ओबी

प्रत्येक वर्ष पाँच खर्बभन्दा बढीको स्रोत खेर गइरहेको छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशभरका सात सयवटा क्रसर उद्योगमध्ये उद्योग विभागले एउटा मात्र क्रसर उद्योगको नविकरण गर्नुपर्ने अवस्था आएको बताएका छन् । विहीबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको छलफलमा उनले हामीसँग प्रशस्त मात्रामा स्रोत हुँदाप�. . .


विराटनगरमा ट्राफिक लाइट नियम उल्लंघन गर्ने बढ्दै

इन्दु साह विराटनगर। विराटनगरमा ट्राफिक लाइट जडान भएको चार महिना बित्दा पनि चालकहरूले नियमको पालना नगरेको पाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार हालसम्म ८८६ जना सवारी चालकहरू कारबाहीमा परेका छन्। कार्यालयका प्रमुख राजन लम्सालका अनुसार लेन अनुशासन र ट्राफिक इसाराको पालना नगर्ने च�. . .


कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित

धनकुटा । कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी बढिरहेको प्रदेश स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । कोशी प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७९/८० मा उच्च रक्तचापका बिरामीको सङ्ख्या एक लाख ४४ हजार एक सय ३९ रहेकामा गत आव २०८०/८१ मा. . .


आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको नेपाल संस्कृत विश्वविद्यालय सभाको ७७औँ बैठकमा कुलपति ओलीले संस्कृत शिक्षाले समाजको विकासका सन्दर्भमा महत�. . .


सरकारको उदासिनताविरुद्ध निर्माण व्यवसायीले राष्ट्रिय भेला गर्ने

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले यही पुष २७ गते शनिवार राजधानीमा देशभरका निर्माण व्यवसायीहरूको प्रतिनिधित्व हुनेगरी ‘राष्ट्रिय भेला–२०८१’ आयोजना गर्न लागेको जनाएको छ । विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण उद्योगप्रतिको सरकारले उदासिनता देखाएको भन्दै त्यसका वि�. . .


शेरा दरबार जग्गा हिनामिनामा संलग्नलाई कारबाही गर्न अध्यक्ष दाहालको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबार जग्गा हिनामिनामा गैरकानुनी काम गर्ने तत्काल कारबाही गर्न सरकारसँग आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा अध्यक्ष दाहा�. . .


काठमाडौं उपत्यकामा आज भूकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । १ बजेर २ मिनेटमा काठमाडौं आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो । सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार भूकम्पको धक्का सिन्धुपाल्चोकसह. . .


बाल गायक सचिन परियारको निधन, अन्त्येष्टिको तयारी

काठमाडौं । बालगायक सचिन परियारको निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना भएका परियारको बिहीबार बिहान १० बजे निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि सचिन बुधबार उनी अस्पताल भर्ना भएका थिए। छोराको निधनबारे उनका बुवा तेजेन्द्र परियारले पुष्टि गरेका छन् । स�. . .


तितेकरेलाको खेतीमा इलामको रोङ गाउँपालिकाका किसान आकर्षित

इलाम । जिल्लाको रोङ गाउँपालिकाका किसान तितेकरेलाको खेतीतर्फ आकर्षित भएका छन् । किसानले उत्पादन गरेका तितेकरेलालाई गाउँपालिकाले ‘ब्रान्डिङ’ गरेर बिक्री गरिदिन थालेपछि यहाँका किसान यसतर्फ आकर्षित भएका हुन् । रोङ–४ का रघुनाथ अर्यालका अनुसार गत वर्षसम्म बजारको पहुँच नहुँदा घरमा उपभोग गर्नका लागि �. . .


विराटनगर महानगरपालिकासँग शिक्षित जनशक्तिको गुनासो–एक महिनाको तलबमा, दुई महिना काम

विराटनगर । शैक्षिक तथा प्राविधिक जनशक्तिको श्रम खपत गर्ने निजी शैक्षिक तथा स्वास्थ्य संस्थाहरुले औद्योगिक क्षेत्रका मजदुरसरह समेत सेवा सुविधा नपाउने गरेको गुनासो गरेका छन् । निजी विद्यालय र स्वास्थ्य संस्थाहरुमा कार्यरत शिक्षक तथा नर्सहरुले स्थानीय सरकारसँग बारम्बार यस्तो गुनासो गर्दै आएका हुन�. . .


सुन चाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो । बुधबार १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बढेर १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार �. . .


विराटनगरको हेरिटेज स्कुलमा खेलकुद सप्ताह : क्रिकेटर ललित राजवंशीका बुबा सम्मानित

विराटनगर । विराटनगर-४ स्थित हेरिटेज इन्टरनेसनल स्कुलले आफ्नो पहिलो संस्करणको वार्षिक खेलकुद सप्ताह "हेरिटेज स्पोर्ट्स मिट २०२४" सफलतापूर्वक सम्पन्न गरेको छ। "जहाँ मूल्यमान्यताका साथ सिकाइन्छ" भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा विभिन्न खेल प्रतियोगिताहरू सञ्चालन गरिएको थियो। कार्यक्रमम. . .