तेहरान, असार १९ । ईरानले आफ्नो आकाशबाट बादल चोरी गरिएको आरोप लगाएको छ । ईरानका एक सैन्य जनरलले ईरानलाई सुख्खाग्रस्त बनाउन, कृषि उपजमा संकट निम्त्याउन नियोजित रुपमा बादल चोरी गरिएको आरोप लगाएका हुन् । उनले इजरायल र अन्य पश्चिमा मुलुकले यस प्रकारको चोरी गरेको आरोप लगाए । ईरानको सिभिल डिफेन्स अर्गनाइज�. . .
एजेन्सी, १७ असार ।कुनै समय फ्रान्सको उच्च खोजीको सूचीमा रहेका तर पछिल्लो केही समय यता जेल सजाय भोगिरहेका कुख्यात चोरले हेलिकोप्टरको सहयोगमा जेलबाट आइतबार भागेको फ्रान्सेली अधिकारीले बताएका छन् । फ्रान्सको रिआउ शहरबाट केही मिनेट टाढा रहेको जेलमा रहेका ४६ वर्षीय रेडोइन फाइडलाई हेलिकोप्टरमा आएका क. . .
भारत नयाँ दिल्लीको उत्तरी क्षेत्रस्थित बुराडी नगरको एउटा घरमा ११ जनाको शव झुन्डिएको अवस्थामा फेला परेको छ । जसमा ७ महिला र ४ पुरुषको शव रहेको छ । हात खुट्टा बाँधिएको र आँखामा पट्टी लगाइएको अवस्थामा ती शव फेला परेको अधिकारीहरुले बताएका छन् । भारतीय प्रहरीले यो घटना आत्महत्या हो वा सामूहिक हत्या हो भन�. . .
काठमाडौं, १४ असार । भारतको मुम्बईमा चार्टर गरिएको एक विमान भवनमा ठोकिएर दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ । दिउँसो पौने २ बजे सानो विमान निर्माणाधीन एक बहुतल्ले भवनमा ठोकिएको थियो । प्रहरीका अनुसार, तीन यात्रु, विमानचालक र बाटोमा हिँडिरहेका एक व्यक्तिको मृत्यु भएको हो । विमानमा कतिजना थ�. . .
काठमाडौं, असार १० । जिम्बाब्वेका राष्ट्रपति एमरसन मनाङगाग्वालाई लक्षित गर्दै गरिएको एउटा बम हमलाबाट उनी मुस्किलले जोगिएका छन् । जिम्बाबेको बुलावायो शहरमा राष्ट्रपतिलाई लक्षित गर्दै भएको बम हमलामा उनी मुस्किलले जोगिएका हुन । ह्वाइट सिटी रंगशालामा भएको र्यालीमा आफ्ना समर्थकलाई सम्बोधन गरेर निस�. . .
बैंकक- थाइल्याण्डमा यस वर्षमात्रै डेंगुका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । यस वर्षको शुरुदेखि जुन १२ सम्मको तथ्यांक अनुसार १९ हजार ८०४ जनालाई डेंगु रोग लागेकोमा २१ जनाको मृत्यु भएको हो । वर्षात्को समयमा औसतमा दश हजार जना यसबाट प्रभावित हुने गरेको रोग नियन्त्रण विभागका महानिर्देशकले जानकारी दि. . .
कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ सिटिमा अवस्थित माछाको चारो (दाना) बनाउने एक कम्पनीमा कार्यरत मोरङ बेलबारी ११ लक्ष्मीमार्गका एक युवाको ज्यान गएको छ ।सो उद्योगमा कार्यरत बालकुमार राईको मृत्यु भएको सोही कम्पनीमा कार्यरत उनका सहकर्मी सहकर्मी नवराज राईले जानकारी दिएका छन । राईका अनुसार बिहान अ�. . .
एजेन्सी। अमेरिकामा यौनधन्दा चलाएको अभियोगमा चर्चित भारतीय अभिनेत्री दम्पती पक्राउ परेपछि भएको अनुसन्धानमा ५ चर्चित तमिल अभिनेत्री यो धन्दामा संलग्न भएको प्रमाण भेटिएको छ । अमेरिकी जाँच एजेन्सीले इनिलयसको अदालतमा यो केसको सम्बनधमा आफ्नो जाँचको रिपोर्ट पेश गरेको छ । रिपोर्टका अनुसार यी हिरोइनले �. . .
वासिंटन, असार ५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनाको छैटौं शाखाअन्तर्गत अन्तरिक्ष सेना बनाउने घोषणा गरेका छन् । राष्ट्रिय स्पेस काउन्सिलसँगको बैठक अघि बोल्दै उनले देशको सुरक्षा र अन्तरिक्षमा अमेरिकाको उपस्थिति थप प्रभावकारी र मजबुत बनाउन अन्तरिक्ष सेना जरुरी रहेकोमा जोड दिए । अन�. . .
काठमाडौं, असार ३ । भेनेजुयलाको राजधानी काराकासस्थित एक रात्री क्लबमा भागदौड मच्चिँदा १७ जनाको मृत्यु भएको छ । काराकासमा रहेको लस कोटोर्रोस रात्री क्लबमा कलेजका विद्यार्थीले गरिरहेको एक कार्यक्रममा विवाद भएपछि अश्रुग्यास प्रहार गरिँदा भागदौड मच्चिएको हो । घटनामा संलग्न भएको आशंकामा सात जनालाई न�. . .
नयाँ दिल्ली । उत्तरी भारतीय राज्यमा चार दिनयता देखि जारी भारी वर्षापछिको बाढीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । उत्तरी भारतीय राज्य आसाम, त्रिपुरा, मणीपुरमा जारी यस प्रकोपमा परी ११ व्यक्तिको मृत्यु हुनुको साथै हजारौँको सङ्ख्यामा विस्थापित भएका छन् �. . .
न्यूयोर्क । अमेरिकाको न्यूयोर्क राज्यले राष्ट्रपति ट्रम्पसमेतलार्इ विपक्षी बनाउँदै अदालतमा मुद्दा दायर गरेकाे छ । ट्रम्प फाउन्डेसनद्वारा संचालित एउटा परोपकारी संस्थाविरूद्ध न्यूयाेर्कले मुद्दा हालेको हाे । एक दशकभन्दा बढी समयदेखि कानुन मिचेको भन्दै रााष्ट्रपति ट्रम्पकको संस्थालाई मुद्दा ल�. . .