पाँचथर । नयाँ वर्षको अवसरमा चौँरी महोत्सव । समुद्र सहतबाट तीन हजार ४५० मिटर उचाइमा रहेको फालेलुङ गाउँपालिका–४ चाररातेको चरनभरि चरिरहेका थरिथरीका चौँरी । यहाँका दर्जनौँ गोठबाट ल्याइएका थिए यी सयौँ चौँरीहरू । माहोल हेर्न लायक थियो । प्लाष्टिक र चित्राले बनाइएका दर्जनौँ स्टलमा राखिएका चौँरीजन्य स�. . .
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका ल�. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भ्रष्टाचारी, विचौलिया र दलालहरु मिलेर आफूहरुलाई सरकारबाट बाहिर जान बाध्य पारेको बताएका छन् । हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत नवलपुर कावासोतीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अ�. . .
काठमाडौँ । सरकारले ६५ वर्ष उमेर नाघेका व्यक्तिलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन तत्काल नपाउने भएको छ । सर्वोच्च अदालतले गभर्नर बन्न ६५ वर्षे उमेर हद हटाएर जारी गरेको अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको सदस्य तथा पदाधिकारी नियुक्ति मापदण्ड विरुद्ध परेको रिटमा मंगलबार सर्वोच्च अदालतले अल�. . .
विराटनगर । नेकपा एमाले विराटनगर महानगरपालिकाको दोस्रो अधिवेशन पार्टी कार्यालय पाञ्चालीमा मंगलबार उद्घाटन भईरहँदा रातो ज्याकेट लगाएर मोटाघाटा युवाहरु उभिरहेका थिए । कभरमा नेकपा एमाले लेखिएको ज्याकेट पहिरिएका उनीहरुको भित्री टिसर्टमा देखिन्थ्यो च्याम्पियन जोन प्रा.लि. बाउन्सर । यो विराटनगरको होट. . .
काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीलाई बढीमा तीन महिनाका लागि जिम्मेवारी दिएका छन् । पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार के�. . .
काठमाडौं । विद्यालय शिक्षा ऐनको मागसहित सडक आन्दोलनमा होमिएका शिक्षकहरुले मंगलबार पनि निरन्तरता दिएका छन् । चरणबद्ध रुपमा आन्दोलन अघि बढाइरहेका देशभरका शिक्षकहरु यतिबेला शैक्षिक हड्ताल घोषणा गरेर काठमाडौंका सडकमा छन् । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० च. . .
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव १४ अङ्कले बढेर दुई हजार छ सय ८९ दशमलव २२ को बिन्दुमा कायम भएको छ । आज विभिन्न तीन सय २० कम्पनीका दुई करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर ६९ हजार तीन सय ६४ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ५४ करोड ४३ लाख ५७ हजार आठ सय ८७ बराबरको कारोबार भएको छ । म्युचुअ�. . .
विराटनगर । वैशाख १ गते नयाँ वर्षको अवसरमा विराटनगरमा 'न्यु इएर फेस्ट २०८२' सम्पन्न भएको छ। विराटनगरको जैन भवनमा स्रष्टा नेपालको आयोजनामा भएको न्यु इएर फेस्टमा कार्यक्रम सम्पन्न भएको हो। उक्त सांगीतिक कार्यक्रममा स्थानीय र राष्ट्रियस्तरका गायकहरुको उपस्थिति रहेको थियो। भिटेन, समिर श्रेष्ठ,विरा. . .
संगीता राई / रासस धरान (सुनसरी) । घुम्नका लागि धरान पुग्नेहरु भेडेटारमा पुगेर चिसोको आनन्द लिने गरेको वर्षौं भइसक्यो । अर्थात् धरान र भेडेटार एकअर्काका पर्याय भइसके, स्थापित भइसके । कवि उपेन्द्र सुब्बाले ‘भेडेटारको पिकनिक’ कवितामा भने झैँ भेडेटारमा रहेका पर्यटकीय पूर्वाधारले सबै उमेर समूहका व्यक्. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले सरसफाईमा चुनौती भएको वस्तु प्याकेजिङका खोलबाट हुने फोहोरलाई सुरक्षित गरेर संकलन गर्ने योजना बनाएको छ । नयाँवर्ष २०८२ बाट महानगर भरी लागुहुने गरी वस्तु उत्पादन गर्ने उत्पादकले त्यसको कभरमै सन्देशमुलक सुचना उल्लेख गर्नुपर्ने नियम लगाइएको हो । महानगरको. . .
विराटनगर । विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु काठमाण्डौं केन्द्रीत आन्दोलनमा संलग्न रहेपछि विराटनगरका विद्यालयमा भर्ना प्रभावित बनेको छ । आन्दोलनरत शिक्षकका माग सरकारले सम्बोधन नगर्दा त्यसबाट कक्षा १२ को परीक्षासँगै नयाँ शैक्षिक सत्रको भर्ना अभियान प्रभावित हुने देखिएको हो । काठमाडौं के�. . .