नयाँ आर्थिक वर्ष सुरुभयो । नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजानिकीकरण संविधानमै तोकिए अनुसार सम्पन्न गर्नुपर्ने हुन्छ । स्थानीय तहले त्यस अनुसार असार १० मा बजेट ल्याउँछन् । नल्याए संविधान अनुसार काम गर्न नसकेको ठहर्छ । बजेट समयमै नल्याउँदा त्यसको असर नयाँ आर्थिक वर्षका योजना क�. . .
नयाँदिल्ली । एयर इन्डियाको एआई–१८३ विमान प्राविधिक समस्यामा कारण रूसको क्रास्नोयास्क अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । विमान नयाँ दिल्लीबाट सान फ्रान्सिस्को जाँदै थियो । विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको एयर इन्डियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । �. . .
विराटनगर । विराटनगरमा शनिबार नवौं इण्डो–नेपाल रोलर स्केटिङ्ग च्याम्पियन प्रतियोगिताको आयोजना हुँदैछ । नेपाल र भारतका खेलाडी सहभागी हुने प्रतियोगिता आयोजना हुने दिल्ली पब्लिक स्कुल विराटनगरको मैदानमा तयारी पुरा भएको आयोजकले जानकारी दिइएको छ । मोरङ जिल्ला स्केटिङ्ग एशोसिएशनका अध्यक्ष सुरज कामतक. . .
काठमाडौं । सभामुख देवराज घिमिरे नयाँ संसद भवनको कामको प्रगती सन्तोषजनक नभएको बताएका छन् । नयाँ संसद भवनको ठेकेदारसँग कार्य सम्पादन प्रगति विवरण सम्बन्धि छलफलमा उनले आउँदो हिउँदे सत्र सञ्चालन गर्ने लक्ष्य राखेर सामान्य तहसम्मको काम सम्पन्न नगर्ने हो भने अन्तर्राष्ट्रिय स्तरमा बद्नाम हुने अवस्था �. . .
देवराज तामाङ विराटनगर । मोरङको धनपालथान–२ का श्यामप्रसाद साहले २०७३ साल २ महिना ८ गते भारतको उत्तर प्रदेशकी सुनिता साहलाई जीवन संगिनी बनाएर भित्र्याए । विवाह गर्दा परिवारका सदस्यबीच कुराकानी भएन । साधी डटकम भन्ने म्याट्रीमोनियल साइडबाट सुनिता र श्यामबीच सम्पर्क भयो र मामाघरबाट बन्धन जोडियो । तर. . .
झापा । गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । सोही अवधिमा पाँच वटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार गत आवमा हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीका १० जनाको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालयक�. . .
काठमाडौं । केन्द्रमा संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बनेसँगै सातै प्रदेश सरकारमा शीर्ष दुई दलकै समीकरण बन्ने निश्चित भएको छ । दुई ठुला दलले सत्ता सहकार्यको निर्णय गरेसँगै प्रदेश सरकार निर्माणका लागि निर्णायक मानिने साना दल कमजोर हुँदै गएको पाइएको छ । गत असार १७ गते सत्ता सह. . .
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औं गृष्मकालिन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेका नेपाली खेलाडीहरूलाई सफलताको शुभकामना दिएका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीहरुलाई शुभकामनासहित विदाइ गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेल. . .
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार रूपैयाँले घटेको छ । बिहीबार प्रतितोला १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ हजार रूपैयाँले घटेर १ लाख ४७ हजार ५ सय रूपैयाँमा कारोवार भैइरहेको छ । त्यस्तै. . .
काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एशेसिएसन (काभा) यु–२० महिला भलिबल च्याम्पियनसिपअन्तर्गत भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित सोसल सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल श्रीलङ्कासँग ३–१ को सेटमा पराजित भएको हो । श्रीलङ्कासँग नेपाल पहिलो सेट श्रीलङ्काले २५–२० ल�. . .
खोटाङ । यस वर्ष खोटाङमा एक सय ६८ मेट्रिक टन लिच्ची उत्पादन भएको छ । गत वर्ष एक सय ५३ मेट्रिक टन लिच्ची उत्पादन भएको थियो । दश स्थानीय तह रहेको जिल्लामा ३१ हेक्टर क्षेत्रफलमा लिच्चीको व्यावसायिक खेती गर्ने गरिएको छ । यस वर्ष सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन भएको जिल्ला �. . .
फुङ्लिङ (ताप्लेजुङ) । एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०/८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले देवीको दर्शन गरेका हुन् । आवको २०८०/८१ पहिलो महिना अर्थात् गत साउनामा �. . .