काठमाडौं । सत्तापक्षीय गठबन्धनद्वारा गठित राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिले मतदाताहरुसँग गठबन्धनका उम्मेदवारहरुको पक्षमा मतदान गर्नका लागि गठबन्धन दलका शीर्ष नेताहरुलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध गर्ने निर्णय गरेको छ । शनिबार नेपाली कांग्रेसका प्रमुख सचेत रमेश लेखको संयो�. . .
विराटनगर । माघ ६ गतेदेखि इलाम सदरमुकाममा सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम इलाम गोल्डकप फुटबल प्रतियोगितामा विभिन्न आठवटा टिमको सहभागिता हुने निश्चित भएको छ । आयोजकले खेलतालिका सार्वजनिक गर्दै प्रतियोगितामा भारतको दार्जिलिङसहित आठवटा टिमको सहभागिता हुने जनाएको हो । नेपालका ए डिभिजन �. . .
रामेछाप । जङ्गलको बिचमा सानो देवीको थान । पुरानै संरचना, कुनै नयाँ मन्दिर वा सजधज केही छैन, तर पनि मानिसहरूको आस्था र विश्वास त्यतिकै छ । मन्थली नगरपालिका-१ को तिलेचौरस्थित सिद्धठाकुर तीनकन्या देवी स्थानीयको आस्था र विश्वासको धरोहर बनेर सदियौँदेखि हृदयमा सजिएर बसेकी छिन् । सरोकारवालाको ध्यान देवीस�. . .
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेकोप्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन आज तीन खेल हुनेछन् । कीर्तिपुरस्थित टीयु मैदानमा हुने खेलमा बागमती प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, मुलप�. . .
काठमाडौं । गत अक्टोवर ७ मा प्यालेस्टाइनी समूह हमासले आक्रमण गरेपछि सुरु भएको इजरायल र हमासबीच युद्ध जारी छ। इजरायलले गाजामा लगातार भारी बमबारी गरिरहेको छ । बम विष्फोटमा दैनिक दर्जनौं प्यालेस्टाइनी मारिने गरेका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, विगत २४ घण्टामा कम्तीमा ११२ प्यालेस्. . .
-ऋषि तिवारी निमेश हिजो आज खुशी छ । ऊ गदगद खुशी । मानौं उसको गदगद खुशीले उसलाई आफैं काउकुती लागिरहेको थियो । ऊ आफ्नो खुशी पाएको खुशी आफ्नी प्राण भन्दा प्यारी श्रीमतीलाई बताउन चाहिरहेको थियो । तर असम्भव उनी फेरि चार दिन अलग भएकी थिइन । जब पाँचौं दिन श्रीमतीसंग संगै हुन्छु अनि बताउँछु भन्दै त्यस पाँचौ दिनल�. . .
-कमलराज बिष्ट मगर कुनै वेला एउटा प्रेमी थियो भनिदिनु। मेरो नाममा गजल लेखिदियो भनिदिनु। यदि मध्यरातमा बाडुल्की लाग्यो भने मलाई त्यो फलानोले सम्झियो भनिदिनु। जब मेरो याद आउन छोड्छ नि माया दुनियालाई हाम्रो प्रेम सकियो भनिदिनु। म कसैको प्रेमले कसरी बाँचेको हुँला मेरो यो मुटु त अर्कैले लियो भनिदिनु. . .
-श्रीबहादुर केसी शैलुङ्गे अनगिन्ती पीडाकाे घार हुनु पर्याे धेरै मान्छेहरु शिकार हुनु पर्याे सारङ्गी जस्तै रेटेर याे जिन्दगीलाई बिचैमा चुडिएकाे तार हुनु पर्याे पाइताला भरी चस्स विझ्ने तिखाे काँडेतारकाे अग्लाे बार हुनु पर्याे बेदनाकाे भुमरिमा सधै पिल्सी रहँदा अब त जिन्दगी पनि झार हुनु पर्याे �. . .
-सविना श्रेष्ठ मुक्तक-:१ हिँड्दा हिँड्दै दुइचार जोर चप्पल फाटे के हुन्छ र? नेता ज्यु हामी किसान संग काम साटे के हुन्छ र? गाउँका झुपडीमा बत्ती बल्दैनन,चुलोको के कुरा धेरै भए देश चुस्ने जुके नेता अब छाँटे के हुन्छ र? मुक्तक -:२ मै हुँ भन्छन् हेर्नुस् लामो कोट लगाएर हेपेर त यो त्यो भन्छन् खोट लगाएर। देखावट�. . .
-लालीमाया थापा मगर जीवनमा आउनेहरु पनि आउँछ जान्छ एकछिन् हसाउँछ फेरी रुवाउँछ जान्छ चाहिने बेला रहेछ नम्र भएर मिठो बोल्ने अरु बेला त तीतो वचन लगाउँछ जान्छ बाठो भएर दिमाग चलाउन न जान्नेहरू उल्टै बनाएको संरचना भत्काउँछ जान्छ साँचो प्रेमी हुन् जीवन बिताउन खोज्नेहरु स्वार्थ पूरा गर्नेहरु त रात बिताउँ. . .
-सृष्टि सावित्रा फेरि पनि तिम्रै कारण टुट्नु पर्यो भने म सिसा हुँ! हतियार बन्छु फुट्नु पर्यो भने इज्जत लुटेर आफुलाई महान ठान्छ कोही सिङ्गै जिन्दगी लुट्छु म लुट्नु पर्यो भने ए! दुःख तेरो आगमनले म पुर्ण भएको छु फेरि अधुरो हुन्छु, तँ सँग छुट्नु पर्यो भने अझै पनि बेला मौका सम्झिदिन्छ मलाई यादहरुको असिन�. . .
-शरद प्रधानाङ्ग यो दुनियाँलाई बुझ्न धेरै नै रहेछ गाह्रो जति जति बुझ्दै गयो झन् झन् हुन्छ साह्रो समिपमा देखिएको क्षितिज जस्तै धेरै दुरी टाढा अनुभव रहेछ जिन्दगी कहिलो समिप कहिले गाढा स्वार्थका लागि यहाँ दुनियाँको सामु झुकिदिन्छ अनि स्वार्थ पुर्ती भएपछि खै किन नजरबाट लुकिदिन्छ कतै सगरको उचा�. . .