OB

उपभोक्ताको जनगुनासो आएसँगै विराटनगरको रोयल ब्रियानी हाउस र ईष्टर्न स्टार होटलमा अनुगमन

विराटनगर । आमउपभोक्ताको चर्को जनगुनासो आएपछि विराटनगरमा अनुगमन टोलीले विराटनगरका होटल तथा रेष्टुरामा अनुगमनलाई निरन्तरता दिएको छ । वाणिज्य तथा आपुर्ति कार्यलय विराटनगर , जिल्ला प्रशासन कार्यलय मोरङ, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यलय , पव्लिक फोरम विराटनगरको टोलीले शुक्रबार विराटनगरमा अनुग�. . .


विराटनगरमा देउसीभैलो गीतको म्युजिक भिडियोको सुटिङ्ग सकियो (फोटो फिचर )

प्रेम देवान विराटनगर । तस्वीरमा देखिएका दृष्यले तिहारको रौनकता छाएको देखिन्छ । तिहारमा देउसी भैलो खेलेको यो दृष्य भने म्युजिक भिडियोको लागी हो । अहिले तिहारलाई लक्षित गरी विराटनगर लगयात अन्य विभिन्न स्थानमा तिहार लक्षित म्युजिक भिडियो सुटिङ्ग हुने क्रम बढेको छ । यसैविच विराटनगरका गायक प्रवलदिप र ग. . .


ताप्लेजुङको मौवा खोलामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा मृत्यु

विराटनगर । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ मा भएको ट्याक्टर दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । बुधबार विहान प्रदेश २–०२–०३–००१ त ५६५५ नंम्बरको ट्याक्टर तेलाबुङबाट मैवाखोला–५ काम्साङ फर्कने क्रममा सडकबाट अन्दाजी २५० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेका चालक स्थानीय ३१ बर्षीय प. . .


सर्वाधिक राशी सहित बेलबारी गोल्डकप हुने विजेताले ८, उपबिजेताले ४ लाख पाउने

 विराटनगर । मोरङको बेलबारीमा पाँचौँ संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय अमान्त्रण गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । डाँगीहाट यूथ क्लबको आयोजनामा बेलबारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा गोल्ड कप हुने भएको हो । आयोजक समितिले विराटनगरमा बुधवार पत्रकार सम्मेलन गरी का. . .


विराटनगर जेसीजको आमाको माया छात्रावासमा ‘माया सहितको माया’

विराटनगर । विराटनगर जेसीजले जेसीज सप्ताह अन्तर्गतको दोस्रो र तेस्रो कार्यक्रम बुधबार सम्पन्न गरेको छ । विराटनगर ७ मा रहेको आमाको माया छात्रावासमा एक कार्यक्रमको आयोजना गरी आमाको माया छात्रावासमा रहेका विद्यार्थीहरुलाई मायाको रासन तथा स्कुल ब्याग स्टेशनरी लगायतका सामग्री वितरण गरेको छ । आमाको माय�. . .


६७ औँ प्रहरी दिवश २०७९ विराटनगरमा सम्पन्न

विराटनगर  । ६७ औ प्रहरी दिवश २०७९ भव्यताका साथ सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा मातहत जिल्ला प्रहरी कार्यालयहरुले असोज ३१ गते अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुका साथै विबिध कार्यक्रमहरुको आयोजना गरी “६७ औं प्रहरी दिवश २०७९” मनाईएको हो । प्रहरी दिवशको अवसरमा विविध खेलक�. . .


‘विराटनगर म्युजिकल फेष्टिवल २०७९’ ले ततायो विराटनगरलाई (फोटो फिचर)

प्रेम देवान विराटनगर । लाईभ ईन्टरटेन्मेन्टले आयोजना गरेको विराटनगर म्युजिकल फेष्टिवल विराटनगरमा भव्य रुपमा सम्पन्न भएको छ । विराटनगर मेनरोड स्थित जैन भवनमा शनिबार राती सम्पन्न म्युजिकल फेष्टिवल संगितक मय बनेको थियो । कार्यक्रममा स्थानिय कलाकार तथा पछिल्लो समय युवा पुस्तामा लोकप्रिय मानिएको दा. . .


विराटनगर जेसीजले विविध कार्यक्रम गरी ‘जेसीज सप्ताह २०२२’ मनाउने तयारी

विराटनगर । विराटनगर जेसीजले हरेक बर्ष झै यसपटक पनि ‘जेसीज सप्ताह २०२२’ विविध कार्यक्रम गरी मनाउने भएको छ । विराटनगर जेसीजले विराटनगरमा आईतबार पत्रकार सम्मेलन गरी विगतका वर्षहरु झै यसपटक पनि जेसीज सप्ताह कार्यक्रम गर्ने जानकारी गराएको हो । जेसीज सप्ताह कार्यक्रम अन्तर्गत आगामी कातिक १ गतेदेखी ५ गत�. . .


मेरो क्षेत्रमा शिक्षा , स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिक्तामा राखेर काम गर्छु  : मण्डल

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका स्वतन्त्र उमेदवार योगेन्द्र मण्डलले आफ्नो क्षेत्रको विकासका लागि शिक्षा स्वास्थ्य र कृषी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । उनले पत्रकारहरुसँग कुराकानी गर्दै भने, क्षेत्र नं. ५ विकासको दृष्टिकोणले पछि परेको र पहिला निर्वाच. . .


६७ औँ प्रहरी दिवसको पुर्व सन्ध्यामा विराटनगरमा प्रहरी ब्याण्ड डिस्प्ले

विराटनगर । ‘६७ औँ प्रहरी दिवस २०७९’ को अवसरमा विराटनगरमा प्रहरी ब्याण्ड डिस्प्ले कार्यक्रम आयोजना गरिएको छ । १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा विराटनगरको महेन्द्र चौकमा शनिवार प्रहरी ब्यान्ड डिस्प्ले कार्यक्रम आयोजना गरिएको हो । प्रहरी निरीक्षकको नेतृत्वमा आएको एक दर्जन बढी प्र�. . .


विराटनगरको शुभ ब्याङ्वेट एण्ड रेष्टुरेन्टबाट मगाइएको चिकेन चिल्ली परिकारमा ‘साङलो’

विराटनगर । विराटनगरको एक रेष्टुरेन्टबाट अनलाईन मार्फत होम डेलिभरी गरिएको खानेकुरामा मरेको साङ्लो भेटिएको छ । विराटनगर १ निवासी कविता बरालले अनलाईन मार्फत होम डेलिभरी खरिद गरेको चिकेन चिल्लीमा साङ्ला फेला परेको हो । विराटनगर ४ कञ्चनबारी उत्तर धिताल पेट्रोल पम्प नजिकै रहेको शुभ ब्याङ्वेट एण्ड रेष्�. . .


निर्वाचन विशेष : मोरङमा ११ जनाले उम्मेदवारी फिर्ता लिए

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङबाट ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। मोरङको ६ वटा क्षेत्रमा २२६ जनाले उम्मेदवारी दिएकोमा ११ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । ३ जना प्रतिनिधिसभातर्फ छन् भने ८ जना प्रदेशसभातर्फ उम्मेदवारी दिनेहरु रहेको प्रद. . .