ओबी

गजल

गजल

-सृष्टि सावित्रा सबथोक पाएर पनि खुशी बन्न नसकेको म तिम्रै प्रेमिका हुँ! श्रीमती बन्न नसकेको सियोबाट तरबार बनिसके आफ्नाहरु म पुरानै कर्द हुँ! खुकुरी बन्न नसकेको आँखामा बस्ने हरुको मात्रै के कुरा गर्नु यहाँ कोही छ,मुटुमै बसेर ढुक्ढुकी बन्न नसकेको तिमी पनि आफुले चाहेर हुन सकेनौं गगन मेरो पनि कथा. . .


त्रिकोणात्मक टी–२० सिरिज : फाइनल पुग्न आज नेदरल्याण्ड्सलाई हराउनै पर्ने दबाबमा नेपाल

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल विहान साढे ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने छ । नेदरल्याण्ड्स लगातार दुई खेलमा जित निकाल्दै फाइनल नजिक रहेको छ भने नेपालले एक खेलमा मात्रै जित निकालेको छ । नेपाल फा�. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३७ पैसा र बिक्री दर १३२ रुपैयाँ ९७ पैसाका दरले कारोब. . .


साफ यू–१६ महिला फुटबलः नेपालले बंगलादेशसँग खेल्दै

काठमाडौं । राजाधानीमा शुक्रबारदेखि सुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । च्यासल मैदानमा नेपालले आज दिउँसो ३ बजे पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ । शुक्रबार भएको उद्घाटन खेलमा भारतले भुटानमाथि ७–० को जित निकालेको थियो । साफ यू–१६ महिला फुटबलम�. . .


विराटनगरको पर्यटनमा नयाँ उत्साह

सुरक्षा मापदण्ड पालना गर्दै विराटनगरमा रात्रीकालिन होटल व्यवसाय सञ्चालनको ढोका खोल्ने कुरा सकारात्मक छ । सुरक्षा चुनौतीमा केहि न केहि फेरबदल हुनसक्ने संभावना भएपनि रात्रीकालिन होटल व्यवसाय सञ्चालनपछि विराटनगरले लाभ लिनसक्ने सभावना उच्च छ । भारतसँग सीमा जोडिएको शहर विराटनगर प्रादेशिक राजधानी हो . . .


अखिल नेपाल यातायात मजदुर संघ मोरङमा रवि मल्ल ठकुरी चयन

विराटनगर । अखिल नेपाल यातायात मजदुर संघ मोरङको अध्यक्षमा रवि ठकुरी सर्वसम्मत चयन भएका छन् । शुक्रबार नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य तथा पूर्वमन्त्री शिवकुमार मण्डलको उपस्थितिमा कार्यसमिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा भीमसेन शाही, भगवान बस्नेत र सीता बस्नेत चयन भएका छन् । यस्तै स�. . .


विराटनगरको पूर्वाञ्चल विद्या सदन स्कुलमा ‘किड्स कार्निभल’

विराटनगर । विराटनगर १३ मा रहेको पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलमा पूर्वाञ्चल ‘किड्स कार्निभल ’भएको छ । शुक्रबार स्कुलले एक भव्य कार्यक्रम आयोजना गरी किड्स कानिर्भल कार्यक्रम आयोजना गरेको हो । पूर्वाञ्चल किड्स कार्निभल अन्तर्गत गणित र विज्ञान प्रर्दशनी, खेल, नृत्य, गायन, कल्चरल र फेन्सी डे«स प्रत. . .


डिएभी स्कुलको २९ औं अभिभावक दिवस सम्पन्न

विराटनगर । विराटनगर १३ मा रहेको डिएभी स्कुलले २९ औं अभिभावक दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । शुक्रबार स्कुल परिसरमा एक भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसमा विद्यार्थीहरुले तयार पारेको फुड फेष्टीभल, चित्रकला, र खेलकुद सामाग्रीहरू पनि प्रर्दशनीमा राखिएको थियो. . .


विराटनगरको विरेन्द्रसभा गृह प्रवलीकरण : कलात्मक भवन, ४२० जनाको क्षमता

प्रेम देवान विराटनगर । विराटनगरमा दैनिक २ देखि ३ वटासम्म औपचारिक कार्यक्रम हुन्छन् । त्यस बाहेक सानातिना छलफल, अन्तरक्रिया, गोष्ठि जस्ता कार्यक्रम पनि उतिकै भईरहेका हुन्छन् । विराटनगर प्रदेशको राजधानी बनेपछि कार्यक्रमका ढाँचामा फरकपन आएका छन् । तर, विराटनगरमा धेरै संख्याको उपस्थितिमा कार्यक्रम ग�. . .


अन्तर विद्यालय महिला क्रिकेट : बालिका र सरस्वती स्कुल फाइनलमा

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा लगातार ४ खेलमा विजयी हुँदै सरस्वती स्कुल र बालिका स्कुल फाइनलमा प्रवेश गरेका छन् । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सरस्वत�. . .


‘फास्ट ट्रयाक २०८३ सम्म तयार हुन्छ’

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम २०८३ सालसम्म सम्पन्न हुने बताएका छन् । लगातार समयावधि र लगानी थप भइरहेको उक्त सडक आयोजनाको निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । काठमाडौं–तराई द्रुतमार्ग आयोजनाको अपेक्षित लक्ष्य हासिल हुन नसके. . .


जन्म जिल्ला ताप्लेजुङमा डाक्टर रुइतको टोलिद्वारा १५४ जनाको मोतियाबिन्दु शल्याक्रिया

विराटनगर । विश्व विख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतले जन्म जिल्ला ताप्लेजुङमा १५४ जनाको मोतियाबिन्दु भएका आँखाको शल्याक्रिया गरेको छ । तीन दिनको आँखा शिविरमा ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलामा जन्मिनु भएका रुइत नेतृत्वको तिलगंगा आँखा अस्पतालको टोलीले एक हजार २८�. . .