जनकपुरधाम । मुख्यमन्त्री सतिश कुमार सिंहले सुख्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले आफ्नो स्रोत साधन परिचालन गर्ने बताउँदै आवश्यक सहयोग गर्न संघीय सरकार र दातृ निकायहरुसंग आग्रह गरेका छन् ।मंगलबार विहान सरोकारवाला मन्त्रालय र दातृ निकायहरुसंग छलफल गर्दै मुख्यमन्त्री सिंहले. . .
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने रु ४० ले घटेको छ । सोमबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार पनि सोही मूल्य कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ भने घटेको छ । चाँदी प्रतितोला दुई हजार दुई सय ७५ र�. . .
विराटनगर । सीमा क्षेत्र विराटनगर १६ दरैयाबाट सात लाख ९० हजार ३०० मूल्य बराबरको औषधीसहित विराटनगर–१६ का सिकन्दर यादव पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट मोटरसाइकलमा राखेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको औषधीसहित प्रहरीले यादवलाई मंगलबार बिहान ५ बजेको पक्राउ गरेको हो । इलाका प्रहरी कार�. . .
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी ओलीसम्म राजीनामा बुझाएका छन् । मंगलबार घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मुछिएका मन्त्री गुप्ताले सामाजिक सञ्जालमार्फत आफूमाथि लागेका आरोप अनुसन्धानमा सहयोग पुगोस् भनी राजीनामा दिएको जानकारी दिएका छन् । �. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहति मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् । मुुस्ताङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद्सहित स्थानीय तहका जनप्रतिनिधिहरुसँग गएराति प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको छलफलका प्रधानमन्त्र�. . .
विराटनगर । नेपाल सरकारले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको सर्भर प्रणाली मंगलबार बिहानैदेखि डाउन भएपछि मोरङको बुढीगंगा गाउँपालिका–२ मा अवस्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका लागि आएका बिरामी सास्तीमा परेका छन्।स्वास्थ्य बीमाको सर्भर बन्द हुँदा सेवाग्राहीहरूले फाराम. . .
चितवन । चितवनस्थित भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ। भरतपुर् अस्पताल तथा नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थबीच भरतपुर अस्पताल परिसरभित्र राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना तथा संचालन गर्नका लागि सोमबार एक सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतापत्�. . .
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको प्रारम्भबाटै बजेट कार्यान्वयन प्रभावकारी बनाउने तयारी थालेको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बजेट कार्यान्वयनका लागि सबै तयारीहरू पूरा गर्ने र सबै तहका सरोकारवाला सक्रिय हुनुपर्ने आवश्यकता रहेको मुख्यमन्त्रीको निर्देशन रहेको जनाए�. . .
रंगेली । मोरङको रंगेली अस्पताल देशभरमै उत्कृष्ट र नमूना अस्पताल बन्न सफल भएको छ । न्यूतम सेवा मापदण्डको विभिन्न सूचक अनुसार गरिएको मुल्यांकनमा स्थानीयतह मातहत रहेका देशभरका अस्पतालहरु मध्ये रंगेली नगर अस्पताल नमूना र उत्कृष्ट अस्पताल बन्न सफल भएको हो । सुशासन र व्यवस्थापन, क्लिनिकल म्यानेजमेन्ट र. . .
सोनु साह विराटनगर । विराटनगरथित नोबेल शिक्षण अस्पतालले काठमाण्डौं बाहिर पहिलो पटक सुन्न र बोल्न नसक्ने समस्या भएका दुई बालकको कोक्लियर इम्प्लान्ट शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । नाक, कान, घाँटी रोग बिषेशज्ञ डा. शंकर प्रसाद शाहको नेतृत्वमा काठमाण्डौं बाहिरको अस्पतालले अत्याधुनिक शल्यक्रि�. . .
प्रेम देवान विराटनगर । कोशी अस्पताल विराटनगरमा रेबिज विरुद्धको खोप अभाव हुँदा महंगोमा किन्नुपर्ने बाध्यतामा सेवाग्राही छन् । कुकुरले टोकेर खोप लगाउन पुगेका अधिकांश सेवाग्राही बाहिरबाट महङ्गो खोप किन्न वाध्य भएका हुन् । पूर्वी नेपाल कै सबैभन्दा पुरानो र ठुलो मानिएको अस्पतालमा रेबिजको खोप अभाव भए. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिने बताएका छन् ।सोमबार त्रिवि शिक्षण अस्पतालको ४३ औँ वार्षिकोत्वसका अवसरमा आयोजित समारोहमा उनले स्वास्थ्य बीमाका नाममा कतिपय दुरुपयोग हुने गरेको पाइएको बताउँदै औचित्य पुष्टि हुनेगरी स्वास्थ्य बीमा कार्यक्रममा पुनर�. . .