ओबी

गठबन्धन टुटेकोमा खुशी छु : नेता डा.शशांक कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा.शशांक कोइरालाले गठबन्धन टुट्नु खुसीभन्दा पनि आर्शिवाद भएको बताएका छन् । कसैको आर्शिवादमा गठबन्धन टुटेको उनको संकेत थियो । विहीबार बिराटनगर बिमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्ने भन्दै गठबन्धन टुट्नु आफ्नो लागि . . .


प्रधानमन्त्री दाबी : मेरो लक्ष्य सत्ता प्राप्ती होइन्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिबद्धता अनुसार, राष्ट्रनिर्माणमा लाग्ने दोस्रो विकल्प रोजेको बताएका छन् । बिहीबार संसद्मा सांसदहरुले उठाएका विषयमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले आफुसँग औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने क�. . .


प्रधानमन्त्रीलाई लेखकको प्रश्न : १४ महिनामा के चाहीं गर्नुभयो ?

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई काल्पनिक कुरा गरेर गठबन्धनलाई झुक्याएको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै लेखकले प्रधानमन्त्री दाहालले गठबन्धका मूल्य र मान्यतालाई भत्काएर एकतर्फी गठबन्धन तोडेको आरोप लगाएका हुन् ।. . .


रूस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको र रूस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको बताएका छन् । बिहीबार संसदमा उठेका महत्त्वपूर्ण विषयमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा नेपाली नागरिकलाई भर्ना �. . .


जसपा सरकारमा सहभागी हुने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पार्टी सरकारमा सहभागि हुने भएको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको पार्टी प्रवक्ता मनिष सुमनले बताए । उनले भने, ‘एक प्रकारले हामीले सरकारलाई समर्थन दिएकै थियौं । सरकार�. . .


प्रचण्ड विश्वासघाती र राजनीतिक बेइमान : नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ । प्रधानमन्त्री दाहालले सत्ता समीकरण फेरबलदल गरेपछि बिहीबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको हो । दाहालले राजनीतिक बेइमानी गरेको �. . .


सरकारलाई कमजोर र असफल हुने छुट छैन् : बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अहिलेको सरकारलाई कमजोर र असफल हुने छुट नभएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले सदनमा आसनहरु परिवर्तन भएपनि भूमिका र जवाफदेहीता नफेरिएको भन्दै सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । उनले भने, ‘हाम्रा आसनहरु प. . .


लागुऔषधसहित विराटनगर र उदयपुरबाट दुईजना पक्राउ

विराटनगर । लागुऔषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ लेटाङ– ५ का २४ वर्षीय राज कुवर र उदयपुर चौदण्डी– ६ का ३१ वर्षीय विजय राई रहेको प्रहरीले जनाएको छ । कुवरलाई बुधबार विराटनगरबाट लागुऔषधसहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । कुव�. . .


२० लाख बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाए

काठमाडौँ । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका हुन् । उहाँका अनु. . .


कुनामा मौन बसेको मन्त्रालयले अब आवाज बुलन्द गर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले ओझेलमा बसेको मन्त्रालयले अब देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने गरी कार्य गर्ने बताएका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको विस्तारित मन्त्रीमण्डलमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेका श्रेष्ठले पदभार ग्रहण गर्दै युवा व�. . .


बढ्यो सुनको मूल्य

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको मूल्यले आज(बिहीबार) हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । बुधबार पाँच सयले बढेर तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामै १५ सयले बढेको छ । बिहीबार छापावाला सुन तोलाको १ लाख २५ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जन�. . .


सरकारको प्रवक्तामा मन्त्री शर्मालाई निरन्तरता

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्तामा निरन्तरता दिने भएको छ । बिहीबार सिंहदरबारमा बसेको नवगठित मन्त्रिपरिषदको बैठकले मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निणर्य गरेको हो । साथै संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ वमेन. . .