काठमाडौं । नेपाल उसु महासंघको आयोजनामा १६ औं राष्ट्रिय उसु प्रतियोगिता असार २ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सहभागिताका लागि विभिन्न ४० जिल्ला र तीन विभागीय टोलीलाई आमन्त्रण गरिएको उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् । करिब २ सय ५० खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकले जना�. . .
काठमाडौं । नरेन्द्र मोदीले तेस्रो पटक भारतीय प्रधानमन्त्रीको शपथ लिएका छन् । मोदीले राष्ट्रपति द्रौपदी मुर्मु समक्ष प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्री मोदीसहित गठबन्धन सरकारका ७२ मन्त्रीहरूलाई पद तथा गोप�. . .
काठमाडौं । अनलाइन सट्टेबाजी कसुरमा पक्राउ परेका एक युवकलाई छुटाइदिन्छु भन्दै ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको धापाखेल बस्ने सर्लाही मलंगवा–४ का ४५ वर्षीय मुन्ना भनिने सुजितकुमार सिंह छन् । फोटोकपी गर्ने सामान्य पसल चलाएर बसेका एक युवकको �. . .
काठमाडौं । नवौं संस्करणको टि–२० विश्वकप संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जारी छ । यता, नेपाल क्रिकेट संघ (क्यान) को कार्यशैलीलाई लिएर विभिन्न विवादहरु भइरहेका छन् । उसो त क्यान र विवाद पर्यायजस्तै भइसकेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोली, टिम डाक्टर, टिम सेक्युरिटी म्यानेजरबिनै अमेरिका उडेको. . .
विराटनगर । विराटनगर महानगरपालिकाले पशुपालक किसानका लागि परजीवि नियन्त्रणका लागि औषधि वितरण गरेको छ । महानगरको पशुपंक्षी शाखाले वडा नम्बर १८ को भेडियारी टोलमा आयोजित कार्यक्रममा किसानलाई परजीवि नियन्त्रणसम्बन्धी औषधि वितरण गरेको हो । पशुको गोबर जाँच गरी आन्तरिक परजीवि नियन्त्रणका लागि निःशुल्क र. . .
प्रेम देवान विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरुले आईतबार बिहान विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफोड गरे । विद्यार्थीले विराटनगर १२ स्थित क्याम्पसको गेटअगाडि सडकमा गुडिरहेको कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडीमा आगजनी गरेका हुन् । त्यस्तै विराटनगर–१२ �. . .
विराटनगर । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चार जनालाई सुनसहित पक्राउ गरिएको छ । मोरङ केराबारी गाउँपालिका–९ बस्ने ३१ वर्षीय सरोज कोइरालासहित रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्गा नगरपालिका–५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक गरपालिका–६ बस्ने �. . .
विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल बैंक लिमिटेड कोशी प्रदेश समितिको अधिवेशनबाट शिव श्रेष्ठ पुनः निर्वाचित भएका छन् । अधिवेशनबाट १५ सदस्यीय कार्यसमिति पनि चयन भएको छ । जसमा उपाध्यक्ष प्रमोद राजवंशी, सचिव सचिन नेपाल, सह–सचिव निरज भुजेल, कोषाध्यक्ष देबेन्द्रकुमार दिपक निर्विरोध निर्वाचि�. . .
विराटनगर । मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार मोरङको विराटनगर महानगरपालिका - १५ ढाट स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १-०२-०५४ प ७४८९ नम्बरको स्कुटरलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय �. . .
विराटनगर । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किन पुगेका छन् । अछाम र दैलेख जिल्ला जोड्ने पुलको एकातर्फको लठ्ठा चुँडिदा आइतबार बिहादेखि खच्चड तारमा अड्किएर बसेका हुन् । पुलले अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने काम गर्दछ । जिल�. . .
काठमाडौं । दीपेन्द्र केसीको निर्देशनमा वृत्तचित्र ‘पचेडा’ तयार भएको छ । वृत्तचित्रमा जंगलमा बस्दै आएका चेपाङको जीवनशैलीलाई समेटिएको छ । एक समय म्यूजिक भिडियोमा व्यस्त बनेका दीपेन्द्रले ओस्कर कलेजबाट फिल्म निर्देशनमा पास आउट गरेका छन् । मनहरी गाउँपालिका वडा नम्बर ४ का सदस्य विष्णुबहादुर प्रजाको �. . .
काठमाडौं । आइतबार सुनको मूल्य एकैदिन तोलामा ४ हजार रुपैयाँले घटेको छ । शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुन आज ४ हजार घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । महासंघका अनुसार चाँदी�. . .