प्रेम देवान विराटनगर । विराटनगरका हाटखोला मैदानमा जारी ‘दोस्रो विराट राजवंशी महोत्सव’ मेलामा हट एण्ड सेक्सी उप नामले परिचित लोक पप गायिका ज्योती मगरको धमकधार प्रस्तुतीले दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेकी छिन् । सोमबार राती ९ बजेपछि स्टेज चढेकी ज्योति मगरलाई आयोजकले सम्मान गर्दै सुरु भएको उन�. . .
विराटनगर । विराटनगरका हाटखोला मैदानमा जारी ‘दोस्रो विराट राजवंशी महोत्सव’ मेलामा सोमबार्र लोक पप गायिका ज्योती मगर आउँने भएकी छिन् । विराट राजवंशी प्रगतिशिल समाज समिति विराटनगरले आयोजना गरेको ‘दोस्रो विराट राजवंशी महोत्सव’ असोज १० गते विराटनगर हाटखोला मैदानमा जारी छ । दर्शकलाई छमछम नचाउन सिपालु . . .
विराटनगर । विराटनगर हस्पिटल चौक स्थित रंगेली रोडमा रहेको संजिवनी हस्पिटलले आफ्ना कर्मचारीलाई ५ महिनादेखी तलव नदिएपछि कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । विगत ५ महिनादेखी त्यहाँ कार्यररत चिकित्सक स्टाफ नर्स र कर्मचारीहरुको तलव नदिएपछि अहिले अस्पतालको ईमरजेन्सी कक्षमा समेत ताला लगाएर कर्मचारी�. . .
विराटनगर । बजाज कम्पनीको आधिकारिक बिक्रेता एस एन्ड ब्रोदर्श अटो प्रा लि विराटनगरले बजाज एक्स्चेन्ज मेला सुरु गरेको छ । विराटनगर २ मुनाल पथ बजाज शो रुम छेउमा ‘बजाज एक्स्चेन्ज मेला’ आइतबारदेखि सुरु भएको हो । आउँदै गरेको विजय दशमी र शुभ दीपावलीलाई लक्षित गरी असोज ९ देखि १४ गतेसम्म बजाज एक्स्चेन्ज मेला �. . .
विराटनगर । विराटनगरमा रहेको सेन्ट्रल मलले ‘विराट दशैं तिहार उत्सव’ मनाउने भएको छ । नेपालीहरुको महान पर्व दशै तिहार र छठ पर्वलाई लक्षित गर्दै घटस्थापनाको दिन लाईभ कन्र्सट गर्दै विराट दशैँ तिहार उत्सव मनाउने भएको हो । सेन्ट्रल मलले असोज १० गते सोमबार घटस्थापनाका दिन सेन्ट्रल मलमा राष्ट्रिय कलाकारको स�. . .
विराटनगर । वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकाको ‘१०८ कविता संग्रह’ विमोचन गरिएको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार एक कार्यक्रमकोे आयोजना गर्दै डा. रोकाको कविता संग्रह १०८ विमोचन गरिएको हो । डा. रोकाको १०८ कविता संग्रह वरिष्ठ कवि तथा संस्कृतिविद तुलसी दिवसको प्रमुख आतिथ्यतामा डा. रोकाको �. . .
विराटनगर । भाटभटेनी सुपर स्टोरले दसैँतिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै छुटको योजना ल्याएको छ । भाटभटेनीले गत बुधबारदेखि देशभरिकै स्टोरमा लागु हुने गरी छुटको योजना सार्वजनिक गरेको हो । यता विराटनगर भटभटेनी शाखाका सहायक प्रवद्धक पर्शराम तिमिल्सिनाले दशै तिहार चाडपर्व लक्षित गरी सुपर स्�. . .
विराटनगर । विराटनगर १४ मलायरोडमा रहेकोे साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट ( सास्थम ) कलेजले धुमधामका साथ ‘दशैँ म्युजिकल फेष्टिा २०७९’ मनाएको छ । कलेजले शुक्रबार कलेज प्राङ्गगणामा एक भव्य कार्यक्रम गरी ‘दशैँ म्युजिकल फेष्टिभल २०७९ ’ मनाएको हो । आउदै गरेको नेपालीहरुको महान पर्व दशैँ तिह. . .
विराटनगर । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको हालै सम्पन्न पाँचौ अधिवेशन पश्चात् निर्वाचित राष्ट्रिय कमिटीको प्रथम बैठकले पश्चिम अस्ट्रेलियाका भैरब ढकाललाई सल्लाहकार रुपमा चयन गरिएको छ । भोजपुर जिल्लाको चरम्बिमा बुबा सिताराम ढकाल र आमा पदम कुमारी ढकालको माइला सुपुत्रको रुपमा जन्मिएका भैर�. . .
विराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीबाट जिल्ला प्रहरी प्रमुखहरुलाई चाडपर्व लक्षित सुरक्षा ब्यवस्था मजवुद बनाउन निर्देशन दिनु भएको छ । शुक्रबार दिउँसो भिडियो कन्फरेन्सद्वारा प्रदेश प्रहरी प्रमुख गिरीले प्रदेश ट्राफिक प्रहरी प्रमुख तथा जिल्ला प्रहरी प्रमुखह�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा असोज ८ देखि १५ गतेसम्म गोल्डकप हुने भएको हो । आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी तिब्र भएको जानकारी गराएको छ । प्रतियोगितामा मोरङ जिल्लाक�. . .
विराटनगर । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राज्यले बनाएको विभेदकारी नीति निर्माण खारेज गरि यौनिक तथा अल्पसंख्यक मैत्री कानुन निमार्ण गरिनुपर्ने बताएका छन् । ब्लु डाईमन सोसाइटी नेपाल मोरङले विराटनगरमा बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनीहरूले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै �. . .