विराटनगर । ५६ औं संस्करणको श्री राधाकृष्ण रथ यात्राको तयारी स्वरूप विराटनगर महानगरपालिकाले सरसफाई अभियान सुरु गरेको छ। लाखौं भक्तजन र आन्तरिक पर्यटकहरूको आगमनलाई मध्यनजर गर्दै महानगरले सरसफाई अभियान सुरु गरेको हो। रथ गुड्ने मार्ग र भक्तजनहरू आउने मुख्य सडकहरूमा विशेष ध्यान दिइएको विराटनगर महा�. . .
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव शून्य एक अङ्कले उकालो लागेर दुई हजार नौ सय ७४ दशमलव ४६ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात उपसमू�. . .
काठमाडौँ । सांसदहरुले तीनै तहको सरकारको समन्वय र सहकार्यमा वर्षात् अगावै राजमार्ग एवम् स्थानीय सडक मर्मत गर्न सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँहरुले वर्षात्का समयमा विशेषगरी ग्रामीण क्षेत्रका सडकमा यात्रा गर्न जोखिम हुने तर्फ सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभय�. . .
विराटनगर । एक हजार ४२० केजी लागुऔषध गाँजा सहित मोरङको सुन्दरहरैँचा नगरपलिका–७ गछियाका ३४ वर्षीय राज कुमार दाहाल र धनकुटाको सहिदभुमी गाउँपालिका–७ का ४१ बर्षीय भुपेन्द्र राईलाई बिहीबार धरानमा प्रहरीले नियन्त्रणमा लियो । धरान १३ साराङ्गमा मुला लोड गरिएको ट्रकमा गाँजा ल्याउँदै गरेको सूचना पाएको प्रह�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सांसद डा.नारायण खड्काले सोधेको प्रश्न सुझावपत्र जस्तो भएको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा सांसद खड्काले ९ मिनेट ३० सकेन्डको प्रश्न सोधेपछि प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन् । उनले भन�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा हदम्याद लागू गर्न नहुँने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद आफूलगायत आफ्नो पार्टीलाई मान्य नहुँने बताएका हुन् । उनले भने, ‘हिजो साँझदेखि �. . .
काठमाडौं । राष्ट्रिय सभाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ स्वीकृत गरेको छ । बिहीबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयकमाथि विचार गरियोस् भनी राखेका प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । उक्त प्रस्तावमाथिको सैद्धान्तिक �. . .
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नारायणगढ मुग्लिन सडकको सिमलतालमा भएको दुर्घटनामा बेपत्ता भएकाहरु जीवित नभएको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले २८ असारमा भएको दुर्घटनामा परेर बेपत्ता भएकाहरु जीवित भेटिने आशा म. . .
विराटनगर । झापा र उदयपुरबाट लागुऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ झापाको मेचीनगर नगरपालिका-६ मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लाबारी नगरपालिका-२ का २४ वर्षीय खुमराज भण्डारीलाई ५ ग्राम �. . .
काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा थ्रेट बढेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बेल्दै उनले दुई ठुला दलले त्रिभुवन विश्वविद्यालयलाई कव्जा गरेको आरोप लगाएका हुन् । उनले भने, ‘पढेलेखेको कारणले त्रिभुवन विश्वविद्. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सासंद सुमना श्रेष्ठले शिक्षालयमा दल चाहिन्छ भनेर अहिले सेनापतिका रुपमा सबै ठाउँमा बोल्दै हिन्ने प्रधानमन्त्री भएको बताएकी छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले राजनीति चाहिन्छ शिक्षक, प्राध्यापक सबैले राजनीति गर्नुपर्छ भन्ने सेनापति प्रधानमन्त्री भ. . .
विराटनगर । सुनसरीको धरान उप–महानगरपालिका–१३ साराङ्गबाट ट्रकमा लाोड गरेर ल्याउँदे गरेको एक हजार ४२० केजी गाँजा प्रहरीले बरामद गरेको छ । बिहीबार बिहान इलाका प्रहरी कार्यालय धरानले मुला लोड गरेर ल्याउँदै गरेको ट्रकबाट गाँजा समेत बरामद गरेको हो । प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ४७�. . .