ओबी

संघको सरकार ढाल्ने जेनजी आन्दोलनमा कोशीबाट शहीद भएका व्यक्तिका घरपरिवारलाई प्रदेशले एकलाख राहत दिने

विराटनगर। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले संघमा रहेको केपी शर्मा ओलीको सरकार ढाल्यो । देशभरको आन्दोलनको बलमा नेकपा एमाले र नेपाली काँग्रेस दुईतिहाई गठबन्धनको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्नुपरेको थियो । त्यो आन्दोलनपछि अहिले संविधान यथावत राखेर अन्तरिम सरकार गठन भएको छ. . .


दुई खर्ब बराबरको संरचना नष्ट भयो, अब सबै मिलेर पुनर्निर्माण गरौं : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले हालैको अराजक आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी संरचनाको पुनर्निर्माणमा सबै नेपालीको सहभागिता आवश्यक रहेको बताएका छन् । आन्दोलनका क्रममा काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगज�. . .


विराटनगर पुष्पलाल चौकस्थित ‘पुष्पलाल’ को प्रतिमा तोडफोडप्रति निन्दा

विराटनगर । नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक तथा वाम–लोकतान्त्रिक आन्दोलनका नेता पुष्पलाल श्रेष्ठको विराटनगर–३ पुष्पलालचौकस्थित प्रतिमा तोडफोडप्रति आठवटा वामपन्थी राजनीतिक दलले निन्दा गरेका छन् । उनीहरुले शहीद गंगालालका भाई पुष्पलाल श्रेष्ठको प्रतिमा भत्काउन जेनजी आन्दोलनमा घुसपैठ भएकाहरु. . .


ट्याक्टर चोरेर भाग्दै गरेका तीनजना पक्राउ कार बाट

विराटनगर । जिल्ला प्रहरी कार्यालय उदयपुरले ट्याक्टर चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । असोज ३ गते बिहानका राती १ बजे उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेडवा का देब नारायण चौधरीको घर अगाडी पार्किङ गरी राखेको स १ त २८२३ नम्बरको ट्याक्टर चोरी भएको थियो । यसको जानकारी पाउनासाथ तत्काल खोजतलाशमा खटिएक. . .


विराटनगर–८ मा कार बाट ५३८ केजी गाँजा बरामद

विराटनगर । विराटनगर–८ बाट प्रहरीले ५३८ केजी गाँजा बरामद गरेको छ । गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिगएको टोलिले पिछा गरेको थियो । त्यस क्रममा प्रदेश १–०२–००१ च १६६६ नम्बरको कार चेकजाँच गर्दा गाँजा बरामद गरेको हो । कारमा १५ वटा पोका. . .


मोरङमा प्रहरीका १८ भवन र १८ सवारीसाधनमा क्षति, नागरिक सुरक्षामा फर्कियो प्रहरी

प्रेम देवान विराटनगर । जेनजी आन्दोलनमा सबैभन्दा प्रन्ट लाईनमा बसेर नेपाल प्रहरीले सुरक्षा दिएको थियो । तर, तीनै सुरक्षा दिने ३ जना प्रहरीले ज्यान गुमाउनु पर्यो भने सयौँको सख्यामा घाईते हुन पुगे । भष्ट्रचार मुक्त सुशासन र सामाजिक संजालमा लगाइएको प्रतिबन्धको विरुद्ध भदौ २३ र २४ गते मुलुकभर नै जेनजी सम. . .


जुरुक्क उठौं, पुनर्जागरण र पुननिर्माणमा जुटौं

साशकले नागरिकका आवाजलाई कमजोर ठान्यो र उसलाई लागेको मात्रै सहि ठान्यो भने त्यसको प्रतिफल नकारात्मक नै हुन्छ । साशन व्यवस्था बदलिएर पनि नागरिकको अवस्था बदलिन नसक्दाको निराशा सरकार विरुद्ध नै मुखरित हुनेगर्दछन् । अझै साशनमा बस्नेहरुले कानुन विपरित हुने गरी गरेका कामकारवाही सोझै ढाकछोप हुने अवस्था ब�. . .


रंगेली नगरपालिकामा त्रिपाल टाँगेर सेवा सुरु

रबिन्द्र बराल विराटनगर । जेनजी आन्दोलनको क्रममा जलेको भवन मर्मत गर्दै मोरङको रंगेली नगरपालिकाले त्रिपाल टाँगेर सेवा सुरु गरेको छ । रंगेली नगरपालिकाको मुख्य प्रशासकिय भवनसहित वडाहरु ६, ७, ८ र ९ नम्बर कार्यालय आन्दोलनका क्रममा जलेका छन् । मोरङमा रंगेली नगरपालिका अन्य पालिकाभन्दा उदाहरणीय कार्य गर्द�. . .


‘श्रीमती हुँदा कहिल्यै ग्लानी भएन, तर पेसामा आत्मग्लानी भयो’:महान्यायाधिवक्ता भण्डारी

काठमाडौं । नेपालकी पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारीले न्यायिक सेवामा काम गर्दा आत्मग्लानीको अनुभव हुने गरेको खुलासा गरेकी छन् । बिहीबार काठमाडौंमा आयोजित महिला सरकारी वकील सम्मेलनलाई सम्बोधन गर्दै उनले पेसागत यात्राका चुनौतीबारे व्यक्तिगत अनुभूति सार्वजनिक गरेकी हुन् ।‘विवाह गर�. . .


त्रिपालबाटै मुद्दा सुनुवाई, देशभर २३ वटा अदालतमा क्षति

काठमाडौं । सर्वोच्च अदालतले त्रिपालबाटै भएपनि मुद्दा सुनुवाई भएको छ । बिहीबार सर्वोच्च अदालतको भवन बस्न लायक नभएपछि बाहिर त्रिपालबाटै भएपनि दुईवटा बन्दीहरुको मुद्दाको सुनुवाई गरिएको हो । गत भाद्र २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनमा प्रदर्शनकारीहरुले सर्वोच्च अदालतमा पनि तोडफोड सहित आगजनी गर�. . .


उद्यमी व्यवसायीको मनोवल उकास्नेगरी सुरक्षाको प्रत्याभूति चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष उद्यमी व्यवसायीको मनोवल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष आग्रह गरेको छ । अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी टोलीले गृहमन्त्री अर्याल समक्ष सिंहदरवारमा आज भेटवार�. . .


जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगमा भएको छलफलका क्रममा पछिल्लो समयमा देखिएको विद्रोहले सरकारी तथा निजी सम्पत्तिमा गम्भीर क्षति पु¥याएको बताएका छन् । उनले जेनजी युवा समूहद्वारा सञ्चालित आन्दोलन सफल भएको उल्लेख गर्दै त्यस विद्रोहको क्रममा निर्वाचन आयोगका केही कार्यालय समे�. . .