ओबी

एक्सपर्ट एजुकेशनको धरानमा २२ औँ शाखा सञ्चालनमा

धरान । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको धरानमा २२औँ शाखा सञ्चालनमा आएको छ । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले धरानको पुतली लाइनमा आफ्नो २२औँ शाखा सञ्चालनमा आएको हो । नेपाली राष्ट्रिय क्रिकेट . . .


विद्यार्थीहरुद्वारा जिल्ला प्रशासन कार्यालय मोरङ घेराउ

विराटनगर । मुन लाइट गर्ल्स होस्टल संचालक मधु रेग्मीलाई प्रहरी प्रशासनले जोगाउन खोजेको भन्दै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय मोरङ घेराउ गरेका छन् । उनीहरुले आज जिल्ला प्रशासन कार्यालय मोरङ पुगेर धर्ना दिएका हुन् । मुनलाइट होस्टल खारेजीको मागसहित अस्पतालमा रहेको फर्जी विद्यार्थीलाई सम�. . .


विराटनगरमा एक जना स्टाफ नर्सको हत्या

विराटनगर । विराटनगरमा एक जना स्टाफ नर्सको हत्या भएको छ । नोबेल शिक्षण अस्पतालमा कार्यरत नर्सको विराटनगर–४ स्थित डेरामा हत्या भएको अवस्थामा शव फेला परेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालमा अनुसार हत्या गरेर फालेको अवस्थामा २२ वर्षीया चन्द्रिकाकुमारी दासको शव फेला परेको हो । उन�. . .


होस्टल संचालक मधुलाई अस्पतालमा नभएर हिरासतमा राखी कारबाही गर्न विद्यार्थी संगठनको माग

विराटनगर । मुनलाइट गर्ल्स होस्टलका संचालक मधु रेग्मीलाई अस्पतालमा नभएर सम्मानित हिरासतमा राखेर कारबाही गर्न माग राख्दै स्ववियुले जिल्ला प्रशासन कार्यालय मोरङका जिल्ला प्रमुख अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । पक्राउ परेपछि म्याद थप गरेर रेग्मीलाई कोशी अस्पताल भर्ना गरिएको थियो । रेग्मी फर. . .


बाँदर नियन्त्रणको तालिम लिन नेपाली टोली भारततर्फ

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदर नियन्त्रण तालिममा सहभागीका लागि भारत जाने टोलीलाई विदाई गरेको छ । शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा समितिले बाँदर नियन्त्रण तालिम लिन भारत जाने भेटनरी डाक्टर र फरेस्ट रेन्जरलाई बिदाई गरेको हो । बिदाई कार्यक्रममा समिति सभापति डा.�. . .


सचेतना मुलक प्लेकार्ड बोकेर ट्राफिक प्रहरी सडकमा

विराटनगर । सडक अनुशासन कायम गराउँदै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मोरङमा ट्राफिक प्रहरीले हातमा प्लेकार्ड बोकेर ड्युटीमा खटिएका छन् । सचेतना मुलक सन्देश लेखेको प्लेकार्ड बोकेर ट्राफिक प्रहरी सडकमा ड्युटी सुरु गरेका हुन् । बिहीबारदेखि अभियानको थालनी गरिएको थियो । ट्राफिक नियमको उल्ल. . .


चतरामा महाकुम्भ मेलाको तयारी धमाधम

विराटनगर । आगामी चैत र वैशाखमा सुनसरीको बराहक्षेत्र, चतरामा महाकुम्भ मेलाको तयारी धमाधम भइरहेको छ । मेला आयोजनाका लागि विभिन्न समिति र उपसमितिहरु गठन गरी तयारी तीव्र पारिएको छ । कुम्भ मेलामा नेपालका विभिन्न स्थानका साथै भारतबाट पनि उल्लेख्य संख्यामा श्रद्धालु भक्तजनहरु सहभागी हुने गरेका छन् । प्र�. . .


धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु

काठमाडौँ । धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरण (बैंकिङ कसुर)मा मुछिएका १० बैंकरमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ । सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होविन्द्र बोगटीले नेपाल राष्ट्र बैंककै विज्ञ टोलीबाट सो प्रकरणमा मुछिएका. . .


संसदमा प्रतिपक्षको एकस्वर : ‘माओवादीका नेता सुनै सुनले पहेँलपुर’

काठमाडौं । प्रतिनिधि सभाको सून्य समयमा बोलेका प्रतिपक्षि दलका अधिकांश सांसदहरुले सहकारी पीडितको समस्या समाधानमा गृहमन्त्रीको भूमिकालाई लिएर संशय व्यक्त गरेका छन् । उनीहरुले अनुसन्धानमा रहेको व्यक्तिलाई नै गृहमन्त्री बनाएर मुख्य ठाउँको जिम्मेवारी दिएको भन्दै सो बारे प्रधानमन्त्रीको जवाफ माग ग. . .


अल्पमतमा परिसकेको भन्दै एमालेद्वारा कोशीका मुख्यमन्त्रीको राजीनामा माग

विराटनगर । नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राजीनामा दिनुपर्ने जनाएको छ । एमाले कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेको भन्दै राजीनामा दिन आग्रह गरेको हो । एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले आज पत्रकार सम्मेलन गर्दै यस्तो मुख्य�. . .


विराटनगरको एकसय वर्ष पुरानो जामा मस्जिद : रमजान महिनामा हुन्छ भरिभराउ

इन्दु साह विराटनगर । विराटनगर–९ को जामा मस्जिदको एकसय वर्ष अगाडी स्थापना भएको थियो । विराटनगरमा मुस्लिम समुदाय बढ्दै गएको तर नमाज पढ्ने ठाउँ नहुँदा जामा मस्जिद निर्माण भएको थियो । १८ धुर जग्गामा मुस्लिम समुदायभित्रबाट रकम संकलन गरेर मस्जिद बनाइएको थियो । पुरानो मस्जिद भएकोले रमजान इस्लाम धर्मावलम्. . .


विराटनगर–१५ को हनुमान मन्दिरका चारवटा घण्टी चोरी

विराटनगर । विराटनगर–१५ स्थित हनुमान मन्दिरका घण्टी चोरी भएका छन् । कोशी राजमार्गबाट आईसिपी जाने सडक (मलाया रोड)मा रहेको मन्दिरका चारवटा घण्टी चोरी भएका हुन् । बिहिबार साँझ पुजाआजा सकाएर ताला लगाइएको मन्दिर राती चोरी भएको सेवक दिपक चौधरीले बताए । मन्दिरबाट चोरी भएका चारमध्ये एउटा घण्टी २० केजी तौलको र�. . .