ओबी

झापाको टिमाई नदीमा नवनिर्मित झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य

चन्द्रकला भण्डारी/रासस झापा । पुसको चिसोमा मौसमको पर्वाह नगरी बालबालिकादेखि ज्येष्ठ नागरिक झोलुङ्गे पुलमा ओहोरदोहोर गरेर रोमाञ्चक अनुभव गरिरहेका छन् । हातहातमा रहेको मोबाइलको क्यामराले पुललाई पृष्ठभागमा राखेर उनीहरु फोटो र श्रव्यदृश्य खिचिरहेका छन् । यो दृश्य झापाको बुद्धशान्ति गाउँपालिकाको �. . .


होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी

काठमाडौँ । नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेष्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार होटलको कुल स्थायी सम्पत्ति रु पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रहेको छ । तथ्याङ्ककअनुसार होटल उद्योगमा रु साढे १० अर्�. . .


सन् २०२४ : विमान दुर्घटनाको दुःखद् वर्ष

सिबी अधिकारी/रासस काठमाडौँ । अङ्ग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो । ठूला–ठूला विमान दुर्घटना भए । ती दुर्घटनामा धेरै मानवीय क्षति बेहोर्नुपर्यो । सन् २०२४ समाप्ति हुनुभन्दा दुई दिनअघि अर्थात् डिसेम्बर २९ तारिखका दिन दक्षिण कोरियाक�. . .


आज देशभरको मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ । त्यसैगरी आज राति गण्डकी, कर्णाली र सु�. . .


यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १५ प�. . .


सरकारले प्रत्येक वर्ष माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण दिवस’ मनाइने

काठमाडौँ । सरकारले प्रत्येक वर्ष माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ मनाउने भएको छ । मङ्गलबार मन्त्रिपरिषद्ले गरेको निर्णयबारे आज जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गतको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर�. . .


विराटनगरमा प्लाष्टिकजन्य वस्तु बालेर तापिँदा स्वास्थ्य जोखिम

इन्दु साह विराटनगर । विराटनगरमा केही दिनयता बढेको चिसोका कारण स्थानीयवासीले प्लाष्टिकजन्य वस्तु बालेर ताप्ने गरेका छन् । यस्तो बानीले स्वास्थ्यमा गम्भिर जोखिम निम्त्याउन सक्छ । प्लाष्टिक बाल्दा निस्कने विषाक्त धुवाँले श्वासप्रश्वास सम्बन्धी समस्या, फोक्सोका रोगहरू र दीर्घकालीन क्यान्सरको जोख�. . .


विराटनगरमा प्रहरीलाई ठक्कर दिने खोज्ने स्कार्पियोमा १५५ केजी गाँजा बरामद

विराटनगर । भारततर्फ लैजाँदै गरेको अवस्थामा १५५ केजी गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा बुधबार राती १०ः१५ मिनेटमा को १ च ९५८२ नम्बरको स्कार्पियोलाई विराटनगर–१८ भट्टाचोकमा रोक्न खोज्दा प्रहरीलाई नै ठक्कर दिन खोजी भगाएको गाडीलाई जहदा गाउँपालिका १ धुनीबाट नियन्त्रणमा . . .


वार्षिक ६० लाखमा ठेक्का लिने नआएपछि कर घटाउँदै विराटनगर महानगर

विराटनगर । विराटनगर महानगरपालिकाले पुनर्निर्माण तथा प्रवलीकरण गरेको विरेन्द्र सभागृह सञ्चालन गर्न निजी क्षेत्र आकर्षित नभएपछि राजस्व पुनरावलोकन गर्ने तयारी गरिएको छ । महानगरले दोस्रोपटक सूचना प्रकाशित गरेर सभागृह सञ्चालन गर्न निजी क्षेत्रलाई गरेको आह्वानमा समेत एउटा पनि फम बिक्री नभएपछि कर घट�. . .


प्रतिनिधिसभाका नवनियुक्त सचिव राईले लिए सपथ

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षमा सभामुख देवराज घिमिरेसमक्ष सचिव राईले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । सपथ ग्रहण कार्यक्रममा उपसभामुख इन्दिरा राना, सङ्घीय सं�. . .


मलाई गरिएको कारबाही विधानसम्मत छैनः नेता डा.रावल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेता डा.भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरुप नरहेको जिकिर गर्नुभएको छ । पार्टीबाट निस्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै एमालेका पूर्वनेता रावलले भन्नुभयो, “आफूले �. . .


विराटनगरको बुढानीलकण्ठ स्कुलका विद्यार्थीले मनाए राष्ट्रिय टोपी दिवस

विराटनगर । स्कुलमा अध्ययरनत बालबालिकालाई पनि आफ्नो राष्ट्रिय ढाका टोपी दिवसको बारे जानकारी होस भन्ने उदेश्यसहित बुढानीलकण्ठ स्कुलले विविध सांस्कृतिक कार्यक्रम गरी राष्ट्रिय टोपी दिवस मनाएको छ। आज जनवरी १ तारिख अग्रेजी महिनाको नयाँ बर्षसँगै नेपालमा ११ बर्ष अगाडीदेखी राष्ट्रिय टोपी दिवश मनाउन था�. . .