विराटनगर । नेपाल प्रहरी श्रीमती संघ र विराट मेडिकल टिचिङ हस्पिटल बीच स्वास्थ्य उपचार सेवामा शुल्क छुट सम्बन्धी सम्झौता भएको छ । आज कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभा हलमा नेपाल प्रहरी श्रीमती संघले आयोजना गरेको एक कार्यक्रमको बीच हस्पिटल र नेपाल प्रहरी श्रीमती संघबीच स्वास्थ्य उपचार सेवा�. . .
विराटनगर । विराट व्यापार संघले साँस्कृतिक कार्यक्रम गर्दै होली मिलन कार्यक्रम मनाएको छ । विराटनगरका व्यापारी व्यवसायीहरूको हकहितका लागि सङ्गठित बन्दै आएको संघले नयाँ नेतृत्व चयन गरेसँगै होली मिलन कार्यक्रम मनाएको हो । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, मोरङका प्रमुख जिल�. . .
काठमाडौं । आगामी वैशाख २१ गतेबाट रिलिज हुने फिल्म ‘मनसरा’को टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधान फिचर्ड छन् । टिजरमा प्रवीणले मिरुनालाई बढी ध्यान दिँदा पत्नी मेनुका प्रधानको शंकालु भावलाई देखाइएको छ । टिजरमा मिरुनाको छोरालाई. . .
विराटनगर । विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणमा डिफेन्डिङ च्याम्पियन विराटनगर सिटी एफसीलाई आयोजकले समावेश नगर्ने भएको छ । सातौं संस्करणमा विजेता बनेको विराटनगर सिटी एफसीलाई आयोजकले निम्ता नै नदिएको हो । ‘यस वर्षको विराट गोल्डकपमा सहभागी हुन निम्तो नपाएको थाहा. . .
काठमाडौँ । अभिनयमा अभिनेता विपिन कार्की कति भर्सटायल छन् भन्ने कुरा उनले अभिनय गरेका फिल्मलाई हेरे वा सम्झिए पुग्छ । फिल्म ‘छड्के’देखि भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजात्रा’सम्म आइपुग्दा उनको अभिनयमा विविधता पाइन्छ । ‘छड्के’को विन्दु, ‘पशुपति प्रसाद’को भष्मे डन, ‘एक भगवत, एक गीता’को कमलामा. . .
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले यस पटक पनि दलित समुदायबाट एक जना मन्त्री बनाउने प्रतिबद्धता जनाएका छन् । बिहीबार काठमाडौंमा ५९ औं अन्तर्राष्ट्रिय जातिय विभेद तथा रंगभेद उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बिगतमा पनि पार्टीले दलित समुदायबाट मन्त्री बनाउँदै आएको यस पटक प. . .
काठमाडौं । सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटे पनि कारोबार रकम भने अघिल्लो दिनका तुलनामा बढेको छ । १५.३७ अंकले घट्दै नेप्से परिसूचक २०४८.५७ विन्दुमा रहँदा कारोबार रकम भने ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँ छ । जबकी बुधबार ३.३४ अंकले घट्दै २०६३.९५ विन्दुमा रहँदा कारोबार रकम ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ �. . .
काठमाडौं । देशमा सञ्चालित उद्योगहरुलाई नाफामुलक बनाउन उद्योग समितिले कार्ययोजना बनाउने भएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठमा समिति सभापति अब्दुल खानले उद्योगहरुलाई चलायमान बनाई नाफामुलक बनाउन कार्ययोजना बनाउन आवश्यक रहेको र सो प्रक्रिया अगाडि बढाउने बताए । त्यस्तै, समितिको बैठकमा अ. . .
सुजता लिम्बु विराटनगर । मादिन खातुनले हुर्किएको समुदायमा छोरीहरुका लागि स्वतन्त्र पंख फिजाएर उड्ने छुट थिएन । बुर्खाको घुम्टो भित्र गुम्सिएका कयौँ सपनाहरु मुस्लिम समुदायका महिलाहरुको त्यही घुम्टो भित्रै विलिन भएका पनि छन् । बाल्यकालदेखि नै विद्रोही स्वभावकी मादिन राजनीतिक पृष्ठभूमिमा हुर्किए�. . .
इन्दु साह विराटनगर । नेपालमा पहाडी क्षेत्रमा आइतबार र तराईका क्षेत्रमा सोमबार होली पर्व मनाइने छ । होली रंग र खुशीको पर्व हो । सबैलाई एकअर्कामा रङ दल्ने र एकअर्कामा आपसी भाइचाराको पर्वको रुपमा लिइन्छ । विराटनगरमा पनि अत्यन्तै उत्साहका साथ होली मनाउने गरिएको छ । होलीका लागि आवश्यक तथा मनोरन्जनात्मक �. . .
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले प्रभावकारी रुपमा समस्या समाधानको लागि बाल सुधार गृहको स्थलगत भ्रमण फलदाही रहेको बताएका छन् । विहीबार कानून, न्याय तथा मानव अधिकार समितिमा भएको बैठकमा उनले सुधार गृहमा समस्याहरु देखापरेको सन्दर्भमा यसको स्थलगत भ्रमण आवश्यक रहेको बताएका ह�. . .
विराटनगर । चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा कोशी प्रदेशका १४ जिल्ला भित्र चारसय ८८ आगलागीका घटना भईसकेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पुसदेखि चैत ८ गतेसम्म १२ जनाको मृत्यु र २४ जना घाईते भएको तथ्यांक छ । विभिन्न कारणले हुने आगलागीबाट जनधनको क्षति पुगिरहेको छ । स्थानीय तहले मात्र�. . .