काठमाडौं । सामाजिक सञ्जाल निषेध र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधन र राष्ट्रिय सम्पत्तिको क्षतिप्रति नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले गहिरो दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष दिनेश श्रेष्ठद्वारा जारी विज्ञप्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्ज�. . .
विराटनगर । इन्धन भएपनि विराटनगरमा पेट्रोलियम पदार्थको अभाव भएको छ । तर, त्यो अभाव भने बैकिङ्ग कारोबार प्रणाली सञ्चालन नहुँदा र सुरक्षाको अनुभूति नभएका कारण मात्रै भएको हो । इन्धन भएपनि अहिले विराटनगरका पेट्रोलपम्प खुल्न सकेका छैनन् । सुरक्षाको कारण देखाउँदै उनीहरुले पम्पमा ढाट लगाएर बसेका हुन् । य�. . .
इन्दु कुमारी शाह विराटनगर । हालैको अव्यवस्थित घटनाले क्षति पु¥याएका स्थानलाई पुनः सामान्य अवस्थामा फर्काउन विराटनगरका युवाहरु सक्रिय भएका छन् । मंगलवार बिहानदेखि विभिन्न टोलटोलका युवाहरुले क्षतिग्रस्त क्षेत्रहरूमा सरसफाई अभियान सञ्चालन गरेका छन् । आफ्नो वरिपरिको क्षेत्रलाई सफा राख्ने उद्द. . .
इन्दु कुमारी शाह विराटनगर । पछिल्ला घटनापछि विराटनगरमा सुरक्षाकर्मीलाई हरेक क्षेत्रमा परिचालन गरी निगरानी कडा पारिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार महानगरमा त्रासित हुनुपर्ने अवस्था नरहेको भए पनि आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । प्रशासनले अफवाह तथा भ्रामक सूचनाको पछि . . .
इन्दु कुमारी शाह विराटनगर । विराटनगरमा भईरहेको घटनाहरु स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिने कोसीस भईरहेको छ । पछिल्ला केही समययता चोरी, लुटपाट र अव्यवस्थित गतिविधिका कारण त्रसित बनेको विराटनगरमा स्थानीयवासी र सुरक्षा निकायको सक्रियताले अवस्था क्रमश सामान्य बन्दै गएको छ । आन्दोलनका नाम�. . .
इन्दु कुमारी साह विराटनगर । हालैको आन्दोलनपछि विराटनगरका विभिन्न स्थानमा लुटपाट र चोरीजस्ता अपराधिक गतिविधि बढिरहेका छन् । यसै क्रममा स्थानीय बासिन्दाले सुरक्षा संयन्त्रलाई सहयोग गर्दै आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन थालेका छन् । हिजोदेखि बढिरहेका यस्ता घटनापछि प्रहरीले मा. . .
काठमाडौं । प्रदर्शनकारीहरुले मंगलबार विभिन्न भौतिक संरचनामा लगाएको आगो बुधबार दिउँसोसम्म बलिरहेको छ । कोटेश्वर र नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा आगो निभ्न सकेको छैन । प्रदर्शनकारीले व्यक्तिको घर, पसल, सरकारी कार्यालय, व्यापारिक भवनहरुमा आगो लगाएका थिए । जुन आगो अहिलेसम्म पूर्णरुपमा नियन्त�. . .
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको घर पूर्ण रुपमा जलेको छ । मंगलबार भएको जेनजीहरुको प्रदर्शनको क्रममा बुढानिलकण्ठस्थित निवासमा तोडफोडसहित आगजनी भएको थियो । प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घरमा समेत आगो लगाएका थिए ।. . .
ललितपुर । ललितपुरको कुपण्डोलमा ललितपुर महानगरपालिकाले सरसफाइ गरेको छ । जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको उक्त स्थानमा बुधबार महानगरले सरसफाइ गरेको हो।गता सोमबारदेखि भएको दुई दिन भएको प्रदर्शनका क्रममा आन्दोलनकारीले सडकमा नै आगो लगाउँदै ढुंगामुढा गर्ने र भवनहरु जलाउने जस्ता हिंस्रक काम गर. . .
काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले जेन–जी आन्दोलनमा भएको सम्पदा र सम्पत्तिको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । बुधबार सामाजिक सन्जाल फेसबुकमा लेख्दै देशको अमूल्य सम्पदा र सम्पत्तिमा भएको क्षतिले सारा नेपालीको मन रोएको बताएका छन् ।संक्रमणकालीन अवस्थालाई बुदद्धिमानी, धैर्यता र सयंमित भ�. . .
काठमाडौं । जेनजीको प्रदर्शनपछि काठमाडौं विश्वकै प्रदुषित सहरको दोस्रो नम्बरमा आएको छ । विश्वका प्रमुख १० प्रदूषित सहरभित्र राजधानी सहर काठमाडौं दुई नम्बरमा परेको हो । काठमाडौंमा भड्किएको आन्दोलनले यहाँको वायु प्रदूषणमा समेत असर पुगेको छ । विश्वको सहरका वायुको गुणस्तर मापन गर्ने आइक्यू एयरले गर. . .
काठमाडौं । डिल्लीबजार कारागारबाट भाग्ने प्रयास गरेका कैदीहरुलाई नेपाली सेनाले रोकेको छ । कारागार तोडेर कैदीहर बाहिर निस्किन थालेपछि नेपाली सेनाले उनीहरुलाई गेटमै रोकेको हो ।. . .