ओबी

कुवेत पठाईदिने भन्दै श्रीलंका पु¥याई मानव बेचबिखन गरेको आरोपमा पक्राउ

काठमाडौं । कुवेत पठाईदिने भन्दै श्रीलंका पु¥याई मानव बेचबिखन गरेको आरोपमा प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका–४ का ४७ वर्षीय मदुला मिया भन्ने मुर्तुजा मियालाई मंगलबार पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । मिया समेतको प्रतिवादीहरूले पीडितलाई कुवेतमा. . .


कोशी प्रदेश स्तरीय सफ्ट टेनिसमा श्रेया र आशिष प्रथम

विराटनगर । कोशी प्रदेश स्तरीय सफ्ट टेनिस प्रतियोगितामा श्रेया योञ्जन र आशिष बोहरा प्रथम भएका छन् । मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरमा बिहीबार सम्पन्न फाइनलमा महिला सिंगल तर्फ प्रथम हुने श्रेयाले रेजिना तामाङलाई ४–१ को सेटमा पराजित गरेकी थिइन् । रेजिना दोस्रो तथा अभिलाशा लामिछाने र श�. . .


कटहरी गाउँपालिकामा कोल्ड स्टोर निर्माण हुने

विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ स्थित कटहरी फलफूल तथा तरकारी थोक बजारमा कोल्ड स्टोर निर्माण हुने भएको छ । करिब १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण गर्न लागिएको हो । प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना कार्यान्वय एकाइ मोरङ र कटहरी गाउँपालिकाले भ्याटसहित २४ लाख ३२ हजार ४ सय ९ रुपैयाँ . . .


प्रदेश नामाकरण र केबलकार निर्माणका विरुद्धमा ताप्लेजुङमा विरोध प्रर्दशन

ताप्लेजुङ । प्रदेश नम्बर १ पुन: नामांकन संयुक्त संघर्ष समितिले ताप्लेजुङमा विरोध प्रर्दशन गरेको छ । सदरमुकामसहित पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपार्टीमा कोशी प्रदेश नामाकरणको विरोधमा प्रर्दशन गरेको हो । समितिका कार्यकर्ताले कालो झण्डा सहित विरोध प्रर्दशन गरेका हुन् । कोशी प्रदेश नामाकरण भएको फ�. . .


विराटनगरमा अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरु

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता विराटनगरमा आजदेखि सुरु भएको छ । बिहिबार विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा महेन्द्र स्कुल, सरस्वती स्कुल, आर्दश स्कुल , आर्दश बाल�. . .


इटहरीमा विद्युतीय दाहसंस्कार स्थल बनाइने

विराटनगर । सुनसरीको इटहरीमा विद्युतीय दाहसंस्कार स्थल निर्माण गरिने भएको छ । विद्युतीय दाहसंस्कार स्थलका लागि इटहरी उपमहानगरपालिका र कोशी प्रदेश सरकारको साझेदारी रहने जनाइएको छ । बिहीबार कोशी प्रदेशका वन, पर्यटन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलको उपस्थ�. . .


राती १२ बजेसम्म होटल संचालन गर्न पाउने भएपछि विराटनगरका होटल व्यवसायी खुशी

विराटनगर । विराटनगरका होटल व्यवसायीहरु राति ९ नबज्दै आफ्ना व्यवसाय बन्द गर्नुपर्ने अवस्था थियो । यहाँका होटल तथा रेष्टुरेन्टमा प्रहरीले ९ नबज्दै बन्द गर्नुपर्यो भनेर दबाब दिने गरेका थिए । तर, अब रात्रीकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षासहितका अन्य मापदण्ड तय गर्न सके भने राति १२ बजे सम्. . .


भाडावालसँग विद्युत बिलमा घरधनीको व्यापार

विराटनगर । विद्युत् नियमन आयोगले भाडा बस्नेहरुलाई घरधनीहरुले बिलको अधिकतम भन्दा बढी महशुल उठाउन नदिन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिदैं आएको छ । तर, सरकारले उत्पादन गरेर उपभोक्ताका लागि उपलब्ध गराएको बिद्युतमा घरधनीहरुले डेरावालासँग नाफा कमाउने धन्दा चलाएर घर भित्रै भ्रष्टचार गर्ने गरेका . . .


जीवन विकासले विविध कार्यक्रम गरि मनायो वार्षिकोत्सव

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पाँचौं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । बुधबार लघुवित्तले पाँचौं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको हो । जीवन विकास समाजद्वारा प्रवर्द्धित जीवन विकास लघुवित्तले २४ जिल्लामा १६० शाखा मार्फत वित्तीय सेवा प्रवाह गरिरहेको छ । ती शाखा�. . .


सांसदहरुको निर्वाचन क्षेत्र जोड्ने रणनैतिक सडक निर्माणमा बजेट थप गराउन अर्थमन्त्रीलाई समितिमा बोलाउने तयारी

काठमाडौं । संसदको पूर्वाधार विकास समितिले सांसदहरुको निर्वाचन क्षेत्र जोड्ने रणनैतिक सडक सम्बन्धी विषयमा थप छलफल गर्न भौतिक पूर्वाधार मन्त्री र अर्थमन्त्रीलाई बोलाउने तयारी गरेको छ । सभापति दिपक बहादुर सिंहको सभापतित्वमा सिंहदरबारमा बसेको आजको बैठकको छलफलमा सांसदहरुको निर्वाचन क्षेत्र जोड्ने. . .


वायुसेवा निगम सुधार प्रतिवेदन कार्यान्वयन सिफारिस समितिले बुझायो चौथो प्रतिवेदन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले चौथो प्रतिवेदन बुझाएको छ । पूर्वक्याप्टेन कुलबहादुर लिम्बु नेतृत्वको सो समितिले आज संस्कृति पर्यटन तथा नागरिक उ�. . .


नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ६८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव शून्य नौ मा सीमित भएको छ । ठुला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक चार दशमलव ७९ अङ्कले ओरालो लागेर ती. . .