ओबी

देशको अवस्था प्रशंसा गर्न लायक छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायकको नरहेका टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित ६२औं इन्जिनियर दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास भएपनि देशको सन्तोष जनक अवस्था नरहेको भन्दै त्यो �. . .


बधाईमा रमाइरहेका मन्त्रीहरुलाई समय व्यवस्थापनमा सकस

काठमाडौं । यतिबेला देशका दुई ठूला दलको नेतृत्वमा सरकार छ । विहीबार चौथो दिन मन्त्रीहरुका कार्यकक्षमा भीडभाड देखिन्छ । काम लिएर आउनेभन्दा पनि खादा, माला र पुष्पगुच्छा लिएर आउने शुभेच्छुकहरुको भीड मन्त्रीहरुको कार्यकक्षमा खचाखच देखिन्छ । यही भीडमाझ समय मिलाएर मन्त्रीहरु आफ्ना मातहतका कर्मचारीहरुस. . .


शिक्षादीप कलेजमा विज्ञान संकायमा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । विराटनगर ९ मा रहेको शिक्षादीप कलेजले १७ औँ व्याचका कक्षा ११ को विज्ञान संकायमा भर्ना भएका विद्यार्थीहरुलाई लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले एसईइ उत्तीर्ण गर्नुअघि देखिनै शिक्षादीप कलेज आफ्नो रोजाईमा परिसकेको बताएका छन् । गु. . .


व्यावसायिक बङ्गुरपालनबाट आकर्षक आम्दानी गर्दै सुगम

भोजपुर । यहाँका केही युवाले व्यावसायिक रूपमा पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई ती युवामध्येका एक हुनुहुन्छ । उहाँ व्यावसायिक बङ्गुरपालन र फलफूलखेतीमा जुट्नुभएको छ । उद्यमी राईले सेन्मायुङ कृषि तथा पशुपालन फार्म दर. . .


उच्च अदालत विराटनगरमा पाँच वर्षमा २६ हजार मुद्दा कायम, १४ हजार फर्छ्योट

विराटनगर । चौथो पञ्चवर्षीय रणनीतिक योजना कार्यक्रम अन्तर्गत उच्च अदालत विराटनगरले अन्तिम वर्ष तीन हजार २५४ मुद्दा फर्छ्योट गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा मा हालसम्मको उच्च संख्याका मुद्दा थिए । कुल ७ हजार ४ सय ३७ वटा मुद्दा हेरिएको जनाइएको छ । अघिल्लो आर्थिक बर्षबाट जिम्मेवारी सरेर आएका २ हजार ५ सय . . .


ज्योतिष डा.अधिकारीको खुलासा : देउवा प्रधानमन्त्री बन्दैनन्,संविधान संशोधन हुन्छ

काठमाडौं । वरिष्ठ ज्योतिष एवं पण्डित डा.रुद्रनाथ अधिकारीले आउँदो मंसिरसम्म नेपालको संविधान संशोधनको प्रक्रिया सुरु हुने भविष्यवाणी गरेका छन् । राजनीतिक भविष्यवाणी एवम विश्लेषण समेत गर्दै आएका डा.अधिकारीले संविधान संशोधन यही वर्षबाट थालनी भएर वि.स. २०८२ सालमा नेपाली राजनीतिको कोर्ष परिवर्तनको द�. . .


१४ विधामा आईसीटी अवार्ड २०२४ को अनलाइन नोमिनेसन सुरु

काठमाडौं । आइसिटी अवार्ड २०२४ को नवौं संस्करणका लागि अनलाइन आवेदन साउन १ गतेदेखि खुल्ला भएको छ । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको ‘आइसिटी अवार्ड’मा यसवर्ष थप एक विधासहित १४ विधाहरुमा नोमिनेसन खुल्ला गरिएको संस्थाका अध्यक्ष राजन लम्सालले बताए । उनले भने, ‘सोसियल इन्नोभेसन आइसिटी अव. . .


विराटनगरमा महिलाहरुका लागि फिनाईल बनाउने तालिम

विराटनगर । उद्योग संगठन मोरङ, महिला उद्यम समितिको आयोजनामा महिलाहरुका लागि फिनाईल वनाउने तथा सरसफाई सम्वन्धी २ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ । तालिमको समापनमा महिला उद्यम समितिको सह–संयोजक जयश्री जाजुले महिला उद्यमशिलता विकासका माध्यमबाट स्वरोजगारलाई प्रर्वद्धन गर्न फिनाईन वनाउने तालिम आ�. . .


सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ सय रूपैयाँले घटेको छ । बुधबार प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ५ सय रूपैयाँमा कारोवार भैइरहेको छ । त्यस्तै, आज तेजा�. . .


बृत्तचित्रमा नयाँ वहस : कुमारी घरकी कुमारीलाई राष्ट्र प्रमुख !

काठमाडौं । ‘मातृसत्तामा समानता थियो, स्वतन्त्रता थियो। यौन हिंसा हुँदैनथ्यो। महिलालाई देवीको रूपमा पुजिन्थ्यो।’राजधानी काठमाडौं सहरका मन्दिरमा कुदिएका कलाकृतिले पनि यो कुरालाई पुष्टि गर्ने दाबी गरिएको अजिमा र ६ लैङ्गिक पहिचानसम्बन्धी वृत्तचित्र छिट्टै प्रिमियर गर्ने तयारी भएको छ । वृत्तचित्र�. . .


अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ह्वाइट हाउसले राष्ट्रपतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको बताएको छ । बाइडेनलाई यसअघि पनि दुई पटक कोरोना संक्रमण भइसकेको छ । ८१ वर्षीय बाइडेन बुधबार लास भेगासमा चएको चुनावी सभामा भाग लिन पुगेका थिए । एउटा �. . .


यी पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको जनाएको छ । अहिले देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती लुम्बिनी, मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि म�. . .