ओबी

तेस्रो इक्वालिटी कप महिला क्रिकेट : मोरङ र इलाम विजयी

विराटनगर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आज सुरु भएको तेस्रो संस्करणको इक्वालिटी कप महिला क्रिकेट प्रतियोगितामा मोरङ र इलाम विजयी बनेका छन् । पहिलो खेलमा मोरङले सप्तरीलाई ८६ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ५५ को �. . .


राष्ट्रिय टी–२० क्रिकेटः दोस्रो खेलमा सुदूरपश्चिम विजयी

विराटनगर । कोशी प्रदेश ट्रफी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको आज भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश टिम विजयी बनेको छ । विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेक�. . .


बैंकबाट साटेको एकलाखको बण्डलमा हजारको नोट नक्कली

विराटनगर । विराटनगरमा बैंकबाट निकालिएको एकलाख रुपैँयाको बण्डलमा एकथान (एक हजारको नोट) नक्कली भेटिएको छ । विराटनगरको स्ट्याण्डर चार्टर बैंक महेन्द्रचौक शाखाबाट चेक साटेर ग्लोबल आईएमई बैंकमा जम्मा गर्न जाँदा एउटा नक्कली नोट भेटिएको हो । विराटनगर–६ का प्रविन भट्टराईले स्टयाण्डर चार्टर बैंकमा चेक सा�. . .


ईटहरीबाट खैरो हेरोईनसहित एक जना पक्राउ

सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-२ बाट खैरो हेरोईनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ईटहरी-२ मा रहेको एक ट्याटुहाउसबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोईन बेचबिखन हुने गरेको भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (पीआइटी) बाट खटिएको प्रहरी टोली�. . .


संघमा बदलिएको राजनीतिक समीकरणको किचलोमा प्रदेश

विराटनगर । संघमा फेरिएको राजनीतिक समीकरणको प्रभावले यतिबेला प्रदेश सरकारमा पनि हलचल ल्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डौमा राजनीतिक समीकरण फेरेसँगै प्रदेश सरकारमा हलचल ल्याएको हो । सरकार ढाल्ने र जोगाउने पासोमा परेको केन्द्रदेखि प्रदेशको राजनीतिक अवस्थाले कोशी प्र�. . .


नेप्सेमा सत्ता फेरबदलपछि आएको हरियाली एकदिन टिकेन, ७० अंकको गिरावट

काठमाडौं । सोमबार सर्किट ब्रेक सेयर बजार परिसूचक नेप्सेमा आज ७० अंकको गिरावट आएको छ । सोमबार एक सय १७ अंकले बढेर सर्किट ब्रेक लागेको नेप्से एकदिन पनि नटिकि मंगलबार ७०.३१ अंकले घटेर २००७.६९ बिन्दुमा कायम भएको हो । यसदिन बजारमा १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रूपैयाँमा �. . .


गलत मूल्यांकन गरी बढी भुक्तानी दिने चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा शहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख (सि.डि.ई.) सचिन्द्र कुमार देव, तत्कालीन इन्जिनियर मदन राय र सव–इन्जिनियर सरोज कुमार यादवविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । गैरकानूनी रुपमा उनीहरुले �. . .


बालिका हत्या आरोपमा एकजना पक्राउ

विराटनगर । मोरङको पथरीशनिश्चरे–७ लामाटोलीमा १५ वर्षीया बालिका हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरी रहेका छन् । बालिकाको हत्यापछि फरार रहेका उनलाई बेलबारीस्थित भाउन्नेको जंगलबाट प्रहरीले पक्राउ गरेको हो । घटना घटाउनु कारण खुलिनस�. . .


राज्यले क्रिकेटमा लगानी बढाउनुपर्छ : क्यान अध्यक्ष चन्द

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले ग्रामिण क्षेत्रमा क्रिकेट खेलको विकास गरेर अगाडी बढनुपर्ने बताएका छन् । विराटनगरमा मंगलबारदेखि सुरू भएको तेस्रो इक्युवालिटि कप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष चन्दले यस्तो बताएका हुन् । नेपाली खेलाडीहरुले क्रिकेटम�. . .


त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि नेदरल्याण्ड्सलाई

काठमाडौं । टी–२० आई त्रिदेशीय सिरिजको तेस्रो पटक उपाधि चुम्नबाट नेपालपछि परेको छ । कीर्तिपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेदरल्याण्ड्सले ३ बल बाँकी छदै ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । फाइनल खेलमा नेपालका कुशल मल्लले सर्वाधिक ४ विकेट लिएपनि नेपाललाई उपाधि दिलाउन त्यो पर्याप्त भएन । मल्लले सु�. . .


लिम्बू संस्कृति पुस्तान्तरण गर्न इलाममा महोत्सव

इलाम । आदिवासी लिम्बू समुदायको संस्कृति संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले सदरमुकाम इलाममा आदिवासी याकथुङ-लिम्बू सांस्कृतिक महोत्सव र किरात याक्थुङ चुम्लुङ आयोजना गरिने भएको छ । चुम्लुङ महासचिव निरन्तर तुम्बापोले चुम्लुङ सङ्घीय कार्यसमिति तथा आदिवासी याकथुङ-लिम्बू सांस्कृत�. . .


विराटनगरमा सुरु राष्ट्रिय टी–२० क्रिकेट : कर्णालीमाथि ३८ रनले कोशी विजयी

विराटनगर । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबारदेखि सुरु भएको राष्ट्रिय टी–२० क्रिकेटमा कोशी प्रदेशले विजयी सुरुवात गरेको छ । पहिलो कोशी प्रदेश ट्रफीका लागि कर्णालीलाई ३८ रनले पराजित गको हो । टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रन जोडेको थ. . .