विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिमा अपराधीकरण बढ्दै गएको बताएका छन् । नेपाल मुस्लिम संघ मोरङको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिमा अपराधीकरणले जरो गाड्न थालेकाले त्यसलाई रोक्न दलहरूले सोच्नुपर्ने बेला आएको उल्लेख ग�. . .
विराटनगर । मनसुनजन्य विपदबाट हुने जोखिम न्यूनीकरण, रोकथाम, उद्धार र राहतसहितका तयारीका लागि विराटनगर महानगरपालिकाले द्रुत प्रतिकार्य टोली गठन गरेको छ । प्रमुखस्तरीय निणर्यअनुसार सामान्य प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियाको संयोजकत्वमा द्रुत प्रतिकार्य टोली गठन गरेको हो । टोलीको सहसंयोजक. . .
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहालले आफू नेतृत्वको दल माओवादी केन्द्रलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् । काठमाडौंमा शनिबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले सरकार पुरा अवधि चलाउने दाबी गरे । उनले भने, ‘म प्रधानमन्त्री पदमा धेरै दिन बस्द�. . .
-पुष्पा शायरा धर्मर छ मचान पुर्याउनुछ निन्द्रा त्यसमै पल्टिएर आनन्द गहिरो निद्रामा छ निर्द्वन्द निदाउन खोज्छु निन्द्रा खोस्न घरि घरि आउँछ तिम्रो सम्झना ! हुने हुनामी भएर छाड्छ जानेको त्यत्तिनै छ भएको त्यहि नै छ पत्यार लाग्दैन कस्लाई भनेर के हुन्छ र ? निधारका रेखा सहजै मेटाउने सामर्थ्य हुदैन �. . .
-दीपा तिम्सिना पौडेल जिबनमा यस्तो ठूलो बज्रपात परेको बेला के बोलौ खै म आखाबाट वर्षा झरेको बेला यथार्थ र देखावट यी दुई फरक कुरा हुन्छ आउन्न पसिनाको गन्ध अत्तर छरेको बेला म प्रति भरोसा गर भन्छ साथी नगरौं कसरी बिच भङ्गालोमा छाड्यो खोला तरेको बेला खालि पेट र रितो गोजि धेरैनै घातक हुन्छ कसरी भुलौं संघ्र. . .
-राजनप्रसाद न्यौपाने युगौ देखि अहिलेसम्म कडा घामको तापमा छहारी बनेर नयाँ आशालाई भरोसामा बदल्नुपर्छ भन्दै सायद, हाँसो ,खुशी ,रोदनलाई मिसाएर , कल्पनामा रमाउनुपर्छ समृद्दि संझेर कतिन्जेल मेरो देशमा । पीर व्यथालाई फूलको क्षणीक सुगन्धसँग साटेर मान्छे भनाउँदाहरुको मुटुमा लागेका घाउका पाप्राहरु खा�. . .
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीको हालत ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भनेको जस्तो भएको बताएका छन् । काठमाडौंमा शनिबार पार्टीको काठमाडौं–६ प्रदेशसभा क्षेत्रीय कार्यसमितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेसले हेप्यो भनेर अर्को दलीय कित्तामा . . .
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले ठूला शहर केन्द्रीत बसाइँसराइको बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनुपर्ने बताएका छन् । ब्राजिलको साओ पाउलोमा सम्पन्न मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर शुक्रबार स्वदेश फर्किएका शाहले बैठकमा ‘मे. . .
काठमाडौं । समाजवादी प्रेस संगठनले सदस्यता विवाद हल नगरी नेपाल पत्रकार महासंघको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोप्रति आपत्ति जनाएको छ । महासंघले शुक्रबार राति असार २२ गते मतदान हुनेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । शनिबार संगठनका अध्यक्ष विश्वमणि सुवेदीले विज्ञप्ति जारी गर�. . .
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांगेस मात्रै राष्ट्रिय पार्टी भएको दावी गरेका छन् । देशका बारेमा चिन्ता र चिन्तन गर्ने भएका कारण आजको दिनमा नेपाली कांगेस मात्रै राष्ट्रिय पार्टी भएको उनको दावी थियो । शनिबार नेपाल लोकतान्त्रिकवादी आदिवासी जनजाति महासंघको बागमती प्रदेशको . . .
-लक्ष्मी रायमाझी हवा हुरी बनेर पनि पहाडमा ठोकिँदा असर गर्दैन। उही हवाको स्पर्शले पात हल्लिन्छ आखिर हवामा पहाडमा र पातमा आ-आफ्नो गाढापन छ। यसरी नै लालीगुराँसमा रङ्ग छ गुलाफमा, सुनाखरी र चमेलीमा उत्तिकै आ-आफ्नो रङको गाढापन छ। बरु मान्छे मनसँगसँगै रङ्ग बद्लिरहन्छ सधैँ एकैनासको गाढा हुन सक्दैन . . .
-देवेन्द्र प्रसाद साह हमरा प्रति क सवटा भरम टुइटजाय गलत हम ज लिखी त कलम टुइटजाय बह्तो दिन सँ अहाँ किया नै बजैछी एकोवेर ज बाजु त शरम टुइटजाय बह्तो दिन सँ रखलौ देबऽ लेल अहिके पापी मन हुए त फूल नरम टुइटजाय हमरा प्रति क सवटा भरम टुइटजाय गलत हम ज लिखी त कलम टुइटजाय. . .