विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सडक सुशासन र सवारी दुर्घटना र न्यूनीकरणको लागि मोरङको ग्रामीण क्षेत्रमा रहेको गाउँ– गाउँमा पनि ट्राफिक सचेतना अभियान सुरु गरेको छ । पछिल्लो समय ग्रामीण क्षेत्रका गाउँहरुमा ट्राफिक नियमको उल्लङ्घन गरी सवारी दुर्घटना बढ्न थालेपछि मोरङ ट्राफिकले गा�. . .
विराटनगर । विराटनगरको जुटमिलमा जारी जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कपमा दमक भेट्रान्स सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको खेलमा हाम्रो धरान भेट्रान्स क्लब सुनसरीलाई ५– २ गोलले हराउँदै दमक भेट्रान्स सेमिफाइनलमा पुगेको हो । दमकलाई जित �. . .
विराटनगर । विराटनगर – ३ कंञ्चनबारीमा रहेको आर्या न्यूरो हस्पिटलमा सात बर्षिया बालिकाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ । संखुवासभाको सावापोखरी गाउँपालिका १ लेबराङ घर भएकी सपना जोगीको ब्रेन ट्युमरको आर्या न्यूरो हस्पिटलमा सफल शल्यक्रिया भएको हो । अस्पतालका कन्सल्ट्यान्ट वरिष्ठ न्युरो सर्ज�. . .
प्रेम देवान विराटनगर । प्रदेश १ मा आत्महत्याले विकराल रूप लिएपछि आत्महत्या रोकथाम एवं नियन्त्रण गर्न विशेष अभियान सुरु भएको छ । १ नंं। प्रदेश प्रहरी कार्यालय विराटनगरले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा प्रदेश १ मा आइतबारदेखि आत्महत्या रोकथाम एवं नियन्त्रणको लागि विशेष अभियान सुर. . .
विराटनगर । विराटनगर ५ स्थित भृकुटी चोकमा रहेको रुबी ईन्टरप्राइजेजले संचालन गरेर विभिन्न प्रकारको स्कीम देखाउदै सर्वसाधारण ठगी हुन सक्ने भन्दै मोरङ प्रहरीले पक्राउ गरेका व्यापारीलाई तत्काल रिहाई गर्न माग गरेका छन् । शंकास्पद कारोबार गरेको आरोपमा सोधपुछका लागि नियन्त्रणमा रहेका रुबी इन्टरप्�. . .
विराटनगर । विराटनगर महानगरपालीकाका प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आउनु भएका विष्णु कोइरालालाई महानगरले स्वागत गरेको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सरुवा भएर आउनुभएका कोईरालालाई स्वागत हो । सो अवसरमा मेयर नागेश कोइरालाले प्रमुख प्रशास�. . .
विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश नं १ को आयोजनामा आगामी माघ १९ गतेबाट प्रदेश राजधानी विराटनगरमा ‘अन्तराष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी (सिएनआई एक्स्पो २०२३ )’ आयोजना हुने भएको छ । नेपाल उद्योग परिसंघ प्रदेश नं १ ले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै ‘अन्तराष्ट्रिय कृषि तथा औद्योगिक �. . .
प्रेम देवान विराटनगर । विराटनगर रानीमा रहेको जुटमिलको खेल मैदानमा १ नम्बर प्रदेश स्तरीय ‘मिल्श भेट्रान्स गोल्डकप २०७९’ प्रतियोगिता हुने भएको छ । आयोजक मिल्श भेट्रन्स क्लब रानीले विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी असोज १ गतेबाट प्रतियोगिता हुने जनाएको छ । पत्रकार सम्मेलनमा खेल �. . .
विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजमा अध्ययनरत विद्यार्थीहरूले बनाएका चार वटा सामुदायिक विद्यालयको वेबसाइट हस्तान्तरण गरेका छन् । प्राविधिक विषय पढ्दै आएका चार जना विद्यार्थीले विराटनगरको तीन वटा र मोरङको ग्रामथान गाउँपालिकामा रहेको एउटा गरी चार वटा सामुदायिक विद्यालयको वेबसाइट सोम�. . .
विराटनगर । विराटनगर – ८ हाटखोलास्थित दोस्रो ‘विराट राजवंशी महोत्सव २०७९’ हुने भएको छ । विराट राजवंशी प्रगतिशील विकास समितिको आयोजनामा विराटनगरमा आउँदो असोज १० देसिख २१ गतेसम्म महोत्सव हुने भएको हो । आयोजक समितिले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी दोस्रो विराट राजवंशी महोत्सवको तयारी सुरू गर�. . .
विराटनगर ।विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको पाँचौ दिन चोर मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमारञ्जनीको रञ्जनी एकेडेमिक ई. टिचिङ स्कुलले श्याम साहको कथालाई नाटकमा उतारेको हो । विद्यालयका शिक्षक रमेशचन्द्र अधिकारीले परिकल्पना तथा निर्देशन गरेको नाटकमा चरम गरिबीको चपेटामा पर�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विष्णु कोइराला सरुवा भइ आएका छन् । कोइराला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई विराटनगर आएका हुन् । यसअघिका विराटनगरमा प्रमुख प्रशासकीय अधिकृत रहेका उमेश बस्नेतको आन्तिरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश १ मा सरु�. . .