परिचय नेपालको न्यायालय, जसलाई प्रायः "न्यायको मन्दिर" भनिन्छ, लोकतान्त्रिक व्यवस्थाको एक प्रमुख आधारस्तम्भ हो। संविधानले न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र जनताप्रति उत्तरदायी बनाउन जोड दिएको छ। नेपालको संविधान २०७२ को धारा १२६(१) ले न्यायसम्बन्धी अधिकार संविधान, कानून र मान्य सिद्धान्तहरूअ. . .
विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. मिलन केसीमाथि मादक पदार्थ पीएर अस्पतालका सरसफाई कर्मचारी कुटपिट गरेको आरोप लागेको छ । उनले अस्पतालमा परिसरमा होहल्ला गर्दै सरसफाई कर्मचारीमाथि कुटपिट गरेको घटनापछि त्यसको विरोध सुरु भएको हो । स्थायी चिकित्सक रहेका डा. क�. . .
विराटनगर । अब विराटनगरमा चाइनाबाट आयात गरिएका ओरिजिनल मोतीहरू सहज रूपमा उपलब्ध हुने भएका छन् । विराटनगर ९ स्थित सहकारी मार्गमा रहेको कृपा कलेक्स, मोती तथा गहनाका पारखीहरूका लागि नयाँ गन्तव्य बनेको हो । कृपा कलेक्सनले नेपालका अन्य मोती व्यापारीसरह चीनबाट ओरिजिनल मोती आयात गर्दै आएको छ । मोतीको व्याप. . .
इन्दु साह विराटनगर । स्वास्थ्य बीमा सेवामार्फत उपचार लिनका लागि कोशी अस्पताल विराटनगरलाई प्रथम सेवा बिन्दुको रुपमा रोज्ने बीमितको संख्या एकलाख भन्दा बढी रहेको छ । विराटनगर महानगरका भित्रबाट मात्रै १ लाख १६ हजार ३६० बीमितले कोशी अस्पताललाई प्रथम सेवा बिन्दुको रुपमा रोज्ने गरेका हुन् । गत आर्थिक वर�. . .
विराटनगर । कोशी प्रदेशमा ४४ वटा स्वास्थ्य संरचनालाई प्रदेशको पहिचान झल्कने गरी नाम परिवर्तन गरिने भएको छ । नागरिकको सेवा प्रवाह कार्यालयको नाममा प्रादेशिक पहिचान जोड्ने तयारी थालिएको हो । साविक जिल्ला उल्लेख भएका १४ आयुर्वेद स्वास्थ्य केन्द्र, १६ अस्पताल, १४ स्वास्थ्य कार्यालयको नाममा प्रदेश थपिन. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाका ३८ वर्षीय बालकृष्ण श्रेष्ठलाई १३ वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैंचा ७ का उनलाई बिहीबार दिउँसो पक्राउ गरेर अनुसन्धान थालिएको हो । मोरङका प्रहरी नायव उपरीक्षक कोपिला चुडालले श्रेष्ठलाई पक्राउ गरेर इलाका प्रहरी कार्याल�. . .
इन्दु साह विराटनगर । मोरङ जिल्ला अदालतले गत आर्थिक वर्ष लिएको लक्ष्य भन्दा बढी संख्यामा मुद्दा फछ्र्यौट गरेको छ । अदालतमा नयाँ दर्ता भएका र जिम्मेवारी सरि आएका १० हजार २२० मुद्दामध्ये ७ हजार १३५ मुद्दा फछ्र्यौट गरेको हो । जुन समग्र मुद्दा लगतको ६९.८१ प्रतिशत हुन आउँछ । अदालतले ३ हजार ७९५ जिम्मेवारी सरि. . .
विराटनगर । मोरङ र सुनसरीको दुई स्थानबाट प्रहरीले ३ सय ७२ किलो ५९० ग्राम लागू औषध गाँजा बरामद गरेको छ । साउन १ गते १ बजेको समयमा मोरङको धनपालथान गाउँपालिका–१ गदिया खोला किनाराबाट ३ सय २३ किलो ३०० ग्राम गाँगा बरामद भएको । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेरियाबाट खटिएको �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले गत आर्थिक वर्ष २०८१\०८२ मा ६२ करोड ७६ लाख रुपैँया आम्दानी गरेको छ । गत वर्षका लागि एक अर्ब १० करोड ८६ लाख रुपिँया आम्दानी गर्ने राखेको लक्ष्यको तुलनामा कम हो । तर, अघिल्लो आर्थिक वर्ष २०८०\२०८१ को तुलनामा यो एक करोड ७६ लाखले बढी हो । आन्तरिक आयमा गुणात्मक सुधार गर्न नसक. . .
विराटनगर । स्वास्थ्य बीमा बोर्डले संघीय अस्पताल कोशी र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई प्रथम सेवा बिन्दुबाट हटाएर रेफरल अस्पताल मात्रै काम गर्न गरेको निर्णय सच्याएको छ । संघीय संसददेखि सडकसम्मको विरोधका कारण कोशी र बीपीले अब प्रथम सेवा बिन्दु र रेफरल अस्पतालको रुपमा स्वास्थ्य से�. . .
विराटनगर । नेपाल र भारतको सम्बन्धलाई आगामी दिनमा लगानी मैत्री वातावरणमा सुदृढ बनाउनुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । नेपाल भारत मैत्री युवा संघ मोरङ जिल्ला कार्यसमितिको आयोजनामा बुधबार विराटनगरमा आयोजित “नेपाली विकास र समृद्धिमा भारतको लगानीको भूमिका” विषयक एकदिवसीय सेमिनार कार्य. . .
इन्दु साह विराटनगर । घरेलु हिंसा भन्नेबित्तिकै धेरैलाई महिलामाथिको हिंसाको मात्र सम्झना आउँछ। तर, विराटनगरस्थित कोशी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) ले पुरुषहरूलाई पनि घरेलु हिंसाका पीडितका रूपमा सहायता दिँदै आएको छ। ओसीएमसीले आर्थिक वर्ष २०८०÷८१ मा १३ जना र २०८१÷८२ मा ३ जना घरे. . .