ओबी

सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’

ओखलढुङ्गा । सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘स्पार्क कार’को आयोजनामा आजदेखि ‘तेस्रो स्पार्क एड्भेञ्चर’ सुरु भएको छ । काठमाडौँबाट कलाकार, उद्यमी, समाजसेवीलगायत २०० जनाभन्दा बढी सहभागी टोली आज सोलुखुम्बुका लागि प्रस्थान गरेको हो । आजदेखि यही वैशाख २८ गतेसम्म सोलुखुम्ब�. . .


ऊर्जा मन्त्रीको कामको प्रशंसा गर्दै सांसद चौधरीद्वारा संसदमै बधाई

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोदकुमार चौधरीले सरकारले ऊर्जा क्षेत्रमा कार्ययोजना बनाएर काम थालेको भन्दै ऊर्जा मन्त्रीलाई बधाई दिएका छन् । प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद चौधरीले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले राम्रो काम गरेको भन्दै बधाई दिएका हुन् । . . .


भगवती विद्या मन्दिर स्कुलको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

विराटनगर । विराटनगर १४ मा रहेको भगवती विद्या मन्दिर सेकेण्डरी इङ्ग्लिस बोर्डिङ स्कुलले आफ्नो १५औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाएको छ । विद्यालय परिसरमा आज (शुक्रबार) आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय सञ्चालक र स्थानिय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको. . .


राजा ल्याउने प्रयास समयको बर्वादी मात्र हो : सांसद बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले राजा ल्याउने कोसिस समयको बर्वादी मात्र भएको बताएका छन् । आज(शुक्रबार) प्रतिनिधि सभामा बोल्दै उनले अब तासका बुकका राजारानी खोजेर जिन्दगी गुजार्नु पर्ने भन्दै राजा राजा भनेर लाग्नु समयको बर्वादी मात्र भएको बताए । उनले भने, ‘यहाँ साथिहरु व्यवस्था बदल्�. . .


विराटनगरमा टी-१० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी जेठ ४ गतेदेखि

विराटनगर । नेपाल टी-१० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी जेठ ४ गतेदेखि १० गतेसम्म विराटनगरमा आयोजना हुने भएको छ । उक्त प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर ६ कार्यालयले आयोजना गर्न लागेको हो । प्रतियोगिता कोशी प्रदेश क्रिकेट संघको स्विकृतिमा सञ्चालन गर्न लागिएको आयोजकले जनाएको. . .


सवारी नियम उल्लंघनमा टिभिआरएस प्रणाली सर्वसाधारणलाई झन्झटिलो

इन्दु साह विराटनगर । मोरङ जिल्लामा ट्राफिक जरिवाना तिर्ने प्रक्रिया डिजिटल बनाइएको छ । हाल जिल्लाभर ट्राफिक जरिवाना बुझाउन ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टिभिआरएस) प्रणाली अनिवार्य गरिएको छ । यस प्रणालीमार्फत नागरिकले क्युआर कोड स्क्यान गरी मोबाइल बैंकिङ अथवा अन्य डिजिटल माध्यमबाट सजिलै जरिवाना . . .


चौसट्ठी वर्षमा पनि जाँगरिला ‘युक्ति’

संगीता राई/रासस धरान (सुनसरी) । उमेरले चौसट्ठी वर्ष, जाँगर तन्नेरिका जस्तै । अचेलका युवालाई पनि गनासो गर्दै ठिक्क छ । बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय युक्ति चौधरीलाई न कसैप्रति गुनासो न त आफ्नो उमेरको बहाना । बिहान सबेरै उठेदेखि बेलुका रात नछिप्पिएसम्म खेतबारीमै । उहाँको मेहनत गज्जबको छ �. . .


सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता हमाल

काठमाडौँ । अभिनेता राजेश हमाल आठवर्षको अन्तरालपछि चलचित्रमा देखिँदै हुनहुन्छ । आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताउनुभयो । चलचित्र ‘नरसिंहा अवतार’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता हमालले विगतका वर्षमा चलचित्रमा अभिनय गर्ने प�. . .


भारत-पाकिस्तान तनावका कारण आइपिएल २०२५ स्थगित

नयाँ दिल्ली । आइपिएल नयाँदिल्ली र पाकिस्तानबीचको बढ्दो सीमा तनावका कारण अनिश्चित कालका लागि स्थगित गरिएको भारतीय मिडियाले शुक्रबार रिपोर्ट गरेका छन् । बिहीबार धर्मशालामा भएको खेल रद्द भएपछि क्रिकेट अधिकारीहरूले टी२० प्रतियोगिता स्थगित गर्ने निर्णय गरेका हुन् । धर्मशाला केही घण्टाअघि विस्फोट भए. . .


तपाईसँग प्रयोगविहीन ह्विलचियर छ ?

चितवन । के तपाईको घरमा ह्वीलचियर थन्किएर बसेको छ ? यदि छ भने ह्विलचियर किन्न नसकेर समस्यामा रहेकाहरूलाई त्यो ठूलो राहत हुनसक्छ । तपाईले थन्किएको ह्विलचियर दिएमा कुनै विपन्न अपाङ्गता भएका व्यक्तिको दैनिकी सहज बन्नसक्छ । हाल थन्किएका ह्विलचियर जुटाएर दैनिकी सहज बनाउने उद्देश्यसहित ‘फ्रि ह्विलचियर �. . .


दुई ठूला दल देशलाई नै ध्वस्त पार्ने सहमतिमा छन् : सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले गभर्नर नियुक्ति हुन नसक्नुमा प्रधानमन्त्री केपी शर्मा होली र सत्तापक्षका सभापति शेरबहादुर देउवा नै दोषी रहेको बताएका छन् । आज(शुक्रबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति हुने कुरामा दलीय भागबण्डाको झगडाले देशको �. . .


समयमै गर्भनर नियुक्ति नगर्दा अर्थतन्त्रलाई ठूलो असर पर्छ : प्रभु शाह

काठमाडौं । आम जनता पार्टी–आजपाका अध्यक्ष प्रभु शाहले गर्भनर नियुक्तिमा ढिला भए अर्थतन्त्रलाई ठूलो असर पर्ने बताएका छन् । आज(शुक्रबार) प्रतिनिभिसभाको बैठकमा बोल्दै उनले पार्टीको आन्तिरक द्वन्द्वका कारण गर्भनर नियुक्ति नभएको कुरा छ्याछ्याप्ती आइरहेकोले यस्तो मनपरि गर्न नहुने बताएका हुन् । उनले भ. . .