काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म एक सय २४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कण�. . .
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का मन्त्रीहरु एक वर्षमा फेरिने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी एक वर्षमा मन्त्रीहरुको सेट नै फेरिने र त्यतिब�. . .
विराटनगर । विराटनगरस्थित भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना हुँदा २२ जना प्रहरी घाइते भएका छन् । बुधबार बेलुका कोशी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरीहरू डियुटी सकेर फर्किंदै गर्दा गाडी पल्टिदा दुर्घटना भएको हो । घाइते भएका प्रहरीहरुको उपचार विराटनगरस्थित कोशी अस्पतला, न्यूरो र नोबेल . . .
काठमाडौं । आज नेप्से उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ विन्दुमा पुगेको छ । आज सेन्ट्रल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै पाँच वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन सिटिजन्स म�. . .
इन्दु साह विराटनगर । विराटनगरमा पछिल्लो समय मोटरसाईकलको चोरी बढ्दो छ । जिल्ला प्रहरी कार्यालय मोरङले गतआर्थिक (२०८०/२०८१) वर्ष हराएकामध्ये २६ मोटरसाईकल फेला पारेको छ । जिल्लाभर १६१ मोटरसाइकल हराएको भन्ने उजुरी प्राप्त भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । विराटनगर महानगर भित्र मोटरसाईकल र साईकल चोरी . . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले अब साउन ६ गत बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । आज प्रधानमन्त्री ओलीले केही मन्त्री र सत्तापक्षका सचेतकहरुसँग छलफल गरेसँगै �. . .
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का ४५ बर्षीय विर बहादुर बिश्वकर्मा ६ वर्षीय बालकको हत्या आरोपमा पक्राउ परेका छन् । मदिरा सेवन गरेर ६ बर्षीय बालकको कानको मुन्द्री तान्न खोज्दा इन्कार गरेपछि बालकमाथि कुटपिट गरेर घाईते बताएका थिए । मंगलबार दिउँसो घाईते बालकको उपचारका लागि अस्पताल भर्ना ग. . .
विराटनगर । विराटनगरमा रहेर साहित्य तथा समाजसेवाको क्षेत्रमा क्रियाशिल भैरोदान सुरानाको ९१ वर्षको उमेरमा निधन भएको छ । लामो समयसँग स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल तथा विराटनगर तीनपैनीस्थित आफ्नै निज निवासमा उपचारत सुरानाको बुधबार मध्यान्ह निधन भएको हो । परिवारका सदस्य अरुण सुरानाका अनुसार �. . .
विराटनगर । विराटनगर भन्सारले लक्ष्य भन्दा २० अर्ब न्यून राजस्व असुली गरेको छ । ५० अर्ब ८१ करोड ६३ लाखको लक्ष्यमा ४० प्रतिशत न्यून अर्थात ३० अर्ब ३४ करोड ११ लाख मात्रै संकलन गरेको हो । आर्थिक वर्ष २०८०÷२०८१ का लागि ५० अर्ब ८१ करोड ६३ लाखको लक्ष्य थियो । जसमा ५९.७१ प्रतिशत मात्र असुली गरेको कार्यालयका सूच�. . .
विराटनगर । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले बुधबार लिने भनिएको ट्रायल बिहान ७ बजेदेखि तय भएको थियो । लिखित परीक्षामा पास गरेर ट्रायल दिन बिहानै सेवाग्राही लाइनमा बसे । बिहान ७ बजेदेखि हुनुपर्ने ट्रायल सुरु भएन । सेवाग्राहीले किन भएन भरेर सोधे–कार्यालयका अधिकारीहरुले सिसी टिभी बिग्रेकोल�. . .
गोरखा । बारपाक सुलिकोट गाउँपालिका–१ स्थित ताक्लेनान डाँडामा रहेको ‘बुद्ध पार्क’ अहिले बारपाक पुग्ने पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्दै गएको छ । बारपाकको परम्परा, इतिहास, कला र संस्कृति झल्कने गरी निर्माण गरिएको ‘बुद्ध पार्क’ पुगेपछि पर्यटक तस्बिर खिचाउन मात्र होइन सिङ्गो बारपाकको दृश्. . .
धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा मङ्गलबारदेखि बोलबम मेला सुरु भएको छ । बालसन्त मोहनशरण देवाचार्यले मेलाको उद्घाटन गर्नुभएको थियो । एक महिनासम्म सञ्चालन हुने मेलामा करिब तीन लाख भक्तजन सहभागी हुने अनुमान गरी सोहीअनुसार व्यवस्था मिलाइएको बोलबम मेला आयोजक समितिले ज�. . .