-रज्जु बिडारी"काली" दुई किनाराको अब मेल होला र कतै ? यादहरु भन्दा साघुरो जेल होला र कतै ? आफ्नाको खुसीको लागि सधैं हार्नु पर्ने , प्रेम भन्दा नि कठिन खेल होला र कतै ? जिन्दगीको सपनाहरु सबै बगाई लाने , आशुको भन्दा ठुलो भेल होला र कतै ? आशा छ भर छैन आउछ भनी निर्मोही , प्रतीक्षा भन्दा नि लामो रेल होला र कतै? छेप. . .
-किस्मत खतिवडा फरक पर्दैन को जान्छ, को आउँछ पानी सँग दुश्मनी गर्न आगो आउँछ जिन्दगी एक परीक्षा जस्तै हो बुझ्नुस् भोग्दै जाँदा कहिँकतै अप्ठ्यारो आउँछ हजुर पो रक्सी पनि महङ्गो पिउनुहुन्छ हाम्रो त ओखति समेत सस्तो आउछ जब यो दिल नै खुशी छैन भने महोदय भन्नुस त मुहारमा कसरी हाँसो आउछ 'किस्मत' केहि समय धैर्. . .
-डिल्ली आचार्य तिमीलाई गाली नगरी म उभिनै सक्दिनँ तिमी २० वर्षमा राज्य समाल्छौ म ३० वर्षमा चाकडी गर्दै छु ४० वर्षको उमेरमा नेताको दौरा समात्दै छु तिमी बिरासतमा पाएको राज्य नेतृत्व गर्छौ म बिरासतकै जग्गा बाँझै राख्छु विश्वविद्यालय बाँझै राख्छु तिमी खानी चलाई उद्योगधन्दा गर भन्छौ म नेताको ...खानी च�. . .
काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्र निमार्ताहरुले लेखकहरुबाट आएको विषय वस्तुलाई फिल्ममा उतार्न सके मौलिक र आफ्नै माटोको कथाआउन सक्ने बताएका छन् । शुक्रबार ‘बोल्दैन फोटो’ कृति सार्वजनिकीकरण र देउराली सम्मान २०८० समारोह माउनले अहिले चलचित्रहरुको विषयवस्तु एउटै प्रकारको भएको भन्दै पुस्�. . .
पेरु । पेरुकी पोर्न स्टार थैना फिल्डस घरमै मृत भेटिएकी छन् । केही समयअघि एडल्ट फिल्म उद्योगमा आफूमाथि भएको शोषण र दुव्र्यवहारको खुलासा गरेकी थैना घरमा नै मृत भेटिएकी हुन् । उनले आफूमाथिको शोषण र दुव्यर्वहारको खुलासा गर्दै कैयौंमाथि आरोप लगाएकी थिइन् । उनले आरोप लगाएको केही महिनामा नै उनी मृत भेटिए�. . .
झापा । नेपाल हृदयरोग निवारण प्रतिष्ठानद्धारा झापाको कनकाई नगरपालिका सम्मानित भएको छ । प्रतिष्ठानको ३२औं केन्द्रिय सभाको अवसरमा कनकाई नगरपालिकालाई विशेष सम्मान गरेको हो । नगर क्षेत्रमा सूर्तिजन्य पदार्थ विक्रि वितरण साथै सेवन गर्न नियन्त्रण र निषेध गर्ने ऐन (२०८०) जारी गर्दै मानिसको स्वास्थ्यमा प. . .
बझाङ । बझाङमा फेरि भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार,शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा४ दशमलव ४ म्याग्निच्युडको भूकम्पको गएको हो । भूकम्पको केन्द्र छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थ�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । देशका बाँकी भ�. . .
भोजपुर । काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेजका संचालक एवं नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माको विशेष पहलमा भोजपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्लाको हतुवागडी गाउँपालिकाको सगरमाथा माध्यमिक विद्यालय र आमचोक गाउँपालिकाको चन्डेश्वर माध्यमिक विद्यालयमा २ दिने निः�. . .
विराटनगर । प्राङ्गारिक मलसँगै बायोग्यास उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । गैर नाफा मुलक संस्था जीवन विकास समाजले मोरङको धनपालथान गाउँपालिका ३ डकुवाडाँगा प्राङ्गारिक मलसँगै बायोग्यास उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएको हो । दश बिघा क्षेत्रमा स्थापना गरेको प्राङ्गारिक मल तथा बायोग्यास उद. . .
विराटनगर । सीमापार भारतीय बजार जोगबनीमा बसेर नेपाली किशोरीसँग अनलाइन सम्पर्क बढाइ 'ट्रयाप'मा पारेर यौन शोषण गरेको आरोपमा एकजना भारतीय नागरिक विराटनगरबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले, जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर मोरङ प्रहरीसँगको सहकार्यमा शुक्रबार पक्राउ गरिए. . .
विराटनगर । विराटनगर–९ पुरानो गुद्री बजार भत्काएर व्यापारिक भवन निर्माणका लागि लगानी सुनिश्चित भएको छ । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको १४ कठ्ठा जग्गामा २५ तले व्यापारिक भवन निर्माणका लागि डोर इन्टरनेशनल प्रा.लि.ले प्रस्ताव गरेको लगानी स्वीकृतिको अन्तिम चरणमा पुगेको हो । पाँच अर्ब रुपै�. . .