विराटनगर । मोरङमा अखिल क्रान्तिकारीले खाता खोलेको छ । कानेपोखरीस्थित रमाईलो बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका अनिश कार्की विजयी भएका हुन् । नेविसंघका उम्मेदवार मदन कार्कीलाई १ मतले पराजित गर्दै क्रान्तिकारीका कार्की सभापतिमा निर्वाचित भएका हुन् । अनिशले ५६ मत ल्याउँदा मद�. . .
विराटनगर । विराटनगरमा पछिल्लो समय बढ्दै गएको गुण्डागर्दी क्यासिनोमा पुगेर भिडन्तमा प्रकट भएको छ । विराटनगर–११ स्थित होटल रत्नाको सम्राट् क्यासिनोमा दुई समूह भिडेका छन् । आइतबार मध्यरातमा अभिषेक गिरी सञ्चालक रहेको क्यासिनोमा किरण लामा र रोनाल कँडेल पुगेका थिए । त्यसपछि लामा–कँडेल समूहसँग गिरी पक्�. . .
विराटनगर । आईएसएमटी कलेज विराटनगरले आफ्ना विद्यार्थीहरूलाई शिक्षाबाट प्रत्यक्ष रोजगारीमा रूपान्तरण गराउने उद्देश्यका साथ भव्य रोजगारी मेला (Job Fair) आयोजना गरेको छ। यस मेलाले विद्यार्थीहरूलाई अध्ययनपछि सीधा रोजगारीको अवसर प्रदान गर्दै उनीहरूको भविष्य सुनिश्चित गर्ने मार्ग प्रशस्त गरेको छ। आईएसएम�. . .
एजेन्सी । चिनियाँ कम्पनीले विकास गरेको नयाँ क्यान्सर औषधिले विश्वव्यापी ध्यान खिचेको छ । अकेसो कम्पनीका अध्यक्ष मिशेल सियाका अनुसार कम्पनीको नयाँ विकसित औषधि, इभोनेसिमाबले फोक्सोको क्यान्सरको लागि अनियमित, डबल ब्लाइन्ड चरण तीन क्लिनिकल परीक्षणमा अग्रणी औषधि किट्रयुडा(किट्रुडा)लाई उछिनेको छ । प�. . .
काठमाडौँ । यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । अघिल्लो साता पनि लगातार घटेर नेप्से परिसूचक अन्तिम कारोबार दिन केही अङ्कले बढेको थियो । तर यो साता कारोबारका सबै दिन पुनः परिसूचक ओरालो लागेको छ । आज नेप्से परिसूचक सात दशमलव ६६ अङ्कले घटेर �. . .
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा एक विद्यालय र नौवटा घरगोठ जलेर नष्ट भएको छ । डढेलो गाउँ पस्दा स्थानीय बालकन्या आधारभूत विद्यालयको दुईकोठे भवनका साथै छुम्पाङस्थित डाँडाबारीका अदम राई, पाँचभैयाटारका नगेन्द्र राई र सम्बरबहादुर राई, �. . .
काठमाडौं । अवैध विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका कुसाङ लामा रहेको खुलेको छ । काठमाडौंको झोर क्षेत्रबाट पक्राउ परेका उनको साथबाट डलर र युरो लगायत मुद्रा बरामद भएको प्रहरीले जनाएको छ । अमेरिकी डलर र युरोसहित ना.७ ख १६५२ नम्बरको सोनी ट्रान्सपोर्ट लेखिएको मालवाहक ट्रकको चालक ‘फु�. . .
विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनका लागि मतदान जारी रहेको छ। निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार आज दिउँसो २ बजेसम्म २ हजार २५ जनाले मतदान गरिसकेका छन्। जसमध्ये १ हजार ९६ छात्र र ९२९ छात्राले मतदानमा सहभागिता �. . .
काठमाडौँ । प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष उक्त विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा अच्युुतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति डा वाग्लेले शपथ लिनुभएको हो . . .
विराटनगर । मोरङको धनपालथान गाउँपालिका ६ को कदमामा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा एक जना बालिकाको जलेर मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा तीन वर्षीय बालिका रेश्मा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाले जानकारी दिए । हराएका भनिएका अर्का बालक भने भेटिएको उनले बत�. . .
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । भारतको अरुणाञ्चल प्रदेशस्थित गोल्डेन जुब्ली रङ्गशालामा हुने उक्त प्रतियोगिता आगामी मे ९ देखि १८ तारिखसम्म हुनेछ । आज सार्वजनिक गरिएको खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल श्री�. . .
भोजपुर । यहाँको टेम्केमैयुङ–९ लखर्कको पाँचधोरमा ‘किरात सांस्कृतिक’ भवन निर्माण सुरु गरिएको छ । किरात संस्कार संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक भवन निर्माण थालिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु ८० लाख लागतमा उक्त भवनको निर्माण भइरहेको टेम्केमैयुङ�. . .