ओबी

आयोजक टिम झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश

बिर्तामोड । आयोजकको टिम झापा ११ एफसी झापा गोल्डकप छैटौं संस्करणको सेमीफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहीबार पाहुना टोली एन्फा मकवानपुरलाई ५–१ गोलले हराउँदै झापाले अन्तिम चारमा स्थान बनाएको हो । झापाको जितमा आदित्य शाक्य, प्रदीप बुढाथोकी, बबिन बोहरा, आशिष चापा�. . .


इक्वालिटी कप महिला क्रिकेटः समूह विजेता बन्यो मोरङ

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनले मोरङको आयोजनामा जारी तेस्रो संस्करण इक्वालिटी कप महिला क्रिकेट प्रतियोगितामा लगातार ३ खेलमा जित निकाल्दै मोरङ समूह विजेता भएको छ । विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदानमा विहिबार भएको पहिलो खेलमा इलामलाई ८ विकेटले पराजित गर्दै मोरङ समूह विजेता बनेको हो । इ�. . .


वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा पठाएर राम्रो आम्दानी दिलाउने प्रलोभनमा ठगी गरेको आरोपका छुट्टाछुट्टै घटनामा प्रहरीले दुई महिला र एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काडमाडौंको टोखा बस्ने म्याग्दीको बेनी-४ का ३८ वर्षीय सुनिल शाही, टोखा बस्ने नवलपारसीको कावासोती-१७ की सुशीला राई र ललितपुरको भै�. . .


त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोली हङकङ जाँदै

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले हङकङमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ । बिदाईका क्रममा बिहीबार नेपाली क्रिकेट टोलीका क्याप्टेन रोहित पौडेलले खेलको लागि तयारी एकदमै राम्रो भएको भन्दै वल्र्ड कपका लागि यो टुर्नामेन्ट धेरै महत्वपूर्ण भएको बताए । यस्तै, उनले. . .


बुढासुब्बा गोल्डकपः भारतको एकसहित आठ टिम सहभागी हुने

विराटनगर । सुनसरीको धरानमा फागुन २६ गतेदेखि सञ्चालन हुने २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आठवटा टिम सहभागी हुने भएका छन् । प्रतियोगितामा चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, धरान फुटबल क्लब, एनआरटी काठमाडौँ, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर. . .


राष्ट्रिय टी-२० क्रिकेटः लुम्बिनी र मधेश प्रदेश विजयी

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल टी-२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा बिहिबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्य�. . .


चिनियाँ नागरिकलाई नागरिकता दिलाएको आरोपमा अधिकृत पक्राउ

मनहरी (मकवानपुर) । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् । बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैटौँ तहमा कार्यरत रामचन्द्र अर्याललाई बिहीबार प्रहरीले हेटौँडाबाट पक्राउ गरेको हो । अर्याल यातायात कार्यालय काठमा. . .


एआई लुक्समा ‘महाजात्रा’का कलाकार

काठमाडौं । विश्वमा झैं नेपालमा पनि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को लोकप्रियता बढ्दो छ । यो प्रविधिको प्रयोग अब फिल्ममा पनि हुन थालेको छ । आगामी चैत ९ गतेबाट रिलिज हुने फिल्म ‘महाजात्रा’का प्रमुख तीन कलाकार विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाको एआई क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ �. . .


नेप्से बढ्यो कारोबार रकम बढेन

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा बिहीबार पनि अघिल्लै दिनको नियति दोहोरिएको छ । नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनभन्दा पनि घटेको छ । नेप्से १३.५१ अंकले बढेर २०३०.५५ विन्दुमा पुगे पनि कारोबार रकम घटेको हो । बिहीबार ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार नेप्से ९.३३ अंकले बढे. . .


अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर विराटनगरमा विविध गतिविधि

विराटनगर । अन्तराष्टिए महिला दिवस (८ मार्च) को सन्दर्भ पारेर विराटनगरमा विविध कार्यक्रम आयोजना गरिएका छन् । विराटनगरमा ११४ औँ अन्तराष्टिय महिला दिवसको सन्दर्भमा क्रियाशिल महिलावादी संघसंगठनको आयोजनामा कार्यक्रमहरु मनाइएको हो । बिहीबार हिमालय रोडमा ‘महिला लगानी : सभ्य र सम्मुनत समाजको थालनी’ भन्न�. . .


खरदार मथुरालालद्वारा निर्मित राणाकालको गणेश मन्दिर

इन्दु साह विराटनगर । हरेक मंगलबार विराटनगरको कोशी अस्पताल नजिक रहेको गणेश मन्दिरमा पुजाआराधना गर्नेको भीड लाग्दछ । राणाकाल रहँदै वि.सं.२००१ सालमा खरदार मथुरालालद्वारा स्थापित गणेश मन्दिर बारेको प्रचलन अलिक फरक छ । मन्दिरमा रहेका २३ वर्षीय पुजारी लक्ष्मण घिमिरेका अनुसार भगवान गणेशले यो स्थानमा दूध �. . .


विराटनगरको जनपथले मनायो ६० औं वार्षिक उत्सव

विराटनगर । विराटनगरको जनपथ माध्यमिक विद्यालयले ६० औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमको आयोजना गरेर बिहीबार मनाएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा अक्षयकोष स्थापना, छात्रवृत्ति तथा पुरस्कार वितरण गरेर मनाइएको हो । विद्यालयका प्राचार्य हरिप्रसाद पराजुलीका अनुसार कार्यक्रम. . .