पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारीको आवश्यकता रहेको बताएका छन् । शुक्रबार पर्सा स्थित ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको ‘निर्मल बस्ती खानेपानी आयोजना’ उद्घाटन कार्यक्रमलाई सम्ब�. . .
इन्दु साह विराटनगर । केहिदिन अगाडि मात्र महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस हातभित्रको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिको कार्यकक्षमा हातहतियार फेला परेको थियो । सभापतिको कार्यकक्षमा रहेको दराजमा खुकुरी फेला परेपछि त्यसलाई प्रहरीले बरामद गरेर फर्केको थियो । क्याम्पस परिसरमै खुकुर�. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगले विद्युतमा ट्रिपिङ, लो भोल्टेज, फ्लक्चुएसनको समस्या भोग्नु परेको उद्योगीहरुले गुनासो गरेका छन् । बिद्युत लोडसेडिङको अन्त्य भएपनि औद्योगिक क्षेत्रमा हुने आपूर्ति समस्याले उत्पादन लागत बढाएको उनीहरुले गुनासो गरेका हुन् । नेपालको औद्योगिक क्षेत्र�. . .
इन्दु साह विराटनगर । विराटनगरमा अर्को सध्याकालिन आरतीस्थलको निर्माण सम्पन्न भएको छ । यस अगाडी सामाजिक रुपमा विराटनगर–१९ मा महाशिव गंगा आरती र विराटनगर–१ मा परमार्थ सिंघीया आरती एकवर्षदेखि सञ्चालन हुँदै आएका छन् । स्थानीय सरकार विराटनगर महानगरपालिकाले धार्मिक पर्यटक भित्र्याउने उद्देश्य राख्दै व. . .
इन्दु साह विराटनगर । विराटनगरका संस्थागत विद्यालयमा छात्रवृत्तिका उपलब्ध गराउन महानगरपालिकाले आह्वान गरेको आवेदनमा कोटा भन्दा कम संख्यामा विद्यार्थीले फारम भरेका छन् । कक्षा ११ का विद्यार्थीका लागि लिएको छात्रवृत्ति परीक्षामा ७०२ जनाको कोटा हुँदा ६७८ जना विद्यार्थीले मात्रै परीक्षा दिएका हुन् �. . .
विराटनगर । विराटनगर मेनरोडस्थित मेगाटेक सोलुसनमा नविल बैंकले बुधबार तालाबन्दी गरेको छ । देशभर मेगाटेक सोलुसन चर्चित कम्प्युटर तथा इलेक्ट्रोनिक उपकरणको विक्रेता कम्पनी हो । विराटनगरका लागि बैंकले प्रवाह गरेको व्यवसाय कर्जा समयमै भुक्तानी नगरेपछि यसको बिक्री कक्षमा तालाबन्दी गरिएको हो । बुधबार ब�. . .
विराटनगर । कोशी प्रदेश लागुऔषध कारोबारको ट्रान्जिट बन्दै गएको छ । गत आर्थिक वर्ष २०८१÷०८२ मा मात्रै कोशी प्रदेश प्रहरी कार्यालय मातहतका कार्यालयहरुले चरेश, अफिम, ब्राउनसुगर र बिभिन्न मनोदिपक औषधीसहित बेचबिखन तथा ओसार पसारमा संलग्न एक हजार ९८५ जना पक्राउ व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी दिइएक�. . .
विराटनगर । इन्जिनियरिङ्ग शिक्षामा २५ वर्षको समृद्ध अनुभव बोकेको इस्टर्न कलेज अफ इन्जिनियरिङ, विराटनगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटि अन्तर्गत ३ वर्षे डिप्लोमा कार्यक्रम सञ्चालनमा ल्याएको छ। नयाँ सञ्चालित कार्यक्रमहरुमध्ये डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ, डिप्लो�. . .
विराटनगर । विराटनगर अध्यागमन कार्यालयबाट एकवर्षमा ७४७ जनाले प्रवेशाज्ञाको लागि अनुमति लिएका छन् । गत आर्थिक वर्ष २०८१\२०८२ मा चार प्रकारको भिसामा प्रवेशाज्ञा लिइएको हो । विराटनगर अध्यागमन कार्यालयका अधिकृत तथा कार्यालय प्रमुख भक्तबहादुर राजबंशीका अनुसार नाता, पर्यटक, एनआरएन र विवाहसँग सम्बन्धित. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ स्थित जम्टोकीमा संघीय सरकारको लगानीमा १७ करोड रुपिँया खर्चेर बनेको एकिकृत फलफूल तथा तरकारी बजार प्रयोग, प्रयोजनविहीन बनेको छ । पाँच बिघा २ धुर क्षेत्रफलमा बनेको कृषि बजार २०७५ चैत ३ गते उद्घाटन भएपश्चात यसको प्रयोग अहिलेसम्म नभएको हो । संघीय सरकार कृषि मन्त्राल�. . .
विराटनगर । सेयर कारोबारी दिपेन्द्र अग्रवाललाई सोमबार काठमाण्डौंमा प्रहरीले पक्राउ गरेपछि विराटनगरमा समेत उनीसँग पीडित भएकाहरुले कारवाहीको माग गरेका छन् । उनको पुरानो कारोबार विराटनगरमा छ । विराटनगर सातघुम्तीमा घर र कपडा पसल अहिले पनि सञ्चालनमा रहेको छ । सेयर कारोबार गर्न उनले विराटनगरमा प्रज्ञा. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका धार्मिक तथा साँस्कृतिक शहरको रुपमा स्थापीत छ । विराटनगरलाई धार्मिक, सांस्कृतिक, ऐतिहासिक स्थलले भरिएको समृद्ध शहरको रूपमा चिनिन्छ । औद्योगिक राजधानीको रूपमा परिचित यो शहर धार्मिक विविधताको रुपमा समेत परिचित रहेको छ । विराटनगरमा निकालिने राधाकृष्ण रथया�. . .