काठमाडौं । सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त जना १६ जना मन्त्रीहरुलाई सपथ ग्रहण गराएका हुन् । सोमबार तीन जनाले विना विभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्र�. . .
विराटनगर । कक्षा १२ अध्ययन सकाएपछि विराटनगर–३ निवासी आरती गडेरीलाई उनकी बहिनी आइसाले एउटा कुरा सुनाइन् । बहिनीले आफुसँगै काम गर्दै आएका राजु शर्मा पोल्याण्ड जाने तयारीमा रहेको कुरा सुनाएपछि आरतीको मनमा उत्साह जाग्यो । घरपरिवारमा सल्लाह भएपछि पोल्याण्डका लागि भिसा लगाउनेसम्मको तम्तयार भयो । बहिनी�. . .
काठमाडौं । नेपाली सेनाद्वारा आयोजित सामरिक लेख/रचना प्रतियोगितामा छानिएका रचनाहरुको संगालो ‘युनिटी जर्नल’ को पाँचौं संस्करण विमोचन भएको छ । नेपाली सेना स्थापनाको २६१ औं वार्षिक उत्सवका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले उक्त संस्करण विमोचन गरेका हुन् । . . .
इनरुवा । सुनसरीको दक्षिणी सीमावर्ती पालिका बर्जू गाउँपालिका-४ मा स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउटपोष्ट (बिओपी) आजदेखि सञ्चालन भएको छ । कोरोना महामारीका बेला हर्बोनीमा स्थापना भएको फरवार्ड बेसलाई सशस्त्र प्रहरी बलले बिओपीका रूपमा सञ्चालनमा ल्याएको हो । बर्जू गाउँपालिका-४ मा स्थाप�. . .
विराटनगर । विराटनगर ७ मा रहेको ग्रेडेड बोर्डिङ स्कुलले २९ औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा बुधबार विभिन्न कार्यक्रम आयोजना गरी भव्य रुपमा वार्षिक उत्सव मनाएको हो । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालले वार्षिक उत्सवको उद्घाटन गरेका थिए । कार्यक्रममा ब. . .
विराटनगर । बंगलादेशको प्रतिष्ठित शहर किशोरगन्जमा भोलि फागुन २४-२६ तदनुसार ७-९ मार्च २०२४ मा हुने अन्तर्राष्ट्रिय लय महोत्सवमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डल ढाका पुगेको छ । नेपाली प्रतिनिधि मण्डलमा नेपाली साहित्यकार तथा साँस्कृतिककर्मीको उपस्थिति रहेको छ। ७ सदस्यीय प्रतिनिधि मण्डलमा युवराज �. . .
काठमाडौँ । काठमाडौँ महानगरपालिका-२६ ठमेल नरसिंह चोकबाट नक्कली थाईभाटसहित एक जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । निजलाई आज सार्वजनिक गर्दै प्रहरीले पाकिस्तानको कराँचीका स्थायी बासिन्दा ३४ वर्षीय शेरदाज खानलाई एक हजार दरको १४ थान थाईभाटसहित नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी नायब महा. . .
सुजता लिम्बू विराटनगर । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको मृत्यु भएपछि रित्त रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा यतिबेला चुनावी माहोल तातिएको छ । निर्वाचन आयोगले बैशाख १५ उपनिर्वाचनको घोषणा गरेसँगै इलाम क्षेत्र नम्बर २ मा चुनावी माहोल तातिएको हो । नेम्वाङको गत भदौ २६ गते मृत्यु भएको थियो. . .
विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा आज भएको खेलमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा बुधबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ५८ रनले प�. . .
काठमाडौं । नेपाली सेनाले सेना दिवस विशेष कार्यक्रमसहित मनाउने भएको छ । यसका लागि सेनाले विभिन्न कार्यक्रम गरिरहेको छ । आगामी शुक्रबार हुने दिवसको विशेष कार्यक्रमअघि बुधबार नेपाली सेना स्थापनाको २६१ औं वार्षिकोत्सवको कार्यक्रम गरिएको छ । कार्यक्रममा प्रधान सेनापति ब्यानर प्रतियोगिता–२०८० मा गणत. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार एमालेका ८, माओवादी केन्द्रका ५, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ र एकीकृत समाजवादीका २ गरी मन्त्रिपरिषद् २० सदस्यीय भएको छ । दाहालले माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उ�. . .
काठमाडौं । शिवरात्रि पर्वलाई व्यवस्थित गर्नको लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा विशेष तयारी गरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको संयोजकत्वमा महाशिवरात्रि पर्व व्यवस्था मूल समिति गठन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालद्वार�. . .