काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना बुधबारदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सार्ने गरिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकक. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, यूरो र बेलायती पाउण्डको विनिमयदर घटेको छ । कतारी रियालको खरिद दर सामान्य घट्दा बिक्रीदर स्थिर छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४४ पैसा र बिक्री दर १३४ रुपैयाँ ०४ पैसा पुगेको छ । य�. . .
काठमाडौँ । मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रविन्दू भएर आज बिहान ४ बजेर ४० मिनेटमा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्ले. . .
विराटनगर । विराटनगर महानगरपालिकाले खरिद गरेको मोटरबोटको केसलिया नदीमा परीक्षण गरिएको छ । बाढी र डुबानका समयमा उद्धारका लागि महानगरले ९ लाख ७४ हजार रुपैयाँमा खरिद गरेको मोटरबोटको मंगलबार परीक्षण गरिएको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुल. . .
इशु पन्त विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ७ र ८ को सीमामा पर्ने हाटखोला क्षेत्रको सडक सधैं अस्तव्यस्त हुन्छ । हाटखोला क्षेत्रमा फुटपाथ विस्तार भएपनि व्यापारीले पार्किङदेखि सामान राख्नेसम्म गरेर अतिक्रमण गरेपछि पैदल यात्रुहरूले सडक प्रयोग गर्नुपर्ने अवस्था रहेको हो । हाटखोलादेखि सरस्वत. . .
काठमाडौं । समाजवादी मोर्चाको बैठकको बैठक सुरु भएको छ । बैठक नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा सुरू भएको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफलको साथै मोर्चाको आगामी रणनीति तय गरिने बताइएको छ । समाजवादी मोर्चामा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एक�. . .
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अबैध सुनको कारोवार गर्ने मुख्य योजनाकारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे महाभारत गाउँपालिका-२ का विकास योन्जन रहेका छन् । ९६० ग्राम सुन तस्करीका योजनाकार उनलाई प्रहरीले मंगलबार चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसबाट पक्राउ गरेको हो । प्र. . .
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकसंस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताएका छन् । धर्मराज सावित्री थापा प्रतिष्ठानद्वारा मंगलबार राष्ट्रपति भवन शितल निवासमा आयोजित जनकेशरी धर्मराज थापाको १०० औँ जन्मजयन्ती तथा पुरस्कार वित. . .
विराटनगर । विराटनगर महानगरपालिका ७ स्थित रंगेली रोडमा "ऐना द स्किन हेर एण्ड लेजर क्लिनिक" सञ्चालनमा आएको छ। असार ३१ गतेदेखि सेवा सुरु गरेको यस क्लिनिकको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरेका हुन्। छाला रोग विशेषज्ञ डा. बिबिषा बानियाका अनुसार, यस क्लिनिकले छाला रोग, यौन रोग र सौ�. . .
विराटनगर । सटरको कोठा भाडा नदिएको भन्दै प्रिन्सीपलको कुटपिटबाट घाईते भएका मिथिला एजुकेशन कन्सलटेन्सीका मेनेजर सुभम साह अस्पतालमा भर्ना भएका छन् । विराटनगर १० मा रहेको कोवास कलेजका प्रिन्सीपल सुनिल श्रेष्ठले कलेज परिसरमा रहेको सटरको भाडा नतिरेको भन्दै कन्सलटेन्सीका मेनेजरलाई सोमबार सुरक्षागार्�. . .
विराटनगर । साउन महिनामा महिलाहरूले भगवान् शिवको विशेष आराधना गर्छन् । सनातन हिन्दू परम्पराअनुसार पाँचवटा सोमबार परेको साउन महिनाभर हरियो तथा रातो सौभाग्यका सामग्री लगाएर भगवान् शिवको पूजासहित व्रत बस्दा सौभाग्य प्राप्त हुन्छ भन्ने विश्वास छ । सोमबारको व्रत बस्दा अविवाहिताहरूले असल र सुन्दर पति प�. . .
काठमाडौं । आजदेखि ‘ऐतिहासिक पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ सुरु भएको छ । विराट महायज्ञ साउन १ देखि ३२ गतेसम्म सञ्चालन हुने मानवसेवा फाउण्डेसनले जनाएको छ । श्रावण महिनाभरी चल्ने महायज्ञ अवधिभरी एकसय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिकमन्त्रसह�. . .