ओबी

प्रधानमन्त्रीले भनेको जस्तो देशमा निराशाको अवस्था छैन् : पूर्व अर्थमन्त्री पुन

काठमाडौं । पूर्व अर्थमन्त्री वर्षमान पुनले,प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको जस्तो देशमा निराशाको अवस्था नरहेको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बीचमा बिभिन्न संक्रमणका कारण आर्थिक शिथिलता भएपनि अहिले विस्तारै उकालो लागेको भन्दै प्रधानमन्त्री ओलीले भनेको जस्तो देश. . .


विराटनगरमा–२ मा बन्दैछ सन्ध्याकालिन आरतीस्थल, परोपकार घाटमा गरिहाल्न गठन भयो समिति

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर–२ को सिंघिया तटमा सन्ध्याकालिक आरतीस्थल निर्माण गरिररहेको छ । हनुमान मन्दिरसहित तीन करोड ५० लाख ९३ हजारको पूर्वाधार निर्माण गरेर सन्ध्याकालिन आरती चलाउने लक्ष्य अनुसार योजना कार्यन्वयन गरिदैं आएको हो । आरतीस्थल विराटनगर–२ स्थित हनुमान मन्दिरनजिकै सि. . .


नेप्से ६१.६१ अंकले बढ्यो : कारोबारमा सोल्टी होटल अगाडि

काठमाडौं । साताको पहिलो बारोबार दिन आइतबार नेप्से ६१.६१ अंकले बढेको छ । आज नेप्से परिसूचक ६१ दशमलव ६१ अंकले बढेर २४८५ दशमलव ९४ को विन्दुमा पुगेको छ । आइतबार ३१५ कम्पनीका १ लाख ७७ हजार ४ सय ६७ पटकको कारोबारमा ४ करोड ११ लाख ९५ हजार ५ सय ३४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १५ अर्ब २३ करोड ८२ ला�. . .


विराटनगरमा साप्ताहिक आरतीका लागि समिति गठन

विराटनगर । विराटनगरमा साप्ताहिक आरतीका लागि प्रवुद्ध व्यक्तिको भेलाले समिति गठन गरेको । उपयुक्त समय तोकेर सिङ्गिया नदी परोपकार घाटमा साप्ताहिक आरती गर्ने निर्णय गर्दै उच्च अदालतका पूर्व मुख्य न्यायाधीश भीमेन्द्रबहादुर कार्की संयोजक रहेको मूल समिति गठन गरिएको हो । समितिको महासचिवमा राजन न्यौपान�. . .


स्थिर सरकारका लागि पहिलो र दोस्रो ठूला दल मिलेका हौं : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले स्थिरताका लागि संसदको पहिलो र दोस्रो ठूला दल मिलेर सरकार गठन गरेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले, देश विकासको लागि सबैभन्दा पहिला स्थिर र मजबुत सरकार निर्माण गर्नु जरुरी रहेको भन्दै स्थिर सरकारका लागि संसदको पहिल. . .


मुलुक चरम निराशामा छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो मुलुक चरम निराशामा पुगेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत प्रस्ताव पेश गर्ने क्रममा सम्बोधन गर्दै उनले अहिले मुलुक २०४६ साल यताकै निराशामा पुगेको बताएका हुन् । उनले भने,‘सिंगोदेश चरम निराशामा छ । ऋण लिएर तिर्न नसकेका कारण कालोसूचीमा �. . .


बंगलादेशबाट आइपुगेका विद्यार्थी भन्छन् : ‘स्थिति असहज छ, प्रधानमन्त्री नै भागिसक्नुभयो’

काठमाडौं । बंगलादेशबाट १७ जना नेपाली विद्यार्थी नेपाल फिर्ता भएका छन् । आइतबार नेपाली विद्यार्थी हवाई र स्थलमार्ग हुँदै नेपाल आएका हुन् । बंगलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको प्रदर्शन चर्किएपछि सरकारले पहिलो चरणमा आउन चाहने १७ जना नेपाली विद्यार्थीको उद्धार गरे�. . .


विराटनगरको उत्तरी क्षेत्रका घरमा सफाई सदस्यतासँगै एक बिरुवा संरक्षण

इन्दु साह विराटनगर । विराटनगरको उत्तरी क्षेत्रमा सात हजार घरमा बिरुवा रोपिने भएको छ । उत्तरी क्षेत्रको नेपाल फुलबारी वेस्ट थ्री आर पोल्युसन कन्ट्रोल कम्पनीले फोहोर संकलन गर्दै आएको छ । कम्पनीले सफाई सदस्यता लिएका घरमा एक बिरुवा जगाउन संरक्षण समेत गर्ने भएको हो । विगत लामो समयदेखि फोहोर उठाउँदै आईर�. . .


खेलकुद महासंघ विराटनगर कमिटीको प्रथम अधिवेशन सम्पन्न

विराटनगर । नेपाल खेलकुद महासंघ विराटनगर महानगरपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । विराटनगरमा महासंघको महानगरपालिका कमिटीको प्रथम अधिवेशन जतिन ताम्राकारलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको हो । त्यसैगरी उपाध्यक्षमा उमेश कट्वाल र दिपा बस्नेत, सचिवमा विशाल बानियाँ, सहस�. . .


प्रचण्ड सरकारबाट दुषित परिणाम निस्किने खतरा बढेपछि मिल्नुपर्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेसले पटक पटक काँध हाल्दा समेत पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गति लिन नसक्दा संसदका दुई ठुला दल मिल्नुपरेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले प्रचण्ड नेतृत्वको सरकारले थिति बसाल्ने. . .


सुमना श्रेष्ठको चेतावनी : हेप्ने काम नगर्नुहोला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानाको बारेमा मिडिया ट्रायल गरिएको भन्दै नहेप्न चेतावनी दिएकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख रानामाथि छानबिन हुनुपर्ने बताए लगत्तै सांसद्य सुमनाले भुट�. . .


माओवादी कहिल्यै भ्रष्टाचारको काण्डमा मुछिएन् : सांसद सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अहिलेसम्म कुनै पनि भ्रष्टाचारको काण्डमा माओवादी नमुछिएको दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले माओवादी भ्रष्टाचारको काण्डमा नमुछिएको र हेप्न खोजे त्यो एउटा सपना मात्र हुने जिकिर गरेका हुन्। उनले भने, ‘सत्त. . .