प्रेम देवान विराटनगर । जनसहुलियतका लागि सार्वजनिक यातायातको आधुनिक विकल्पको रुपमा रहेको नगर बस सञ्चालनमा विराटनगर महानगरपालिकाले सार्वजानिक–निजी अवधारणा अगाडी सारेको छ । प्रदेश लगानी प्राधिकरणमार्फत लगानी जुटाएर आर्थिक वर्ष २०७९÷८० मा ‘नगर बस सेवा’ सञ्चालन गर्ने घोषणा गरिएको थियो । तर, प्रदेश लग. . .
विराटनगर । नेपाल काँग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकार ०८४ सम्म नै चल्नुपर्ने आफ्नो चाहना रहेको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दे उनले अहिले सरकार सुशासनसहित राम्रोसँग चल्नुपर्ने बताएका हुन् । कोइरालाले सरकार राम्रोसँग चल्न नसकेको बताउँदै सुशासनम. . .
विराटनगर । कोशी प्रदेशका १४ जिल्लामा एकवर्षको अवधीमा २ लाख १३ हजार ६९५ वटा सवारी साधनका चालक ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र मातहत कार्यालयले चालक कारवाहीबाट १६ करोड २९ लाख ७१ हजार ५५१ रुपैँया राजस्व संकलन गरेको हो । गत आर�. . .
काठमाडौं । बुधबार बिहान रुसको कामचट्का प्रायद्वीपको पूर्वी तटमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले जनाएको छ । जसले गर्दा रुस, जापान, गुआम, हवाई र अलास्का सहित प्रशान्त महासागरभरि सुनामीको चेतावनी जारी गरिएको छ ।एनसीएसले सामाजिक सञ्जाल एक्समा पोस्ट . . .
काठमाडौं । चीनको तिब्बत क्षेत्रहुँदै बगेर आउने ल्हेन्दे खोलामा फेरिपनि बाढी आएको छ । बुधबार राती साढे २ बजे देखि बाढी आएकाले तल्लो तटिय क्षेत्रमा पर्ने रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लाका नदि किनारका बासीन्दाहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमु. . .
विराटनगर । बिना फाउण्डेशन काठमाण्डौंले गत फागुन १५, १६ र १७ गते विराटनगरमा गरेको कोशी विचार उत्सव कार्यक्रम गरे वापतको रकम भुक्तानी नगरेको भन्दै व्यवसायीले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । फाउण्डेशनका आधिकारिक व्यक्तिबाट रकम असुल गरी कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मो�. . .
विराटनगर । कोशी प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले १४ जिल्लामै सेवा विस्तार गरेको छ । जिल्ला अस्पताल तथा नगर अस्पतालसँगमा संकलन भएका नमूना निःशुल्क ढुवानीमार्फत जनस्वास्थ्य प्रयोगशाला विराटनगर ल्याएर परीक्षणमार्फत सेवा प्रदान गर्न थालिएको हो । २०८२ बैशाख �. . .
इन्दु साह विराटनगर । विराटनगरमा आगामी भदौ १ गते निकालिने राधाकृष्ण रथयात्रा निकालिने छ । पूर्वकै ऐतिहासिक राधाकृष्ण रथयात्राका अवसरमा निस्कने फोहोरको महानगरपालिकाले उचित व्यवस्थापन गर्ने योजना बनाएको छ । रथयात्राको क्रममा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले पानी, सर्वत तथा प्रसाद वितरण गर्ने परम. . .
विराटनगर । मोरङको केरावारी गाउँपालिका–७ स्थित दाहालचौकमा सञ्चालित मुगु मेडिकलबाट प्रतिबन्धित लागुऔषध बिक्री गर्दै आएका सञ्चालक मनिष कुवरलाई प्रहरीले पक्राउ गरेको छ । मेडिकल संचालक बेलबारी नगरपालिका–८ का २८ बर्षीय कुँवरलाई प्रहरीले लागुऔषधको कारोबार गरेको आरोपमा पक्राउ गरेको हो । मंगलबार बिहान. . .
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल डम्पिङ साइट नभएको बताएका छन् ।मंगलबार ३१ औं कार्गो डे को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको बजार सबैको बजार बन्ने तर नेपालको बजार बन्ने कुरामा समस्या आउने भन्दै नेपाल डम्पिङ साइट नभएको बताए । उनले भने, ‘हा�. . .
रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारलाई प्रहरीले पोखरामा फेला परेपछि आफन्तको जिम्मा लगाएको छ।पोखरा महानगरपालिका–३०, गगनगौँडामा सोमबार बेलुका भेटिएका उर्मिला हायुको परिवारलाई मंगलबार पोखरा–३० कै वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्त धन�. . .
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संघीय र प्रादेशिक अस्पतालहरु पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित जनस्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै उनले अहिले स्वास्थ्यमा लगानी ए�. . .