काठमाडौं । पाँचजना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरमा हरिहरनाथ योगी र तनहुँमा वीरेन्द्र बहादुर शाहीलाई पठाइएको प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले जनाएको छ । त्यस्तै, तनहुँमा कार्यरत अपिलराज बोहरालाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था�. . .
काठमाडौँ । नेपाली सेनाले देशका विभिन्न स्थानमा विपद व्यवस्थापन, खोज तथा उद्धारका लागि आठ सय ६८ जनाको फौज परिचालित भएको जनाएको छ । पहिराले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुई यात्रुवाहक बसका यात्रीको खोज तथा उद्धारका लागि गोताखोरसहित नेपाली सेनाका एक सय ४२ जनाको टोली परिचालित भएका सैनिक जनसम्पर्क �. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.गोविन्द पोखरेलले पार्टीको संगठन निर्माणमा ऐतिहासिक भूमिका निर्वाह गरेका कोइराला परिवार एक भए कांग्रेस बलियो हुने बताएका छन् । शुक्रबार वालुवाटारस्थित डा.शेखर कोइरालाको सचिवालयमा नेतृ सुजाता कोइरालाले एकताको सन्देश दिएपछि उनले कोइराला परिवारमा एकता शुरु भएक�. . .
-लक्ष्मण निरौला यो रातले छट्पटी सिबाय केही दिएन। मलाई यो पनि थाहा छ— आउँदै गरेको बिहानीले पनि केही नयाँ दिनेवाला छैन। त्यसैले बरू रोकियोस् यो समय जहाँको त्यहीँ! अल्झियोस्, यो प्रहर रात र बिहान बिचको क्षितिजमा तैरिएर कतै.. कतिखेर कोल्टो फेर्दाफेर्दै मस्त निदाएको हुनेछु म । म चहान्छु, यो क्षि�. . .
-सविना श्रेष्ठ बर्खे झरिमा जमिन भिजेर हिलाम्मे भएपछि आफ्नो ज्यान जोगाउन निस्कनछन् छिचिमिराहरु। फेरि आफ्नो बासिस्थल फर्कनछन् या फर्कदैनन, त्यो थाहछैन उनिहरुलाइ आफ्नो भबिस्य खोज्दै सपना सजाउँदै निस्केकाहुन उनीहरु के थाहा आगोको पासो थापेकाहुन्छन,भनेर भुब्रोमा परेर ज्यान गुम्छ भनेर उज्यालो द�. . .
-अरुण खड्का हुँदिन म तिम्रो भनी जिद्दी गर्न छोड प्रिय, मेरो बारे दुनियाँको कान भर्न छोड प्रिय। राखेको छु छितिभित्र सजाएर तिमीलाई, बेलाबेला दिलबाट डेरा सर्न छोड प्रिय। एक्नास हुन्न जीवन हुन्छ उतारचढाव, आत्तिएर निराशाको सामू पर्न छोड प्रिय। कहिले घाम कहिले पानी जीवनको रीत, आँसु बनी आँखाबाट तल झर्न छ�. . .
- कमलराज बिष्ट मगर १ मुक्तक बोल्नै चाहन्नौं त अचेल कति सम्म टिक्छ। तिम्रो झुटो प्रेमको खेल कति सम्म टिक्छ। माया गरे झैं नाटक वाह! क्या गर्यो तिमीले हेर्छु म बर्खाको त्यो भेल कति सम्म टिक्छ। २ मुक्तक तब सम्म एउटै दिन रात हुन सक्छ। जब सम्म यौवनको मात हुन सक्छ। म त चुँडिएको चप्पल हुँ फालिदेऊ , सफर लामो छ क�. . .
-शिखा अधिकारी खतिवडा यो मनको व्यथा कसलाई सुनाउँ दाइ यो मनको व्यथा कसलाई सुनाउँ ? माइतमा लच्छिनकि तिम्री बहिनी घरमा अलच्छिनी बन्नु परेको छ आमालाई सुनाउँ..प्रेसर छ ढल्लिन बालाई सुनाउँ, दम छ श्वास बढ्ला दाजुभाइ आफ्नै जिन्दगीको युद्धमा लडाईँ लड्दैछन् । व्यथाकाे पहाड बोकि हिमाल चढ्ने साहस गरेकी छु टुहु�. . .
-मञ्जु घिमिरे दाहाल यात्रा हो जीवन सधैं सहज कहाँ हुन्छ र हिड्नपर्छ उकालो ओरालो सहनुपर्छ असिनापानी कति खोंच र गल्छि छिचोल्न पर्छ कहिलेकाही यात्रामा ठेस लाग्छ सहनु पर्छ अवजस खेप्नु पर्छ टाउको माथि संकट आइलाग्छ ढुङ्गा बज्रन्छन मन मुटुमा आँधी हुरी चल्छ जिउनेक्रममा चक्रवात चुलिन्छ तैपनि अनवरत ह�. . .
-पुष्पा बोगटी फूल ! बगैंचामा फुल्दैछौ कि कतै कसैको सहारा गमलामा छौ? माथी माथी लेकमा आफ्नै गाउँको प्रख्यात नाम बोकेर जन्मेको तिमी लालिगुँरास! कहिले अग्ला पहाड पहराहरूमा भिर पर्खालहरूमा आफ्नै स्वतन्त्र रूखहरुको मेरुदण्डमा फुलिरहन्छौ सुनखरि ! यहीँ अर्थमा बाँच्नेहरु कसरी बाँच्दैछ्न् ? आफ्नो प्रे. . .
काठमाडौँ । अमेरिकी साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकले सूचना प्रणालीलाई अद्यावधिक (अपडेट) गर्दा सूचना प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमै समस्या ल्याएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विभिन्न देशमा रहेका बैङ्क, विमान सेवा, रेलवे, टेलिभिजन, सञ्चार माध्यम र सुपरमार्केट तथा अनलाइ�. . .
काठमाडौं । नेपाली कराते टोली भुटानको थिम्पुमा सम्पन्न आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । नेपाल, भुटान, भारत र श्रीलङ्का सहभागि प्रतियोगितामा नेपालले ३१ स्वर्ण, २० रजत र ११ कास्य पदकसहित कुल ६२ पदक प्राप्त गर्दै प्रथम भएको हो। त्यस्तै, भारत २७ स्वर्ण, २० रजत र १३ कास्य पद. . .