ओबी

टी–२० क्रिकेट विश्वकपका लागि सरकारले दियो ५ करोड

काठमाडौं । आईसीसी पुरुष टी– २० विश्व कपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि अर्थ मन्त्रालयले ५ करोड रुपैयाँ निकासा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिदै प्रधानमन्त्री, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयला�. . .


वास्तविक भूमिपुत्रले सुदूरपश्चिम सरकारको नेतृत्व गर्नुपर्छ : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले आफूहरु अहिले सरकारमा सहभागी नहुने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अहिले आफूहरु पर्ख र हेरको अवस्थामा रहेको बताए । नाउपाको केन्द्रीय समितिको बैठक दुई दिनदेखि बसेर सकिएको उनले बताए । नेता चौधरीले केन्द्री�. . .


मन्त्रिपरिषद् विस्तारको तयारी, साँझसम्म शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरबदल गरेर एमालेसँग सत्ता सहकार्य गरेपछि बुधबार नै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मन्त्रीहरुको टुंगो लागेको र केही दलबाट औपचारिक पत्रसहितको नामवली आउनेक्रम रहकाले बुधबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्र. . .


विगतको समीकरण फलदायी भएन : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्याय कायम गर्न नयाँ राजनीतिक समीकरण बनेको बताएका छन् । उनले भावी चुनौतीलाई सामना गर्दै नयाँ समीकरण अगाडि बढ्ने बताए । बुधबार गृहमन्त्रालयमा पत्रकारसम्मेलन गर्दै विगतको �. . .


नेप्से परिसूचक नौ दशमलव ३३ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो । परिसूचक नौ दशमलव ३३ अङ्कले बढेर दुई हजार १७ दशमलव ०३ अङ्कमा पुगेको छ । आज विभिन्न तीन सय आठ कम्पनीका ९१ लाख ३८ हजार एक सय ५४ कित्ता शेयर ५. . .


टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने

काठमाडौं । नेपाल टेलिकमलेसस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने भएको छ । बुधबार टेलिकमले विज्ञप्ति सार्वजनिक गर्दै कम्पनीले रोमिङ पार्टनरसँग गरेको सम्झौताअनुसार पहिलेभन्दा सस्तो दरमा डाटा रोमिङ सेवा सेवा सञ्चालन गरिएको जानकारी दिएको हो । विदेशमा भएका टेलिकमका प्रयोगकर्ताले रोमिङ सेवा प्रयो. . .


एकीकृत समाजवादी सरकारमा जाने

काठमाडौं । नयाँसत्ता समीकरणमा नेकपा एकीकृत समाजवादी पनि सहभागि हुने भएको छ । सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर सरकारमा सहभागी हुने जानकारी गराइएको हो । नेकपा एसले संघीय मामिला तथा सामान्य प्रशासनसहित दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने र आजै मन्त्री�. . .


सरकारमा सहभागी हुन रास्वपालाई हतारो, टुंग्यायो मन्त्रीहरुको नाम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । चार मन्त्रालय पाउनेगरी सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको हो । रास्वपाका महामन्त्री डा. मुकुल ढकालका अनुसार रास्वपाबाट सभापति रवि लामिछानेले सरकारमा नेतृत्व गर्ने�. . .


निजामती कर्मचारी विधेयक : मापसे गरे तलब र बढुवा रोक्का

काठमाडौं । बहुप्रतिक्षित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता भएसँगै उल्लेख भएका प्रावधानहरुका सवालमा बहस सुरु भएको छ । विधेयक आइतबार दर्ता गरिएको हो । निजामती प्रशासनमा लामो समयदेखि देखिएको विविध समस्या हल हुने विश्वास गर्�. . .


‘हामी गणतन्त्र विरोधी होइनौं, न्यायका लागि आएका हौं’

काठमाडौं । मिटर ब्याज र ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिले मिटर ब्याज विरुद्ध न्याय मार्चको तेस्रो चरणको कार्यक्रम अन्तर्गत ३७ औं दिन ‘बालुवाटार मार्च’गरेका छ । बुधबार संघर्ष समितिले फाल्गुण १३ देखि २१ गतेसम्म ५ पटक वार्तामा बस्दा पनि सरकारसँग सकारात्मक वार्ता हुन नसेकाले आन्दोलनलाई थप सशक्त �. . .


केन्द्रको धक्का महसुश नगरेको कोशी : अदालतको व्याख्या खोज्छ धारा १६८(५) ?

विराटनगर । निर्वाचनमा दलहरुले बहुमत प्राप्त गर्न नसक्दा राजनीतिमा बाझिने स्वार्थले सरकारमा हुने फेरबदल रोचक लाग्दो हुने गरेको छ । नेपाली राजनीतिको गोलचक्कर पनि बहुमत सिद्ध गर्न नसक्ने संसद भित्रका दलहरुबीचको तानातानले धक्का र शान्त अवस्थामा फन्को लाइरहन्छ । पछिल्लो समय केन्द्रको राजनीतिक समिकर�. . .


एक लाख अफगानी आप्रवासी स्वदेश फिर्ता

काबुल । इरान, पाकिस्तान र टर्कीबाट एक महिनामा करिब एक लाख आप्रवासी त्यहाँ बस्ने विकल्पहरू नहुँदा अफगानिस्तान फर्केका छन् । तालिबान नेतृत्वको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले विदेशबाट फर्केका नागरिकको सङ्ख्या पुष्टि गर्दै सबैलाई पुनःस्थापनाका लागि सरकारले सहयोग गरेको जनाएको छ । “जनवरी मह�. . .