ओबी

आशा जगाउँदै विराटनगर : राजनीति र धार्मिक पर्यटक तान्ने बन्दैछन् पूर्वाधार

विराटनगर । विराटनगर स्वास्थ्य र शिक्षाको हव मानिन्छ । पछिल्लो समय सेवा क्षेत्रमा बढ्दो लगानीले विराटनगर स्वास्थ्य र शिक्षाको हव बनेको हो ।  यी दुई क्षेत्रले दैनिक रुपमा विराटनगरमा भारत, भुटान र बंगलादेशका नागरिक समेत उपचारका लागि आउने गरेका छन् । आँखा उपचारका लागि भुटान र बंगलादेशसहित भारतका बिरामी �. . .


कर वृद्धिमा कुनै पनि देशलाई नछोडिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि देश करको ‘दायाराबाट बाहिर नरहेको’ चेतावनी दिनुभएको छ । ट्रम्पले विशेष गरी चिनियाँ आयातलाई लक्षित गरी विश्वव्यापी कर आक्रमण सुरु गरेदेखि नै विश्वका दुई ठूला अर्थतन्त्रहरूले तीव्र गतिमा कर वृद्धिको प्रतिशोधात्मक उपायलाई अपनाएको र यसले विश्�. . .


विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सफल पार्न सबैलाई आग्रह गर्नुभएको छ । आजदेखि सुरु भएको विद्यार्थी भर्ना अभियानको आज शुभकामना दिँदै उहाँले विद्यार्थी भर्ना अभियानलाई सफल बनाउनका लागि अभिभावक तथा सरोकारवालाको ठूलो भूमिका रहेको भन्दै सफल पार्न आ�. . .


आशा जगाउँदै विराटनगर : पूर्वाधारमा प्रयास, नहरले लिदैंछ शहरका सडकको रुप

विराटनगर । विराटनगर महानगरपालिकामा विकासको सुस्तता रहेको आलोचना हुने गरेको छ । तर, महानगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधि आएपछि समेत त्यो आलोचनालाई पुष्टि गर्ने आधार भने भेटिदैन । दोस्रो कार्यालयको अढाई वर्षको अवधी अर्थात आर्थिक वर्ष २०७९\२०८० देखि २०८१\२०८२ सम्ममा ३० किलोम�. . .


आशा जगाउँदै विराटनगर : कोशी राजमार्ग झलमल बनाउने यस्तो छ योजना

विराटनगर । विराटनगर महानगरपालिका भित्र पर्ने कोशी राजमार्गको ढाटदेखि रानी खण्डको सडकमा बिद्युतीय पोल तथा लाइट जडान गर्ने कामको प्रारम्भ थालिएको छ । महानगरपालिकाले उज्यालो शहरको परिकल्पना गर्दै भित्री सडकहरुमा रात्रीकालिक बत्तीको व्यवस्थापन गर्दै आएको छ । त्यस बाहेक कोशी राजमार्गको मेडियन (डिभा�. . .


गत वर्ष दुई लाख २१ हजारले गरे पाथीभरा मन्दिरको दर्शन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा वि.सं.२०८१ मा दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । सोही अवधिमा झन्डै रु तीन करोड पाँच लाखभन्दा बढी भेटीघाटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार, वर्षभरिमा दुई लाख २१ हजार ६०२ जना दर्शनार्थीले मन्दिरको दर्शन गर. . .


के हुनुपर्छ नयाँ वर्षमा राजनीतिक सङ्कल्प ?

नारायण न्यौपाने/अशोक घिमिरे / रासस काठमाडौँ । राजनीतिक दलका युवा नेताहरुले समृद्धि, सुशासन, सामाजिक न्याय, सार्वजनिक सेवा प्रवाहको सुधार तथा जनअपेक्षा पूरा गर्न नयाँ वर्ष नयाँ राजनीतिक सङ्कल्प र प्रतिबद्धताको आवश्यकता औँल्याउनुभएको छ । उहाँहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्न तीन त�. . .


‘अथाह सम्भावनालाई सदुपयोग गर्ने वर्ष बनोस्’

काठमाडौँ । आजदेखि नयाँ वर्षअर्थात् विक्रम सम्वत् २०८२ सुरु भएको छ । एकापसमा सुख, शान्ति, उन्नति, प्रगति तथा समृद्धिको कामना साटासाट गरी नयाँ वर्षको सुरुआत गर्ने हाम्रो परम्परा हो । विसं ५७ ईशापूर्वमा चन्द्रगुप्त विक्रामादित्यले सुरु गरेको विश्वास गरिन्छ । यो केवल एउटा पात्रो मात्रै होइन यो प्रकृति प�. . .


नयाँ वर्षः पशुपतिनाथलगायत मन्दिरमा भक्तजनको चाप

काठमाडौँ ।विक्रम संवत्अनुसारको नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको छ । नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाखौँ भक्तजनको लाम लाग्ने भएकाले बिहान ३ः३० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण मह�. . .


वर्ष २०८२ मा आशावादी छन् चलचित्रकर्मी

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष, २०८१ स्मरणयोग्य एवं सुखद् रह्यो । गत वर्ष प्रदर्शनमा आएको चलचित्र पूर्णबहादुरको सारङ्गीले घरेलु बजारमा इतिहास रच्न सफल भयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस)मा यस चलचित्रले रु ४६ करोड ८० ल�. . .


आन्दोलनरत शिक्षकहरुको नयाँ बर्ष सडकमै (फोटो फिचर)

काठमाडौं । आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले नयाँ वर्ष २०८२ सडकमै मनाएका छन् । जारी आन्दोलनको कार्यक्रमकै सिलसिलामा शिक्षकहरुले सडकमा शुभकामना आदान प्रदान गरेका हुन् । यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका उनीहरूले नयाँ वर्षका दिन आन्दोलनलाई निरन्तर. . .


यू–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार दोस्रो जित

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले ओमानलाई पराजित गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो । नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले यूएईलाई ५ रनले हराएको थियो । ओमानले दिएको ११८ रनको लक्ष्य नेपालल�. . .