ओबी

ओली भन्छन्ः ‘मैले भनेको प्रधानमन्त्रीले मान्नु पर्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसँग आफ्नो भेट भईरहने हुँदा समस्या भए सुनाउन आग्रह गरेका छन् । आज नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उनले पुस्तक व्यवसायमा देखिएका समस्याहरु ‘मलाई भन्दा पनि हुने’ भन्दै प्रधानमन्त�. . .


विगतको शिक्षाले भविष्य सहज : विराटनगरमा आगलागी नियन्त्रण पूर्वतयारीमा डिप बोरिङ

विराटनगर । विराटनगरको सातघुम्तीको कवाडी गोदाममा आगलागी भएर भएको जीउधनको क्षतिपछि महानगरपालिकाको नेतृत्वको तिव्र आलोचना भएको थियो । बजार भित्रै आगलागीका घटनामा नियन्त्रण लापर्वाही हुने गरेको आरोप खेप्दै आएको महानगरपालिका विगतबाट पाठ सिक्दै वर्तमानमा भविष्यका लागि सतर्क बनिरहेको छ । विराटनगर मह. . .


प्रतिनिधि सभाः सभामुखको पाँचौं रुलिङ, सरकार भने मौन

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु अधिवेशन सुरु भएयता सरकारका नाममा पाँचौं पटक रुलिङ गरेका छन् । सांसदहरुले आजको बैठकमा सरकारले सदनमा उठेका प्रश्नहरुको जवाफ नदिएको भनेर विरोध गरेपछि सभामुखले रुलिङ गरेका हुन् । उनले यसअघि चार पटक रुलिङ गरिसकेका छन् । सभामुखले सरकारलाई यही २१ ग. . .


सुनवर्षी नगरमा निःशुल्क कोरियन भाषा कक्षा

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाले कोरियन भाषा प्रशिक्षणको कक्षा निःशुल्क संचालन गर्न बजेट बिनियोजन गरेको छ । सार्र्वजानिक सूचना जारी गर्दै सुनवर्षी नगरपालिकाले युवाहरुलाई निःशुल्क कोरियन भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्ने जानकारी दिइएको छ । नगरपालिका कार्यालयमा वा सम्बन्धित वडा कार्यालय . . .


भायानेटले जित्यो ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर’

काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले सन् २०२४ को एसियन टेलिकम अवार्डमा ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर–नेपाल’ अवार्ड जितेको छ । एक्स जि एस टेक्नोलोजीमा आधारित नेपालको पहिलो मल्टि-गिग इन्टरनेट बजारमा ल्याएकोले कम्पनीलाई यी प्रतिष्ठित पुरस्कारहरूबाट सम्मा�. . .


‘प्रधानमन्त्री खोज्न’ उच्चस्तरीय समिति माग

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य बहादुर थापाले प्रधानमन्त्रीको खोजी गर्न उच्च स्तरीय समिति बनाउनु पर्ने हो कि भन्दै व्यङ्ग्य गरेका छन् । आज प्रतिनिधि सभाको बैठमा बोल्दै उनले सरकार संसदप्रति जवाफदेही नभएको भन्दै प्रधानमन्त्रीलाई खोज्न उच्च स्तरीय समिति बनाउनु पर्ने हो की संसद स्थगित गर्नुपर्�. . .


उपनिर्वाचन चहलपहलः इलाममा रास्वपाले खटायो सांसदको टोली

विराटनगर । आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको चहलपहल बढेको छ । उम्मेदवारको टुंगो नलागे पनि विभिन्न पार्टीका नेताहरुको भ्रमण बढ्न थालेको छ । यसै क्रममा निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता र सांसदहरुलाई परिचाल�. . .


पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापकबाटै उपकुलपति नियुक्त गर्न माग

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूविवि)को उपकुलपतिमा कार्यरत प्राध्यापकलाई काम गर्ने अवसर दिनुपर्ने भन्दै पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले त्यहीँ कार्यरत प्राध्यापकलाई नै विश्वविद्यालयको नेतृत्व गर्न दिनुपर्ने माग गरेको छ । संघले प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्�. . .


युक्रेनसँगको युद्धमा आणविक हतियार प्रयोग गर्ने रुसी राष्ट्रपति पुटिनको चेतावनी

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा परमाणु (आणविक) हतियार प्रयोग गर्ने चेतावनी दिएका छन् । रुस युक्रेन युद्ध भएको दुई वर्ष पूरा भएको सन्दर्भमा बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनलाई पश्मिा देशहरुले सघाएको भन्दा कडा आलोचना गरे । साथै उनले पश्. . .


टी-२० क्रिकेट : नामिबियाविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेटमा नेपालले आज नामिबियासँग खेल्दै छ । नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलत जारी सिरिजमा नेपाल लगातार दुई खेलमा पराजित भएको छ । नामिबिया र नेदरल्याण्ड्ससँगको आफ्नो पहिलो खेलमा पराजित भएको नेपाल फाइनल खेल्ने सम्भावना कायमै राख्न आज नामिबियाला. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९७ रुपैयाँ रहेको छ ।बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२.३८ रुपैयाँ र बिक्री दर १३२.९८ रुपैयाँका दरले कारोबार भएको थियो । त्य. . .


पेनाल्टीमा चुक्दा नेपाल वाफको उपविजेतामा सिमित

काठमाडौं । पश्चिम एसियाली वाफ च्याम्पियनसिपमा नेपाल उपविजेतामा सिमित भएको छ । साउदी अरेबियामा विहीबार राति भएको फाइनलमा प्रतियोगिताकै सर्वाधिक सफल टिम जोर्डनसँग टाइब्रेकरमा नेपाल स्तब्ध भएको हो । पहिलो पटक यो प्रतियोगिता खेलेको नेपाल फाइनलमा सावित्रा भण्डारी विनै मैदान उत्रिएको थियो । सावित्रा. . .