-भरत गुरागाईँ बर्बरिक काँडेदार झोस झोस मास्तिर जाल जाल मुन्तिर पेशेवर शिकारी । चाराको लागि उदात्त उडान भरिरहेका पंक्षीहरु एकएक गरी झर्दै र मर्दैछन् झोसमा । कुर्सी ! कुर्सी माथि केही पैसा भ्रष्टाचार गरिएको पैसा, छोपेको छ कालो कपडाले भ्रम छर्ने पेशेवरहरु सुन्दर सपना बाँड्छन् । साना नानीहरु समेत . . .
-रज्जु बिडारी रेग्मी हो, म तिमीलाई प्रेम गर्छु तर नझुक्किनु तिमी गफिनु छैन घण्टौ इनबक्समा भेटिनु छैन, तिमीसँग कुनै पार्क, रेष्टुरेन्ट वा सिनेमाघरको पुछारको सिटमा बाधिनु छैन एक अर्कोको अंगालोमा न प्रेमलाई कुनै संबोधनको पिंजडा भित्र थुनेर न्वारान गर्नुछ- प्रेमीप्रेमिकाको नाम मलाई त म आफैंलाई भेट्�. . .
-अच्युत मणि पौडेल तिमी अप्सरा हौ परी सुन्दरी हौ तिमी पुष्प गुच्छा हिमानी छटा हौ तिमी कान्ति छर्ने तिमी दीप्ति भर्ने तिमी प्रेम लालित्यले प्राण भर्ने तिमी मुस्कुराए स्वयं रात भाग्छ तिमी मग्मगाए स्वयं वाग नाच्छ बगैँचा सदा नै स्वयं तृप्त हुन्छ तिमी कल्पनामा स्वयं फूल फुल्छ सदा कर्म राम्रो तिमीले गर. . .
विराटनगर । मुख्यमन्त्री केदार कार्कीले साना सडक, मन्दिर र सामुदायिक भवनकाे याेजना काटेर १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार गर्नु अपराध हाे भन्दै प्रश्न गरेका छन् । झापाकाे शिवसताक्षी गाउँपालिका ३ पाराबारीमा मुख्यमन्त्रीसँग याेजना र विकास सम्बन्धी जनता संवाद कार्यक्रममा उनले मुख्यमन्त्�. . .
-सृष्टि सावित्रा आदर्शले नै पाउने रहेछ यो आदर्श पनि माग्दा सित्तैमा पाइदैन थियो परामर्श पनि काँडाहरुको निसानी अझै भेटिन्छ पाउमा कुनै दिन यतिसम्म गरिए छ संघर्ष पनि सुखीकै पेवा रहेछन् संसारका खुशीहरु दुखीको भागमा कहिल्यै पुग्दैनन् हर्ष पनि नजर जुधाउन सुरुवात तिमीले गरेपछि तिम्रै हातमा छोडेकी . . .
-जयन्ता खत्री "सुधा" बिरक्त अनुहारहरु भेटिने एउटा पुस्तकालय वेवारिसे लासहरु बाकसमा खाँदिएर आउने धावनमार्ग इतिहास सम्झिएर खुब तर्खराएर आफन्त, परिवार र छरछिमेक कसैलाई सन्तोष त कसैलाई वेदनाको पर्खाइमा छोडेर निधारमा अबिर रुपि कलङ्क गर्धनमा दोसल्ला रुपि लाञ्छना हातमा पासपोर्ट स्वरुप हिनता बोकेर बाँ. . .
-भूपाल अधिकारी यही चाहे सधैं हाँसी खुशीको घर बनोस् तिम्रो म पागल नैं भए के भो सुखी जीवन रहोस् तिम्रो नमानी दिल दुखाई प्यारले हरदम तिमी बस्छौं हमेशा रोग मुटु दुख्ने मलाई लौँ सरोस् तिम्रो नभन्नू गर्न सक्दैनौं तिमी बलिदान पनि केही उठेको पल चिता मेरो यता सिउँदो सजोस् तिम्रो सलह ठानी जलाएछौं त्यसै सच्चा. . .
-रमिता खड्का मुक्तक १ बरु शरणार्थी बन्न परोस अर्को महिनामा खाडीमै जिन्दगी बितोस अर्को महिनामा "हे भगवान"म तिमीलाई एउटै कुरा माग्छु मलाई देस छोड्न मिलोस अर्को महिनामा मुक्तक २ दिएर पिडा अत्याचार गोली बर्साउछ कस्लाइ माग्नु र गुहार गोली बर्साउछ आमा म बिदेश जाने कुरा कतै नभन्नु सुन्यो भने मेरो सरका�. . .
-चन्द्रकुबेर खापुङ तिम्रा सबै प्रश्नहरुका जवाफ बन्न पाए मनका कुरा ढुकढुकीले धड्की भन्न पाए । नपिएरै थोरै थोरै मात दिन पाए एकान्तमा , बिरानिमा साथ दिन पाए हुन्थ्यो होला मन चन्चल, झुक्दो होला आँखा हराएका तिम्रा रात फिर्ता दिन पाए सुनाखरी सिउरी चुल्ठो सजाउन पाए सबै सामु तिम्रो नाममा लजाउन पाए मिल्थ्यो हो�. . .
-सुजता लिम्बू सम्बन्धको बैंकमा अलिकति त्याग धितो राखेर प्रेम र विश्वास ऋणमा लिएकीछु ब्याजमा समर्पण तिर्नेछु, तिमिले र मैलेबाचेको जिन्दगीको यात्रा त्यति सहज नहुँदो हो, त्यसैले कतै गुमनाम भए धितो फुकाउनु यादको सन्दूकबाट आँशुको ढिका तिम्रो हत्केलामा थमाइदिनेछु !. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७२ पैसा रहेको छ । बेलायती पाउण्ड . . .
काठमाडौँ । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक माघ २२ गते अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको हो । यस हिउँदे अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प�. . .