काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल अब केवल भौगोलिक सीमाभित्र मात्र सीमित नरहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक पुरस्कार समर्पण समारोहमा बोल्दै उनले नेपाल विश्वभर फैलिँदै गएको धारणा व्यक्त गरेका हुन् । उनले भने, ‘नेपाल अब नेपाल भित्र मात्रै छ�. . .
काठमाडौं । कानुन समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा छलफल भएको छ । बुधबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन आयोगसँग छलफल गरेको हो । छलफलमा ने�. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रष्टाचार गरेको पुष्टि भएमा जो सुकैलाई पनि कारबाहि हुने बताएका छन् ।गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्ने मनस्थितिमा सरकार नरहेको उनले जिकिर गरेका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीलाई निवर्तमान संघीय मामिला तथा सामान्य प्रशा�. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले श्रावण महिनालाई ‘डेंगी सचेतना महिना’ को रूपमा मनाउने राष्ट्रिय अभियानको घोषणा गरेका छन् । बुधबार आयोजित औपचारिक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डेंगी रोगको संक्रमण साउन महिनाबाट सुरु हुने भएकाले यही समयमा सचेतना अभियानलाई तीव्र पार्नु�. . .
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् ।बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ठकुरीले २०८१ असार ३१ गते वर्तमान सरकार गठन भएयता मन्त्रालयमार्फत भएका कामहरूको विवरण प्रस्तुत गरेका हुन् । मन्त्री ठकुरीले आफ्नो एक व. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट अत्यावश्यक ऐन कानुन बनाउने काममा हुने ढीलासुस्तीले राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध सृजना गर्ने बताएका छन् । संसदीय मामिला पत्रकार समाजमा आवद्ध पत्रकारहरूसंगको भेटमा उनले संसदमा डेडलकको अवस्था आउन नदिई आवश्यक छलफल, सहमति र सहकार्यले संसदीय गति�. . .
जनकपुर । वीरगञ्जसहितका स्थानमा देखिएको खानेपानी संकट समाधानका लागि मधेश प्रदेश सरकारले पहल सुरु गरेको छ । प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिबाट निर्णय गरी प्रदेश सरकारसंग रहेको ८ वटा वारुणयन्त्र, खानेपानी संकटवाट अति प्रभावित क्षेत्रमा बुधबार (आज) पठाइएको छ । मुख्यमन्त्री सतिश कुमार सिंहल. . .
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक एवं ऊर्जा विज्ञ प्रबल अधिकारीलाई इप्पान ऊर्जा ज्योती सम्मान–२०८२ प्रदान गरिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २३ औ बार्षिक साधारणसभाको अवसरमा अधिकारीलाई पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाले सो सम्मान प्�. . .
काठमाडौं । रूसले मंगलबार युक्रेनी सैन्य क्षेत्रमा आक्रमण जारी राखेको छ ।रुसको रक्षा मन्त्रालयको दैनिक ब्रीफिंग अनुसार, रुसको सेनाले विगत २४ घण्टामा सुमी, खार्किभ र डोनेट्स्क लगायत युक्रेनी क्षेत्रहरूमा आक्रमण गरेको हो । आक्रमणका क्रममा रुसले युक्रेनका धेरै इलेक्ट्रोनिक युद्ध स्टेशनहरू, राडार स्थ�. . .
काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम दिन नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९२ हजार रुपैयाँमा कारोवार भैइरहेको छ �. . .
विराटनगर । कोशी प्रदेशमा गाँजा ओसारपसारमा सवारी साधनको बढ्दो प्रयोग हुन थालेको छ । प्रहरीलाई छल्न विभिन्न उपाय लगाएर हुने गाँजा ओसार पसारमा प्रयोग हुने सवारीका धनी भने गाँजा कारोबारीसँगै डुबिरहेका हुन्छन् । प्रहरीले गाँजा बरामद गरेको सवारीका धनीलाई समेत अनुसन्धानका क्रममा झिकाउने गर्दछ । त्यति मा�. . .
विराटनगर । धार्मिक विश्वासको नाममा झारफुक गर्ने बहानामा एक नाबालिकामाथि यौन दुर्व्यवहार गर्ने व्यक्ति अदालतबाट धरौटीमा छुटेका छन् । झारफुक गर्ने भन्दै १५ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका विराटनगर–६ निवासी ३५ वर्षीय मोहम्मद साबिरलाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्. . .