ओबी

हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो ः मन्त्री अर्याल

काठमाडौं । गृह एंव कानूनमन्त्री ओमप्रकाश अर्यालले निष्पक्ष निर्वाचनको लागि काम गर्ने मूल कार्यभार लिएर सरकार गठन भएको बताएका छन् । सोमबार सपथ ग्रहणपछि उनले तत्कालको अवस्थालाई सामान्यकरण गर्न प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा स्वतन्त्र पृष्ठभूमि रहेका सदस्यहरु राखेको भन्दै सबै�. . .


महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनियताको सपथ

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनियताको सपथ लिएकी छन् । प्रधान्यायाधीश प्रकाशमान सिंह रावतले महान्यायाधिवक्ता भण्डारीलाई सपथ ग्रहण गराएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई आइतबार नियुक्त गरेका थिए । प्रधानमन्त्र. . .


तीनजना युवा, जसले जोगाए विराटनगर वीरेन्द्र सभागृह

विराटनगर । विराटनगर महानगरपालिका–६ का २३ वर्षीय अनमोल लिम्बूले सामाजिक सञ्जालमार्फत ‘सुशासन र पारदर्शिता’ को पक्षमा सरकार विरुद्ध दवावमुलक प्रदर्शन गर्ने सूचना पाएपछि गत भदौ २३ गते आन्दोलनमा सहभागी हुने निधो गरे । आफ्ना साथीहरुसहित उनी महेन्द्रचौक पुगे । आन्दोलन शान्तिपूर्ण थियो, नागरिकप्रति जवा. . .


विराटनगरमा ड्युटीमा फर्कियो ट्राफिक प्रहरी

इन्दु कुमारी साह विराटनगर । विराटनगरमा जेनजी आन्दोलनसँगै खलबलिएको अवस्था विस्तारै सामान्य बन्दै गएको छ। आन्दोलनकारीहरूले २४ गते विभिन्न सरकारी कार्यालयहरूमा आगजनी गरेपछि महानगर क्षेत्रमा सुरक्षाको चुनौती देखिएको थियो। त्यसै कारण केही दिनसम्म ट्राफिक तथा नेपाल प्रहरी ड्युटीमा निस्कन सकेका थिए. . .


जेनजी आन्दोलनसँगै विराटनगर महानगरपालिका शून्यमा झर्‍यो, सेवा अनिश्चित

विराटनगर । जेनजी आन्दोलनको नाममा अराजक समूहले आगजनी गर्दा विराटनगर महानगरपालिका तत्काल उठ्न नसक्ने स्थितिमा पुगेको छ । गत २३ गते जेनजी आन्दोलनकारीले गेटमा नयाँ राष्ट्रिय झण्डा राखेर हिँडेका थिए । त्यसको भोलिपल्ट भदौ २४ मा आन्दोलनकारीले कार्यालयका कागजात, दस्तावेज र सवारी साधन पूर्ण रुपमा क्षति हुन. . .


जिल्ला अदालत मोरङ असोज २० गतेसम्म बन्द

विराटनगर । जिल्ला अदालत मोरङले दशै पछि मात्रै मुद्दाको सुनुवाइ गर्ने भएको छ । जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाट भएपछि खण्डहर बनेको अदालतले मुद्दाको सुनुवाइ असोज २० गतेबाट गर्ने जनाएको हो । आगजनी र लुटपाटका कारण क्षति भएको र दशैं बिदा पनि परेका कारण असोज २० गतेसम्म अदालतले आंशिक मात्रै सेवा प्रवा�. . .


सिडिओ कार्यालय मोरङबाट दिइने सेवा तत्काललाई स्थगीत

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङबाट दिइने दैनिक सेवा तत्कालका लागि स्थगीत गरिएको छ । जेनजी युवा समूहको आन्दोलनका क्रममा आगजनी र लुटपाट गरेका कारण जिल्ला प्रशासन कार्यालय मोरङको सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो । प्रशासन कार्यालयमा रहेका कम्युटर र अभिलेख जलेर नष्ट भएका �. . .


आन्दोलनका नाममा चोरी गरेर लगिएका सामान फिर्ता दिन आग्रह

विराटनगर । जेन–जी पुस्ताले राज्यमा सुशासन र पारदर्शिता हुनुपर्ने माग गर्दै गत भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा कार्यालय तोडफोड गरेर चोरी गरिएका सामान फिर्ता गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयले आग्रह गरेको छ । आइतबार मन्त्रालयतका सहसचिव सुशिल बास्तोलाद्वारा जारी विज्ञप्तिमा सिसी टिभी फ�. . .


विराटनगर भन्सारबाट जाँचपास सुरु, आन्तरिक राजस्व सर्भरसँग बिच्छेद

विराटनगर । आंशिक क्षति भएको विराटनगर भन्सार कार्यालयले अत्यावश्यक सेवा अन्तर्गत पर्ने मालवस्तुको जाँचपास शुक्रबारबाट सुरु गरेको छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार बुधबारपछि रोकिएको सेवा शुक्रबार एलपी ग्यास जाँचपास गरेर सुचारु गरिएको हो । भन्सार कार्यालयमा आन्दोलन. . .


विराटनगरमा उठ्न थाल्यो फोहोर

इन्दु कुमारी साह विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा केही दिनदेखि रोकिएको फोहोर संकलन कार्य शुक्रबारदेखि नियमित रूपमा सुरु गरिएको छ । मंगलबारपछि फोहोर संकलन अवरुद्ध भएको भएको थियो । फोहोर व्यवस्थापन कार्यलाई नेपाल फुलवारी वेष्ट थ्रि आर पोलुसन कन्ट«ोल सर्भिस प्रा.लि. लगायतका कम्पनीहरूले प�. . .


विराटनगरको जनजीवन सामान्य बन्दै, हाटबजार विस्तारै खुल्दै

इन्दु कुमारी साह विराटनगर । जेन–जी आन्दोलनको प्रभावले सुनसान रहेको विराटनगरको जनजीवन सामान्यतर्फ फर्कदै छ । केही दिनयता सुनसान रहेको बजार खुल्न थालेको छ । महानगरपालिका भित्र लाग्ने साप्ताहिक हटियामा समेत लाग्न थालेका छन् । मंलवारको घटनाका कारण प्रभावित दैनिक जीवन सहज बन्न थालेको छ । विराटनगरका ब�. . .


प्रहरीले माग्यो जेनजी आन्दोलनको तस्विर र भिडियो

काठमाडौं । नेपाल प्रहरीले जेनजी पुस्ताले गरेको आन्दोलनको तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू उपलब्ध गराउन माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटन. . .