काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रर्वद्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष आग्रह गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले नवनियुक्त उद्योगमन्त्री भण्डारीलाई सिंहदरवारमा भेटवार्ता गर्द�. . .
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानत छुटेका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महरालाई हाजिरी जमानतमा छाडेको हो । महराको बयान सकिएपछि उनलाई ह. . .
विराटनगर । मोरङ प्रहरीले होली पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना तयार पारेको छ । मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले रंगको पर्व होलीलाई भयरहित र मर्यादित बनाउन सुरक्षा संयन्त्र परिचालनको खाका तयार पारेर कार्यन्वयनमा ल्याइएको जानकारी दिएका हुन् । प्रहरीले ११ बुँदेमा आफ्नो सुरक्षा अनुरोध �. . .
विराटनगर । कृषि क्षेत्रको व्यवसायीकरण गर्नका लागि कृषि फाइनान्स, कर र बीमामा सहजीकरण हुनुपर्ने सरोकारवाल पक्षले सुझाव दिएका छन् । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिको आयोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) सँगको सहकार्यमा विभिन्न जिल्लाहरुका सरोकारवालाहरुबीच विराटनगरमा भएको �. . .
सुजता लिम्बु विराटनगर । सहकारी ठगीको मारमा परेको विराटनगर महानगरपालिका– ५ का सन्तोष गुरागाई चियापसल चलाउछन् । उनले दुई वर्ष अगाडि तुलसी बहुमुखी सहकारीमा घरजग्गा बेचेर पैसा जम्मा गरे । राम्रो ब्याज र छोरीलाई अध्ययनका लागि विदेश पठाउने कागजात मिलाउन भनेर उनले सहकारीमा पैसा राखेका रहेछन् । गुरागाईं�. . .
विराटनगर । मोरङ प्रहरीले फैसला कार्यान्वयनमा एक महिनाको अवधिमा देशैभरीमा उत्कृष्ट सफलता हाँसिल गरेको छ । समाजमा दण्डहिनताको अन्त्य र कानुनको परिपालनामा सकारात्मक सन्देश प्रवाह गर्न फागुन १४ गतेदेखि यताको अवधिमा जिल्लाभरबाट ३६१ फरार प्रतिवादी पक्राउ गर्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङ. . .
विराटनगर । इटहरी उपमहानगरपालिका-६ का वडाध्यक्ष दिवस पोखरेलले सञ्चार जगत मौलाउदै जाँदा न्युज भन्दा भ्युज खोज्ने क्रममा यथार्थ आउन नसकेको बतएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश कार्य समितिद्वारा आयोजित पहिचानको आन्दोलन र संचारकर्मीको भुमिका कार्यक्रममा बोल्दै उनले यस्तो बत. . .
विराटनगर । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई सम्मानित भएका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश कार्य समितिद्वारा अध्यक्ष राईलाई सम्मानित गरिएको हो । केन्द्रीय अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हाे भन्ने इतिहासलाई गुमनाम बनाउन नेपाल पत्रकार महासंघका पदाधिकार. . .
काठमाडौँ । “एक भाँडो पानीका लागि लाइन बसेको अघि नै देखि हो खै पालो पनि आउँदैन,” काठमाडौँको जडीबुटीस्थित नरेफाँटको सार्वजनिक धारामा एक गाग्री पानी कुर्नेहरुमध्ये रेवती पौडेल भन्नुहुन्छ । उमेरले ६० नाघिसक्यो । एकभाँडो पानीका लागि लाइन बसेको एक घण्टा बितिसक्दा पनि पालो नआएपछि उहाँ भन्नुहुन्छ, “मेलम्च. . .
काठमाडौँ । समाजमा अझै पनि बौद्धिक अपाङ्गता भएका व्यक्तिले के नै गर्न सक्छन् र भन्ने हेयको दृष्टि कायमै छ । तर परिवारको साथ र सहयोगसँगै अवसर पाएमा उनीहरू पनि आफ्नै खुट्टामा उभिन सक्छन् है भन्ने उदाहरण बन्नुभएको छ, भैसैँपाटीका २३ वर्षीय प्रितम विक । उहाँ विगत दुई वर्षदेखि भैसैँपाटीकै ‘सेकुवा बगान’ रे�. . .
काठमाडौँ । बजारमा सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु एक हजार तीन सयले घटेको हो । बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख २७ हजार आठ सयले कारोबार भएको थियो । आज एक लाख २६ हजार पाँच सय मूल्य कायम गरिएको छ। यस्तै तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख. . .
फिक्कल । इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन् । उनको सुपारी बगानमा पाँच हजार बोट छन् । “केहीमा फल लागेको छभने केही फल्ने अवस्थामा छन्”, उनले भने, “व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । काँचो सुपारी बगानबाटै प्रतिकिलो. . .