ओबी

त्रिविको उपकुलपतिको लागि दोस्रो आवेदन माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपतिछनोट तथा सिफारिस समितिले सोमबार दोस्रो पटक दरखास्त आह्वान गरेको हो । यसअघि आह्वान गरिएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको ब्यहोरा खुल. . .


ईपीएस परीक्षामा थप २० हजारको आवेदन

काठमाडौं । दक्षिण कोरियाका लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (ईपीएस) मा थप २० हजार ९०४ जनाले आवेदन दिएका छन् । उच्च अदालत पाटनको आदेशसँगै वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले उत्पादनतर्फ पुनः आवेदन माग गरेको थियो । त्यसमा त्यो सङ्ख्याको आवेदन परेको हो । उच्च अदाल�. . .


पोखरामा वर्षभरिमा पाँच वटा अन्तर्राष्ट्रिय उडान

काठमाडौँ । अर्बौं ऋण लगानीमा निर्माण भएर सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्षमा पाँच वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन् । वार्षिक १० लाख हवाई यात्रुले सेवा लिन सक्ने गरी गत २०७९ पुस १७ गते सो विमानस्थल सञ्चालनमा आएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन. . .


मोरङमा दुर्घटना बढेपछि ट्राफिक प्रहरीले निगरानी बढायो

विराटनगर । सवारी दुर्घटना न्यूनीकरण गर्न मोरङमा प्रहरीले निगरानी बढाएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा दुर्घटना बढेको पाइएपछि प्रहरीले निगरानी बढाएको हो । निगरानीका क्रममा चालकहरुले मादक पदार्थ सेवन गरे, नगरेको जाँच गर्न थालिएको छ । ट्राफिक प्रहरीको टोलीले विभिन्न सवारी साधनका चालकहर. . .


राष्ट्रिय सभा निर्वाचनमा सबैभन्दा धेरै मतदाता मधेश प्रदेशमा

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आइतबार सातवटै प्रदेशको अन्तिम मतदाता नामावली प्रकाशन भएको छ। निर्वाचन आयोगको प्रदेश निर्वाचन अधिकृतको कार्यालले प्रकाशन गरेको नामावली अनुसार निर्वाचनमा २०४७ जनाले मतदान गर्ने उल्लेख छ । अन्तिम मतदाता नामावली अनु�. . .


नियमित विद्यालय उपस्थिति गराउन विराटनगरको सरस्वती मा.विका विद्यार्थीलाई परिक्षामा रोक

विराटनगर । विद्यार्थीहरु नियमित विद्यालय नआएपछि विराटनगर महानगरपालिका ९ मा रहेको सरस्वती माध्यमिक विद्यालयले विद्यार्थीलाई नियमित उपस्थिति गराउन परिक्षामा रोक लगाएको छ । विद्यार्थीहरु नियमित विद्यालय उपस्थित नभएपछि आइतबार हुने परिक्षा अभिभावक लिएर आएपछि मात्रै परिक्षा दिन लगाउने भन्दै उनीह�. . .


राष्ट्रियसभा निर्वाचन : कोशी प्रदेशबाट माओवादीको उम्मेदवार चम्पादेवि कार्की

विराटनगर । राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशबाट नेकपा माओवादी केन्द्रले चम्पादेवि कार्कीलाई उम्मेदवार बनाउने भएको छ । नेकपा माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गतेका लागि ओखलढुंगाकी कार्कीलाई उम्मेदवार बनाउने निणर्य गरेको हो । फागुन २१ गते कार्यका�. . .


विराटनगरमा सिलिक र फाइबर आईटमले विस्थापित गर्दैछ रुवा–भुवा र कपासका सिरक

इन्दु साह विराटनगर । बजारमा उपलब्ध सिलिक र फाइबरका रेडिमेड सिरक भित्रिएपछि कपडा तथा कपासका सिरक बनाउनेहरुको व्यवसाय जाडोमा समेत खासै फस्टाउन सकेको छैन । रेडिमेड सिरकले बजार खिचेसँगै हातले सिलाएका सिरकको माग घट्दो रहेको छ । यसले जाडोमा हातले सिलाएर कपास तथा कपडा झुत्र्याएर सिरक बनाउनेहरु अलमलमा परे�. . .


विराटनगरका मेयर कोइरालाको आक्रोश ‘धनीले सहकारी खोले, सर्वसाधारण डुबाए’

विराटनगर । ‘हुने खानेले सहकारी खोले, घर–गाडी र जग्गा किने, सर्वसाधारणको पैसाको टुङ्गो छैन’ विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आइतबार एउटा कार्यक्रममा यसरी चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार पैसा हुनेहरुले पहुँच देखाउन खोलेका सहकारीले सामान्य नागरिकको पैसा डुबाएर बर्वाद पारेका गुना. . .


चिसोका कारण दिल्लीका विद्यालयमा पठनपाठन बन्द रहने

नयाँदिल्ली । चिसो मौसमका कारण नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि आगामी जनवरी १२ सम्म विद्यालय बन्द हुने भएका छन् । दिल्लीका महिला तथा बालबालिका विकाससम्बन्धी दिल्लीका मन्त्री आतिशी मार्लेनाले भन्नुभयो, “चिसो मौसमका कारण नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दिल्लीका विद्यालय आगा�. . .


भारतीय दूताबासमार्फत सोझै २० करोड लगानी

काठमाडौं । नेपाल-भारत संयुक्त आयोगको सातौं बैठकमा भाग लिन नेपाल आएका भारतीय विदेशमन्त्री डा.एस जयशंकरले विभिन्न सहमति र सम्झौता गरेर शुक्रबार स्वदेश फर्किए । फर्किनुअघि पशुपतिनाथ दर्शन गरी रुद्राक्षको विरुवा रोप्दै आफ्नो स्मृति छाडेर विदाई भए । उनको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबिच बिजुली निर. . .


कडा सुरक्षा व्यवस्थाबिच बङ्गलादेशमा मतदान जारी

ढाका । बङ्गलादेशमा आइतबार जारी १२औं राष्ट्रिय निर्वाचनमा करिब १७ करोड जनताले २९९ प्रतिनिधि (सांसद) छान्न मतदान गरिरहेका छन् । प्रधानमन्त्री शेख हसिनाको राजीनामा र कामचलाउ सरकारद्वारा निर्वाचन गर्न गरेको विपक्षी दलको मागलाई बेवास्ता गरेको र यस्तो अवस्थामा हुने निर्वाचन स्वतन्त्र तथा निष्पक्ष हुन�. . .