काठमाडौं । कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै कतार सरकारले नेपालसहित १४ देशका यात्रुमाथि अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ । कतार सरकारले एक सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्. . .
कोरोनाभाइरस (कोभिड–१९)ले विश्वका विभिन्न मुलुकमा अहिलेसम्म ३५ सय बढीको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी चीनमा रहेका छन् ।चीनमा अहिलेसम्म ३०७० जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।चीनमा शनिबार मात्रै २७ जनाको मृत्यु भएको छ भने ४१ जना नयाँ संक्रमित फेला परेको पि. . .
एजेन्सी । नोभल कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो समय विश्वव्यापी रुपमा मास्क, हातमा लगाउने ‘स्यानिटाइजर’ लगायत सरसफाइका सामग्रीहरुको अभाव सुरु भएको छ । यसबीच मानिसहरुले घरैमा स्यानिटाइजर बनाउन थालेका हुन् । तर स्यानिटाइजरमा ‘अल्कोहल’ हुन्छ भन्दैमा भोड्का वा कुनै पनि मदिराको सीधा प्रयोग नगर्न. . .
इटालीले लोम्बार्डीका आफ्ना १ करोड ६० लाख जनता र उत्तर तथा पूर्वका ११ अन्य प्रान्तलाई ‘लकडाउ’ गर्ने तयारीमा छ ।अप्रिल महिनाको पहिलो सातासम्म सबैजना अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्नेछ । इटलीमा कोरोनाभाइरसको संक्रमण एकाएक बढ्न थालेपछि यहाँका जिम, पुल, म्युजियम र स्की रिसोर्ट बन्द हुँदैछन् ।युर�. . .
अफगानिस्तानको राजधानी काबुलमा उच्च तहका नेता सहभागी एक समारोहमा गोली चल्दा कम्तीमा ३२ जनाको ज्यान गएको छ । अफगानी शीर्ष नेता अब्दुल्ला अब्दुल्लाह सहभागी भएको समारोहमा आक्रमण भएको बीबीसीले जनाएको छ । आक्रमणबाट उहाँ जोगिनुभएको छ तर अरु ६० जना घाइते भएका छन् । आक्रमण लगत्तै पुगेको विशेष सुरक्षा फौजका�. . .
एजेन्सी– कोरोना भाइरसको संक्रमण तीव्र भएपछि इटालीमा सबै स्कुल बन्द हुने भएको छ। स्कुलहरु बिहीबारदेखि १० दिनका लागि बन्द गर्ने निर्णय इटली सरकारले गरेको हो। यस्तै सिरी ए फुटबल प्रतियोगितालगायतका सबै व्यावसायिक खेल प्रतिस्पर्धाहरु एक महिनासम्मका लागि बन्द ढोकाभित्र हुने जनाइएको छ। इटलीमा हालसम्. . .
एजेन्सी । अमेरिकामा कोरोना भाइरसबाट १६ स्टेटमा एक सय ५० संक्रमित भएका छन् । भने ११ जनाको मृत्यु भइसकेको छ । अमेरिकी सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का साथै स्थानीय सरकारले यसको पुष्टि गरेको हो । यता, क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले कोरोनाभाइरसको बढ्दो स्थितीका कारण आफ्�. . .
कोरोनाभाइरसको संक्रमणको डरले इरानमा करिब ५४ हजार कैदी बन्दीलाई अस्थायी रुपमा रिहा गरिएको छ । जुन जेल कैदी बन्दीले भरिएका छन् त्यहाँ कोरोना संक्रमण बढ्न सक्ने भन्दै रिहा गरिएको बीबीसीले जनाएको छ । न्यायपालिकाका प्रवक्ता घोलहुसैन इस्माइलीले पत्रकारसँग कुरा गर्दै उनीहरुको स्वास्थ्य चेकजाँचपछि केह�. . .
स्पेनमा पनि कोरोना भाइरस अर्थात कोभिड-१९ काे कारण एक जनाको ज्यान गएकाे पुष्टि भएकाे छ । उनको फेब्रुअरी १३ तारिखमा भ्यालेन्सिया अस्पतालमा मृत्यु भएकाे थियाे । भ्यालेन्सियाका स्वास्थ्यकर्मीले ती व्यक्तिको कोरोना भाइरसका कारण नै मृत्यु भएको पुष्टि गरेका छन् । यो नै कोरोना संक्रमणबाट स्पेनमा भएको पहि. . .
पेरिस : फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभियर भिरानले फ्रान्सका जनतालाई चुम्बन नर्गन सुझाव दिएका छन् । विश्वमा ठूलो त्रासको रुप लिएको कोरोना भाइरस सर्ने डरले उनले सर्तकता अपनाउन सबैलाई यस्तो आग्रह गरेका हुन् । फ्रान्समा ‘ला बिसे’ संस्कार प्रचलनमा छ । ‘ला बिसे’ संस्कार भन्नाले फ्रान्स र अन्य युरोपेल�. . .
नयाँ दिल्ली । गत साता हिंसात्मक घटनाको सामना गरेको भारतको राजधानी नयाँ दिल्लीमा पहिलो कोरोना संक्रमित फेला परेको बताइएको छ । भारतको संघीय स्वास्थ्य मन्त्री हर्ष वर्दनले राजधानी नयाँ दिल्लीमा एकजना र तेलंगानामा एकजना कोरोना संक्रमित भेटिएको पुष्टि गरेका हुन् । नयाँ दिल्लीमा भेटिएका कोरोना संक्रम�. . .
काेभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ५३ पुगेको छ । सङ्क्रमण सुरु भएको चीनमा दुई हजार ९ सय १२ जना र चीनबाहिर एक सय ४१ जनाको ज्यान गएको हो । चीनबाहिर इरानमा ५४, इटलीमा ४१ र दक्षिण कोरियामा २२ जनाको ज्यान गएको छ । ६८ देशमा फैलिएको कोरोना भाइरसबाट सङ्क्रमित हुनेको �. . .