अन्तराष्ट्रिय

भारत : ट्रकमा ठाेक्किएपछि बसमा आगाे लाग्याे, २० जनाकाे मृत्यु

एजेन्सी- भारतकाे उत्तर प्रदेशस्थित कन्नौजमा शुक्रवार राति ठूलाे सडक दुर्घटना भएकाे छ। जीटी रोडमा बस र ट्रक आपसमा ठाेक्किएका हुन्। ट्रकसँग ठाेक्किएपछि बसमा आगाे लागेकाे थियाे। दुर्घटनामा २० जनाकाे मृत्यु भएकाे आजतकले लेखेकाे छ। दुर्घटनामा अन्य २१ जना घाइते भएका छन्। बस कन्नौजको गुरसैगञ्जबाट ज�. . .


क्यानडियन मन्त्रीले गरे नेपाल भ्रमण बर्षको उद्घाटन, मन्त्री र सांसद पनि नेपाल घुम्न आउने

क्यानडा । नेपाल सरकारले एकै दिन विभिन्न मुलुकका राजदूतावासमा नेपाल भ्रमण वर्ष २०२० को औपचारिक रुपमा शुरुवात गर्ने क्रममा क्यानडामा पनि क्यानडियन मन्त्री तथा सांसदबाट कार्यक्रमको उद्घाटन गरिएको छ । क्यानडाका मन्त्री, सांसद, पर्यट व्यवसायी लगायत विदेशी तथा नेपाली प्रतिनिधिहरु माझ राजधानी अटोवा शहर�. . .


अमेरिकाको तल्लो सदनबाट ट्रम्पको इरानविरुद्धको युद्ध अधिकार कटौती

एजेन्सी । संयूक्त अधिराज्य अमेरिकाको तल्लो सदन 'हाउस हफ रिप्रिजेन्टेटिभ्स'ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग युद्ध लड्ने अधिकारलाई सिमित गर्ने प्रस्ताव पास गरेको छ। पारित भएको यो प्रस्ताव सांकेतिक मात्र हो तर आक्रमण भइहालेको अवस्थामा भने यसले राष्ट्रपति ट्रम्पलाई रोक्ने छैन। त्यहाँ�. . .


अष्ट्रेलियामा आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुग्यो

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा भइरहेको आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको बताएका छन् । संसद भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोरिसनले यो पछिल्लो विवरण सार्वजनिक गरेका हुन् । उनका अनुसार आगलागीका कारण २१ सय ३१ घरहरु क्षतिग्रस्त भएका छन् भ. . .


अमेरिका–ईरान तनाव, सैन्य शक्तिको प्रयोग गर्न चाहँदैनौँ : ट्रम्प 

एजेन्सी । अमेरिकाले हवाई आक्रमणमा ईरानी सेनाका प्रमुख कासिम सुलेमानी मारिएपछि अमेरिका–ईरान तनाव झनै बढेको छ । आफ्नो सेना प्रमुखलाई अमेरिकाले इराकमा निसाना बनाएपछि ईरानले पनि बुधबार त्यसको जवाफी कारबाहीस्वरुप इराकमा रहेको दुई वटा सैनिक अड्डामा दर्जनौँ मिसाइल प्रहार गरेको थियो ।  मिसाइल आक्रमणमा . . .


विमान दुर्घटना लगत्तै इरानमा भूकम्प !

काठमाडौं : विमान दुर्घटना लगत्तै इरानमा भूकम्प गएको छ। इरानको दक्षिण-पश्‍चिम क्षेत्रको बुसहरस्थित परमाणु भट्टी केन्द्र नजिकै भूकम्प गएको हो। बुधबार बिहान ४.९ रेक्टर स्केलको भू-कम्प गएको त्यहाँको भू-गर्भ विभागले जनाएको छ।भूकम्पको क्षतिबारे एकिन जानकारी भने आएको छैन। बिहान इरानको तेहरानबा�. . .


दुखद खबर : इरानमा यूक्रेनी विमान दुर्घटना हुँदा कम्तिमा १७६ जनाको मृत्यु

एजेन्सी काठमाडौं, पुस २३ गते । इरानमा यूक्रेनी विमान दुर्घटना हुँदा कम्तिमा १७६ जनाको मृत्यु भएको छ । तेहरानमा विमान दुर्घटनाग्रस्त हुँदा १६७ यात्रुसँगै ९ चालक दलका सदस्यसहित १७६ जनाको मृत्यु भएको हो । इरानस्थित प्रेस टीभीका अनुसार इमाम खमौनी अन्तर्राष्ट्रिय विमानस्थलका जनसम्पर्क अधिकृत अली खसान�. . .


प्रदेश नम्बर–१ को पाँचथरस्थित साधुटारमा हिउँ खेल्न जाने पर्यटकहरुको चहलपहल बढ्यो

प्रकाश नेपाल  इलाम, पुस २३ । प्रदेश नम्बर–१ को पाँचथरस्थित साधुटारमा हिउँ खेल्न जाने पर्यटकहरुको चहलपहल बढेको छ । बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएपनि हिउँ खेल्न जाने आन्तरिक पर्यटकको लर्को नै लाग्न थालेको हो । मौसममा परिवर्तन भएसँगै पाँचथरको साधुटारमा यतिबेला झन्डै आधा फिट बाक्लो हिउँ सडक. . .


१८० यात्रु सवार विमान इरानमा दुर्घटना

बिबिसी। इरानमा बुधवार विहान १८० जना सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको स्थानीय संचारमाध्यमले जनाएका छन्। युक्रेन अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटना भएको फार्स समाचार संस्थाले जनाएको छ। प्रारम्भिक विवरणहरूका अनुसार . . .


इरानद्वारा दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण

बिबिसी। इरानले इराकस्थित अमेरिकाका कम्तीमा दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ। इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको जेनेरल कासिम सुलेमानीको हत्याको बदला लिन. . .


ह्वाइट हाउसको सुरक्षा बढाइयो, आक्रमण भए अमेरिकाभित्रै हमला गर्ने इरानको चेतावनी

एजेन्सी ।  इराकस्थित सैन्य शिविरमाथि इरानले मिसाइल आक्रमण गरेपछि अमेरिकाले ह्वाइट हाउसको सुरक्षा बढाएको छ। राष्ट्रपति भवन वरपर साविकभन्दा निकै ठूलो संख्यामा युएस सेक्रेट सर्भिसका अधिकारी खटिएका छन्। कैयौं चेकजाँच पोष्टहरु खडा गरिएको र त्यहाँ एसल्ट राइफलसहित सिक्रेट सर्भिसका अधिकारीहरु खटाइएको �. . .


इरानी संसदद्वारा अमेरिकी सेना आतंककारी घोषित

वसिंगटन । इरानको संसद्ले अमेरिकी सेना र रक्षा मन्त्रालय पेन्टागनलाई आतंकवादी संगठन घोषणा गर्ने एउटा प्रस्ताव पारित गरेको छ । इरानी संसद्ले विदेशी भूमिमा कार्य गर्ने कूड्स फोर्सका लागि अतिरिक्त रकम विनियोजन समेत गर्ने निर्णय गरेको छ । इरानको दक्षिणपूर्वी नगर केर्मानमा भेला भएका मानिसहरूलाई सम्बोध�. . .