विराटनगर । मोरङमा पछिल्लो एक महिनामा तीन अपराधका घटनाले प्रहरी अनुसन्धानमा तरंग पैदा गरिदियो । घटनापछि संलग्न नियन्त्रणमा लिनुपर्ने र अनुसन्धान गर्नुपर्ने व्यक्तिको लास उठाउनु पर्ने अवस्थाले प्रहरीलाई हैरान पारिदिएको हो। कोशी प्रदेशमा एक महिना प्रेममा भएको खटपटबाटै चारजनाको ज्यान गईसकेको छ । च�. . .
विराटनगर । छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश आइटिएफ तेक्वान्दो संघको आयोजनामा विराटनगरमा शुक्रबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो । दुई दिन सम्म संचालन हुने सो प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले गरे । कार�. . .
विराटनगर । साहित्यकार लक्ष्मी पोखरेलद्वारा लिखित ‘कसका लागि’ लघुकथा संग्रह विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा उक्त कृतिको विमोचन गरिएको हो । कार्यक्रममा साहित्यकार प्राध्यापक कविराज न्यौपाने, आयोजक संस्थाका अध्यक्ष विवश पोखरेल, विराट साह. . .
झोराहाट । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताएका छन् । शुक्रबार झोराहाटमा आयोजित विद्यार्थी, शिक्षक तथा सञ्चारकर्मी सम्मानित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संविधानअनुसार सरकार चल्ने बताएका हुन् । ‘संविधान अनुसा�. . .
काठमाडौं । नयाँ वर्षको छेको पारेर यही चैत ३० गतेदेखि प्रदर्शन हुने रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई तथा अभिनेत्रि आंचल शर्मा मुख्य भूमिकामा छन् । नाटक जनरामा आधारित चलचित्रमा शहरमा एमए पास गरेर गाउँ फर्किएको पात्रको अहंकार . . .
विराटनगर । विराटनगरमा बसको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । शुक्रबार दिउँसो विराटनगर-३स्थित कोशी मार्गमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको प्र१-०२-०४९ प ५८२० नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ५५४६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाईकल चालक सुमन कुमार महतो ग�. . .
झापा । कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढेको छ । प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय धनकुटा कार्यालयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाईँले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा कोशीका १४ जिल्लामा ७९ जनाको क्षयरोगबा. . .
प्रेम देवान विराटनगर । आगलागीको जोखिमबाट कुनै पनि जिल्ला अछुतो छैनन् । नेपालमा त्यस्तो कुनै बस्ती छैन होला जहाँ आगलागी नभएको होस् । त्यसैले यसको जोखिम सबैतिर छ । मोरङ जिल्ला पनि आगलागीको जोखिममा छ । चालु आर्थिक बर्षको साउनयता फागनु अन्तिमसम्म मात्रै १२७ वटा आगलागीका घटना भएका छन् । जसका कारण पाँच जन�. . .
काठमाडौं । यातायात व्यवस्था विभागको ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षण (टेक्निकल अडिट) बारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराइएको छ । प्रधानमन्त्री कार्यालयको संयोजकत्वमा सूचना प्रविधि विभागले गठन गरेको प्राविधिक परीक्षण समितिले आज प्रधानमन्त्रीलाई भेटी . . .
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले विगतमा नेपाली ई–स्पोर्ट्सले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा राम्रो नतिजा हासिल गरेकै कारण ई-स्पोर्ट्स संघ दर्ता गरिएको बताएका छन् । शुक्रबार ई स्पोर्ट्स संघ नेपालको पहिलो साधारण सभालाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले स्पोर�. . .
विराटनगर । तीन दिन अगाडि धरान १८ स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबीचमा रहेको एकान्त खोल्सामा मृत फेला परेकी २१ वर्षीय सुमना श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार सम्मेलन गरी घटनाका अभियुक्त भनिएको बाबुरा�. . .
विराटनगर । रंगहरुको पर्व होलीको अवसरमा विराटनगर-४ पिपल चोकस्थित ह्यापी आवर हेभेनमा होली विशेष कार्यक्रमको आयोजना हुने भएको छ । "होली-का" नाम दिइएको कार्यक्रम मंजिना मुभिज र ह्यापी आवर हेभेनले संयुक्त रुपमा आयोजना गर्न लागेको हो । चैत १२ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म संचालन हुने कार्यक्रममा �. . .