ओबी

गंगालाल अस्पताललाई पाँचसय शैयामा विस्तार गरिन्छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले शहीद गङ्गालाल हृदय रोग केन्द्रलाई ५०० शैयामा विस्तार गर्न गुरु योजना तयार गर्ने बताएका छन् । मन्त्रालयको पदभार सम्हाले लगत्तै शहीद गङ्गालाल हृदय केन्द्र पुगेका मन्त्री पौडेलले यस्तो बताएका हुन् । केपी शार्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा स. . .


७५ प्रतिशत मात्र राजश्व संकलन, लक्ष्यमा पुग्न सकेन सरकार

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१मा लक्ष्यअनुसार राजश्व उठाउन असफल भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा करिब ७५ प्रतिशत अर्थात १० खर्ब ७५ अर्ब रुपैयाँबराबर राजश्व उठेको छ । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट �. . .


त्रिशूली नदीमा खसेका दुई वटा बस र यात्रुहरुको शव घटना स्थल आसपास फेला पर्ने सम्भावना न्यून

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेका दुईवटा बस र यात्रुहरुको शव घट्ना स्थल आसपास फेला पर्ने सम्भावना न्यून बन्दै गएको छ । मंगलबार नवर्तमान गृहमन्त्री रवी लामिछानेसँग कुरा गर्दै चितवनका प्रहरी अधिकारीहरुले घट्नास्थलमा शव फेला पर्ने सम्भावना कम रहेको जानका�. . .


पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो

काठमाडौँ । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् । साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवत�. . .


साउनको सुरुवातमै सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । साउन महिनाको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९ सय रूपैयाँले बढेको छ । सोमबार प्रतितोला १ लाख ४६ हजार ९७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९ सय रूपैयाँले बढेर १ लाख ४७ हजार ८ सय रूपैयाँमा कारो�. . .


सटरको भा*डा नदिएको भन्दै कलेज प्रिन्सीपलद्धारा कन्सल्टेन्सीका मेनेजरमाथि कु*ट*पि*ट

विराटनगर । विराटनगर १० मा रहेको कोबास कलेजका प्रिन्सीपल सुनिल श्रेष्ठले मिथिला कन्सलटेन्सीका मेनेजर माथी निर्घात कुटपिट गरेको पिडितले बताएका छन् । प्रिन्सीपल श्रेष्ठले मिथिला कन्सलटेन्सीका मेनेजर २७ वर्षीय सुभम साह माथी कन्सलटेन्सीमा प्रवेश गरेर निर्घात कुटपिट गरेको हुन् । कोवास कलेजका प्रिन्स. . .


सटरको भाडा नदिएको भन्दै कलेज प्रिन्सीपलद्धारा कन्सल्टेन्सीका मेनेजरमाथी कुट*पिट

विराटनगर । विराटनगर १० मा रहेको कोबास कलेजका प्रिन्सीपल सुनिल श्रेष्ठले मिथिला कन्सलटेन्सीका मेनेजर माथी निर्घात कुटपिट गरेको पिडितले बताएका छन् । प्रिन्सीपल श्रेष्ठले मिथिला कन्सलटेन्सीका मेनेजर २७ वर्षीय सुभम साह माथी कन्सलटेन्सीमा प्रवेश गरेर निर्घात कुटपिट गरेको हुन् । कोवास कलेजका प्र�. . .


विराटनगरका सामुदायिक विद्यालय : पर्याप्त पूर्वाधार–न्यून विद्यार्थी, अतिरिक्त सुविधाका लागि सिफ्ट विभाजन

विराटनगर । पर्याप्त भौतिक पूर्वाधार भएपनि विद्यार्थी संख्या न्यून रहेका विद्यालयले अंग्रेजी माध्यम पढाईको नाममा ‘बहुसिफ्ट’ शिक्षण पद्धती अपनाउँदा सञ्चालन र व्यवस्थापन खर्च बढ्ने गरेको छ । विद्यालय सञ्चालन नियमित समय (१०–४) हुनुपर्ने भएपनि सिफ्ट विभाजन गरेर विद्यालयको आन्तरिक स्रोत खर्च गर्ने प्. . .


काठमाडौं महानगरपालिकाको श्रम बैंकबाट ९११ जनाले रोजगारी पाए : प्रमुख शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरको श्रम बैंकमार्फत ९११ जनाले रोजगारी पाएको दाबी गरेका छन् । महानगरपालिकाको श्रम बैंकमार्फत ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको प्रमुख शाहले जानकारी दिएका छन् । ‘काठमाडौँ महानगरले रोजगारी प्रवर्द्�. . .


सार्वजनिक नीति तथा प्रत्यायोजन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ । बिहान साढे ११ बजे बोलाइएको बैठक सिहंखरबारस्थित समिति सभापतिको कार्यकक्षमा बस्नेछ । बैठकमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन भ्रमणको विषयमा छलफल हुने कार्यसू�. . .


आज साउने संक्रान्ति, लुतो फाल्ने दिन

काठमाडौं । प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) संक्रान्ति पर्व आज (मंगलबार) देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण ह. . .


पेट्रोलमा ४ र डिजेलमा ३ रुपैयाँ मृल्यवृद्धि

काठमाडौँ ।  नेपाल आयाल निगमले पेट्रोलको मूल्य ४ र डिजलको मूल्य ३ रुपैयाँ वृद्धि गरेको छ।  भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि आज राती १ बजेदेखि लागू हुनेगरी मूल्य बढाइएको निगमले जानकारी दिएको छ। मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रोमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेक�. . .