर एकहप्तामै घर फर्किए रंगेलीका सात जना

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिकामा साउन १९ गते २२ जना कोरोना पोजेटिभ भेटिएकामध्ये ७ जना एक हप्तामै घर फर्किएका छन् । संक्रमण पुष्टि भएपछि मोरङको गोठगाउँ स्थित पीयूको आईसोलेशनमा राखिएका उनीहरु सोमबार घर फर्किएका हुन् । गोठगाउँमा १३ जनालाई राखिएको थियो । संक्रमणमुक्त भएर घर फर्किएका �. . .


कोरोना कहरमा ब्यवसायी सुवेदीद्वारा सहयोग

बिराटनगर । बेलबारीका व्यवसायी सन्जय सुवेदीले अग्रभागमा दैनिक खटिने प्रहरीलाई  सेनिटाइजर मेशिन, सेनिटाइजर बनाउने रसायन र फेसशिल्ड उपलब्ध गराउनु भएको छ । कोरोना भाइरसको महामारीले अग्रपंक्तिमा सधैं खट्ने प्रहरी असु्रक्षित बन्दै गएको भन्दै उनीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि सहयोग उपलब्ध. . .


विराटनगरमा ९ सहित प्रदेश १ मा ४२ जना थपिए, ९९ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा सोमबार पछिल्लो २४ घण्टामा एक हजार ६०१ जनाको पीसीआर परीक्षण गर्दा ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएको ६ महिला र ३६ पुरुषमा मोरङका १६ जना, सुनसरी १४ जना, झापा ९ जना, धनकुटा, खोटाङ र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोमबार विराटनगरका ८ पुरुष १ �. . .


मोरङ अदालतका न्यायधीश पनि संक्रमित, तीनदिन अदालत बन्द

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षकको सम्पर्क पहिचानमा पर्नु भएका मोरङ अदालतका एक जना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  कोशी अस्पतालको ल्याबमा स्वाब परीक्षण गर्दा न्यायधिशमा कोरोना संक्रमण पुष्टि भएको हो । अदालतमा सूचना अधिकारी युवराज पौडेलका अनुसार न्यायधिशसहित. . .