विराटनगर । वरिष्ठ समाजसेवी दीनबन्धु गोयलबाट स्थापित दीनबन्धु–उषादेवी गोयल प्रतिभा पुरस्कार साहित्यकार भुवनहरि सिग्देललाई प्रदान गरिएको छ । समाजसेवी गोयलले प्रतिभा पुरस्कार प्रतिष्ठान मार्फत स्थापना गरेको ५० हजार नगद राशिसहितको पुरस्कार साहित्यकार सिग्देललाई प्रदान गरिएको हो । कोशीका प्रदेशप. . .
विराटनगर । नेपाली राजदूतावास, नयाँ दिल्लीको पहलमा भारतको गोवामा श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको आयोजना भारतमा रहेका नेपाली श्रमिकहरूलाई भारतीय श्रमसम्बन्धी कानुनबारे जानकारी दिनका लागि गरिएको हो । किन ईन्डिया दिल्ली समेतको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कि�. . .
इन्दु साह विराटनगर । विराटनगरमा सर्पको देखिने संख्या बढ्दो छ । विशेष गरी शौचालय, ओछ्यान, गोदामघर, फ्रिज, बारी र बसोबास गर्ने घरमा सर्प देखिने क्रम बढेको हो । सर्प उद्धारकर्ता तथा नगर प्रहरी सहायक निरीक्षक शम्भु प्रसाद घिमिरेका अनुसार, पछिल्लो समय उद्दार गरिएका सर्पमध्ये धेरैजसो शौचालयबाट फेला परेका छ�. . .
विराटनगर । उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति सरकारले ल्याएको बजेटसँग मिल्दो रहनु सकारात्मक बताएको छ । बजार चलायमान हुन नसकिरहेको वर्तमान समयमा नेपाल राष्ट्र वैंकले आर्थिक वर्ष २०८२\८३ का लागि समयमै मौद्रिक नीति सार्वजनिक गरेको भन्दै संगठनले आर्थिक वर्ष २०८२÷८३ का लागि ल�. . .
विराटनगर । विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१४ मलाया रोडबाट १७४ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर शनिबार राती बरामद भएको हो । ब्राउन सुगरसहित विराटनगर – १२ का २३ वर्षीया रोशनलाल महतो र भारत बिहारको अररियाका २१ वर्षीय पवनकुमार यादवलाई पक्राउ गरिएको मोरङ प्र�. . .
विराटनगर । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसर पारेर विराटनगर प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको विद्यालयस्तरीय कविता प्रतियोगितामा आदर्श माविका सिद्धार्थ ढकाल प्रथम भएका छन् । महानगरको सभाहलमा आयोजित प्रतियोगितामा ‘कोशी प्रदेशको यात्रा’ शीर्षकको कविता वाचन गरेर उनले प्रथम स्था�. . .
इन्दु साह विराटनगर । विराटनगर ११ गुद्री बजार आसपासका स्थानीयले सरसफाई उपयुक्त नहुँदा दुर्गन्ध फैलिएको गुनासो गरेका छन् । गुद्री बजारमा उत्पादन हुने फोहोरको उचित व्यवस्थापन नहुँदा जथाभावी फोहोर फ्याँक्ने गरिएको स्थानीयको आरोप छ । तरकारीबाट उत्पादन हुने तथा माछा र मासुजन्य वस्तु समेत नजिकैको खाली . . .
विराटनगर । मोरङका पत्रकारहरुले स्थापना गरेको सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि. विराटनगरले १४ औँ स्थापना दिवसमा ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ । प्रत्येक वर्ष स्थापनाको अवसर पारेर प्रदान गर्दै आएको पुरस्कार शुक्रबार नेपाल पत्रकार महासंघमा एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको हो । सहकारी स�. . .
विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सर्वोत्तम नतिजा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ । विराटनगर महानगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरेर सामुदायिक र संस्थागत विद्यालयबाट ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई महानगरले सम्मान गरेको . . .
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने लोकप्रिय क्लोथिङ ब्रान्ड ‘डेनिम एन्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडरमा पुनः नियुक्त भएका छन्। बिहीबार काठमाडौंको होटल हिमालयमा आयोजित एक विशेष समारोहमा सन्दीप र कम्पनीबीच तीन वर्षे सम्झौतामा हस्ताक्षर भएको हो। �. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक रुपमा लयमा फर्किए पनि बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढेको बताएका छन् । शुक्रबार आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैर बैंकिङ सम�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकलले आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले विश्व मुद्रास्फीतिमा क्रमिक सुधार आइरहेको बताए । उनले भने,‘विश्वको आर्थिक वृद्धिदरमा क्रमिक सुधार देखिएतापनि पछिल्लो समय भू–राजनीति तनाब र क�. . .